विराटनगर

अग्रवालसभाद्वारा गौ सेवा सदनलाई १८ थान बाकस हस्तान्तरण

विराटनगर । गोपाष्टमीको पावन अबसरमा नेपाल अग्रवाल सभा विराटनगरले जतुवा स्थित श्री कृष्ण गौ सेवा सदन लाई १८ थान रकम संकलन गर्ने बाकस हस्तान्तरण गरेको छ। गौ सेवा सदनमा आयोजित एक कार्यक्रममा सभाका अध्यक्ष विशाल केडियाले श्री कृष्ण गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवाललाई उक्त बाकसहरु हस्तान्तरण गर्नु. . .


विराटनगरबाट फिल्मीशैलीमा मोवाईल एक्सचेन्जकर्ता लुटिए

विराटनगर । अनलाईनबाट मोबाईल एक्सचेन्ज गर्ने एक व्यक्ति विराटनगरमा लुटिएका छन् । ‘सुनसरी स्मार्ट ग्याजेट’ नामक मोवाईल एक्सचेन्ज अनलाईन डेलिभरी गर्ने सुनसरी भोक्राहा १ नर्सिङका संजय कुमार मेहता मोवाईल किन्नेहरुबाट नै लुटिन पुगेका हुन् । उनले गत कातिक १० गते आफ्नो अनलाईन डेलभरी पेजमा आईफोन सेभेन बि�. . .


विराटनगरमा दुईवटा अस्थायी मतदानस्थल थप्न सिफारिस

विराटनगर । मोरङमा थप दुईवटा अस्थायी मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकायका सदस्य, कारागारका कैदीबन्दी र बृद्धाश्रममा आश्रित नागरिकले मतदान गर्नका लागि दुई मतदान केन्द्र थप गर्ने निर्णय गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीक�. . .


भोलि विराटनगर-६ मा निःशुल्क आँखा शिविर सञ्चालन हुदै

विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा २०७९ साल कार्तिक १६ गते बुधवार विराटनगर-६ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजनाअनुसार भोलि विर�. . .


मोरङको सीमा क्षेत्रको निरीक्षण गर्दै सुरक्षा संयन्त्र

विराटनगर । स्थानीय प्रशासनले मोरङको सीमावर्ती क्षेत्रको निरीक्षण सुरु गरेको छ । निर्वाचन लक्षित सुरक्षा योजना र निर्वाचन व्यवस्थापनको आवश्यक तयारीका लागि मोरङका प्रमुख जिल्ला अधिकारी नेतृत्वको स्थानीय प्रशासनले सीमा निरीक्षण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार विराटनग. . .


निर्वाचन विशेष : मोरङका ६ निर्वाचन क्षेत्रमा मुख्य दलबीच प्रतिस्प्रर्धा

सुजता लिम्बू विराटनगर । निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङमा मुख्य राजनीतिक पार्टीका उमेदवारबीच प्रतिस्प्रर्धा हुने देखिएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता रिझाउन उमेदवारले आ–आफ्नो शैलीमा प्रचार–प्रसार सुरु गरेका छन् । यति बेला दलका नेता नागरिकको खेतैमा पुगेर धान. . .


विराटनगरमा छायांकन भएको फिल्म ‘बिहे पास’ वैशाख १ मा रिलिज गर्ने तयारी

विराटनगर । विराटनगरमा छायांकन भएको फिल्म ‘बिहे पास’ आउँदो बर्षको पहिलो दिन रिलिज गर्ने तयारी भइरहेको छ। प्रवेश पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘बिहे पास’ आउँदो बर्षको पहिलो दिनबाट रिलिज गर्ने तयारीमा निर्माणपक्ष लागेको छ । केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीम. . .


कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

काठमाडौं । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउ. . .


बुढीगंगाको नितेस पेट्रोलपम्पमा आगलागी हुँदा घाईते कर्मचारीको मृत्यु

विराटनगर । गत कार्तिक ७ गते बुढीगंगा–४ स्थित नितेश पेट्रोलपम्पको काउन्टरमा आगलागी हुँदा घाईते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । बिद्युत सर्ट भएर आगलागी हुँदा विराटनगर–४ का गान्धी मण्डल र अशोक चौधरी घाईते भएका थिए । घाईतेमध्ये गम्भीर घाईते मण्डलको टिचिङ अस्पताल काठमाण्डौंमा उपचारका क्र. . .


उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न(फोटो फिचर)

विराटनगर । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा सम्पन्न भएको छ । ब्रतालु भक्तजनहरुले आइतबार बेलुका जलासयहरुमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजन कृतनगरी आज (सोमबार) बिहान उदाँउदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा समापन भएको हो । सूर्य देवको . . .


जमिनका उत्पादन सूर्यलाई अर्पण

विराटनगर । जमिनमा उत्पादन भएका फलफुल र अनाज सूर्यलाई अर्पण गरेर प्रकृतिलाई जोड्ने छैठ पर्वमा आइतबार र सोमबार श्रद्धालुले जलासयमा पूजाआराधना गरेर मनाउँदैछन् । यो वर्ष आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिनका लागि भक्तजन साजसज्जा भएका जलासयमा पुगेका छन् । सजाएर चिटिक्क पारि�. . .


अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरमा भक्तजन सिंघिया, केशलिया र नहर किनारमा

विराटनगर । अस्ताउँदो सुर्यलाई आराधना गरेर आज छैठलाई अर्घ दिदैंछ । विराटनगरका सिंघिया, केशलिया र सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा श्रद्धालुको भक्तजनको भीड सुरु भएको छ । आस्था र श्रद्धामा आधारित छैठमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वाससहित शनिबारदेखि व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सू�. . .