विराटनगर

विराटनगरमा ४ दिने समाचार–फिचर लेख्न तालीम सम्पन्न

विराटनगर । आधारभुत पत्रकारीता गरिसकेका मोरङका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार – फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरग शाखाको सहकार्यमा विराटनगरमा ४ दिने एडभान्स फिचर लेखन सम्बन�. . .


विराटनगरको सास्थम कलेजमा दशैँ म्युजिकल फिष्टा, विद्यार्थीहरुको वेजोड प्रस्तुती

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले धुमधामका साथ ‘दशैँ म्युजिकल फेष्टिा २०७९’ मनाएको छ । कलेजले शुक्रबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम गरी ‘दशैँ म्युजिकल फेष्टिभल २०७९ ’ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिह. . .


इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिस�. . .


विराटनगरमा चियावालाज, जहाँ २० प्रकारका भेराईटिजमा चिया पाईन्छ

विराटनगर । विराटनगर ९ स्थित कलेज रोडमा २० बढी स्वादमा चिया पाईने उद्धेश्य सहित चियावालाज् फेमिली क्याफे संचालनमा आएको छ । नयाँ अवधारणका साथ भानुटोलको कलेजरोडमा क्याफे संचालनमा ल्याईएको हो । क्याफेमा साधारण चियाका साथै,केशर चिया,म्याङ्गो टी,पामोग्रनेट टी,कोकोनट टी र कर्डिमोम टी लगायतको २० भन्दा बढ�. . .


चाडपर्व लक्षित सुरक्षा व्यावस्था मजवुद बनाउन डिआईजीद्धारा १४ जिल्लालाई निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । शुक्रबार दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखह�. . .


विराटनगर महानगरको सरसफाई विशेष अभियान

विराटनगर । कसैको हातमा झाडु, कसैको हातमा बेल्चा, कसैको हातमा हँसिया । यो दृश्य शुक्रबार बिहान विराटनगरका विभिन्न वडाको हो । माथि उल्लेखित दृश्य महानगर सरसफाई विशेष अभियानको हो । यतिबेला विराटनगर महानगर विशेष सफाई अभियान सञ्चालन भइरहेको छ । महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा व�. . .


मोरङमा कृषि ज्ञान केन्द्र स्थापना

विराटनगर । प्रदेश नं १ कृषि मन्त्रालयले यहाँ कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लाका १७ स्थानीय तहका कृषकलाई बाली, बागवानी, कृषिउपजमा लाग्ने रोग तथा किरा नियन्त्रण, कृषिसम्बन्धी सम्पूर्ण कार्यक्रम, कृषि अनुदान एवं कृषि क्याम्पसका विद्यार्थीलाई अध्ययनमा समन्वय गर्नेलगायत कार्य केन्द्रब. . .


चाडपर्व लक्षित मोरङ विशेष सुरक्षा योजना

विराटनगर । आउदै गरेको चाडपर्वलाई लक्षित गरेर मोरङ प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरीले पत्रकार सम्मेलनको आयोजनागर्दै सुरक्षा योजनाका बिषयमा जानकारी गराएको हो । चाडपर्वमा आपराधिक गतिविधि र दुर्घटना समेत बढेर जाने सम्भावना रहने गरेकाले बिशेष सुरक्षा योजन�. . .


विराटनगर नर्सिङ्ग क्याम्पसले मनायो ५६ औं वार्षिकउत्सव

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसले ५६ औं स्थापना दिवस बिहीबार मनाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत प्रदेश १ को एक मात्रै क्याम्पसले सफलताको ५६ औं वार्षिक उत्सव मनाएको हो । सरकारले अ.न.मी. तालिम केन्द्रको रुपमा स्थापना गरेर प्रविणता प्रमाणपत्र नर्सिङ्ग पढ. . .


विराटनगर–१ मा सञ्चालित जीवन विकास डेरी उद्योग परिसरमा झिंगा र दुर्गन्ध

विराटनगर । जीवन विकास डेरी प्रोडक्टस् उद्योग परिसर दुर्गन्ध, फोहोर र झिंगायुक्त हुने गरेको पाइएको छ । जीवन विकास समाजले सञ्चालन गरेको डेरी उद्योगका उत्पादन उपभोक्ताको स्वास्थ्य हित विपरित देखिएको हो ।मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले विराटनगर–१ मा जीवन डेरी प्रोडक्टस् उद्योग स�. . .


सरकारी कामकाजमा राष्ट्र भाषाको कार्यन्वयन माग गर्दै मन्त्रीलाई प्रतिवेदन

विराटनगर । प्रदेश १ मा लिम्बू र मैथली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै भाषा अध्ययन कार्यदलले मन्त्रीलाई प्रतिवेदन बुझाएको छ । राष्ट्रभाषाको कार्यन्वयन हुनुपर्ने माग गर्दै प्रदेश १ संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बू लाई प्रतिवेदन बुझाएको हो । बिहीबार मन्त्रालयमा एक कार्यक्�. . .


सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सवमा रक्तदान

विराटनगर। सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सवको अवसरमा विराटनगर शाखाले विभिन्न कार्यक्रम गरि मनाएको हो । वार्षिकउत्सवको अवसरमा बीमा जागरण कार्यक्रम र रक्तदान समेत गरिएको थियो । रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको थियो । �. . .