विराटनगर । विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् । पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर. . .
सुजता लिम्बू विराटनगर । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ विराटनगरमा धुमधाम साथ मनाएका छन् । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आएर संगठित भएका किराँत राई यायोक्खा, याक्खा छुम्मा र किराँत याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमको आयोजना गरि उधौली पर्व अर्थात चासोक तङनाम मना. . .
विराटनगर । काठका सामग्री टाँस्न प्रयोग गरिने ‘राठीकोल’ नामको कम्पनी, विराटनगरको डीपीएस स्कुल, हेरिटेज स्कुल, इस्टर्न इन्जिनियरिङ कलेजका सञ्चालक अरुणकुमार राठी गत हप्ता आफ्नै साझेदारबाट बन्धक बनाईए । विराटनगरका उद्योगी राठी व्यापारिक साझेदार बनेर ‘नेपाल टाइम्स’ नामक अनलाइन टेलिभिजनको सञ्चालक समे�. . .
विराटनगर । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको सेवा पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि अवरुद्ध कम्पनीको सेवा पुनः सञ्चालनमा भएको हो । अप्टिकल फाइबर चुँडिदा देशभर कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको एनसेल विराटनगर शाखा प्रमुख चान्द इराकिले बताए । ग्राहकले मोबाइल तथा डेटा सेव�. . .
विराटनगर । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको नेटवर्क डाउन भएको छ । आज बिहानैदेखि कम्पनीको मोबाइल सेवा देशभरी नै ठप्प भएको हो । फाइबर ब्रेक भएको कारणले गर्दा मोबाइलमा फोन नलाग्ने समस्या भएको एनसेल विराटनगर शाखा प्रमुख चान्द इराकिले बताए । समस्या जाँच गर्ने कार्य भइरहेको प्रमुख इ. . .
विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा कृषिका आधुनिक उपकरण देखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । एक्स्पोको अवलोकनमा आउने कृषकहरू तथा उपभोक्तालाई लक्षित गरी कृषि सम्बन्धी आधुनिक प्रवि�. . .
पथरी । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भ�. . .
काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् । प्रतिनिधि�. . .
काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । “किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ”, किराँती राई यायोख्खाका अध्यक्ष �. . .
सुजता लिम्बू विराटनगर । दैनिक जस्तो महिलामाथि हुने हिंसाको स्वरुप, तौर तरिकाका अनेक रुपहरु आइरहेका हुन्छन् । त्यसो त महिला हिंसा घर बाहिर मात्रै होइन, परिवार भित्रै पनि हुनेगरेको पाइन्छ । अहिले लैङ्गिक हिंसासम्बन्धि १६ दिने अभियान चलिरहेको छ । दशकौँ देखि चलिरहेको यो अभियानले कतिको सार्थकता पाएको �. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताउनुभएको छ । विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले मुख्यमन्त्रीका रूपमा आफूलाई कार्यकाल दोहोराउन मन लागेको बताउनुभयो । . . .
विराटनगर । तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएप�. . .