नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्व. . .
विराटनगर । तराईको चर्को घाम होस वा झरी नै किन न होस, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो नै किन न होस ५३ वर्षीय तुलाराम मोची सडक पेटीमा सधैं आफ्नै काममा व्यस्त भेटिन्छन् । पुराना र फाटेका चुत्ता–चप्पल र छाता सिलाउन व्यस्त हुन्छन् । जस्तो सुकै दुःख पीडामा भएपनि उनी मुसुक्क मुस्कुराउदै आफ्. . .
विराटनगर । अन्तर कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विराटनगरस्थित मेरील्याण्ड कलेज प्रथम भएको छ । अन्तराष्ट्रिय लेखा दिवस परेर आइक्यानले कक्षा १२ का विद्यार्थीहरुको लागि आयोजना गरेको प्रतियोगितामा मेरील्याण्ड प्रथम भएको हो । प्रतियोगितामा सगरमाथा स्कुल द्वीतीय र कान्तिपुर कलेजले तृतीय भए�. . .
सुजता लिम्बू विराटनगर । अक्सर नारीहरुको विवाहपछि जीवनको आधा समय घर भित्रको कार्य व्यस्ततामा बित्छ । जो देखिने गरि परिणाममा हुँदैन । त्यसमा पनि नेपाली समाजमा घरभित्रको कामलाई महत्व नदिने अर्थात भनौँ कामै नठान्ने प्रवृत्ति पनि जो छ । धेरै महिलाहरुको त्यो समयलाई महत्वविहीन ठान्नुले पनि केही गरौँ भन्�. . .
विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम (विराटनगर अस्पताल) तिम्ल्याहा नवजात शिशुले जन्म लिएका छन् । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले हस्पिटलमा जन्म दिएकी थिइन् । समय अगावै जन्मिएका शिशुहरुको हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वको १६ जनाको स्वा�. . .
विराटनगर । स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको सात महिना लाग्यो । तर, विराटनगर महानगरपालिकावासीको माग भने छ वर्ष अगाडी कै दोहोरिन्छन् । पहिलो कार्यकालमा निर्वाचित जनप्रनिधिसँग राखेका माग नै दोस्रो कार्यकालका लागि दोहो¥याउने गरिएको हो । विराटनगर महानगरपालिकाको समन�. . .
विराटनगर । विराटनगर–८ निवासी ८३ वर्षीय भीमबहादुर धिताल बिहीबार घरमै बसिरहनु भएको थियो । ज्येष्ठ नागरिक धितालको स्वास्थ्य जाँच गर्न स्वयम्सेवीका घरमै पुगेपछि उहाँ छक्क पर्नुभयो । त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइरालाले समेत बिहीबार घरमै सुगर र प्रेसरको अवस्था घरमै थाहा पाउनुभयो । विराटनगर म. . .
विराटनगर । विराटनगरमा स्कुटर दुर्घटना भएको छ ।बिहिबार दिउँसो कोसी राजमार्ग अन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो ।उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ५२५५ को स्कुटर र मे १ ख २६६९ नम्बरको बससंग ठोकिदा बसको मुनि स्कुटर पसेको जिल्ला ट्राफिक कार्यालय मोरङ. . .
विराटनगर । नेपालमा कुल जनसंख्याको ३२ दशमलव ९ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । हालसम्म १७ हजार ५०० रोजगारदाता र ३ लाख ७५ हजार कामदार, कर्मचारी र श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । तर, नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुर�. . .
विराटनगर । मोरङ बुढीगंगा–६ निवासी अनारवती कुमारी चौधरी आफ्ना श्रीमान रमेशकुमार सुतिहारको उपचार खर्च जुटाउन व्यस्त छिन् । सातवर्ष अगाडी मात्रै विवाह गरेर रमेशसँगको सम्बन्धबाट एउटा छोरीको स्याहार समेत गर्नुपर्ने चौधरीलाई श्रीमान् बचाउनु पर्ने दायित्व जोडिएको छ । विवाहपछि विदेश गएका रमेश तीनवर्ष . . .
मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको चुनावी लहर बढिरहेको छ । बिगत २५ बर्षबाट जीवन विकास समाजको मार्फत बिभिन्न सामाजिक काममा सक्रिय रहदै अहिले राजनीतिमा आएका मण्डलको उक्त क्षेत्रमा राम्रो लहर देखिएको छ । उक्त क्षेत्रका अधिकांश युवाहरु देखि महिला, बृद्धवद्ध�. . .
विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा आज सार्वजनिक बिदा दिएको छ । वनमन्त्री थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराट�. . .