मनोज दाहाल विराटनगर । कोभिड-१९ को नयाँ स्वरुप छिमेकी देशहरुमा देखा परेकोले यसको नियन्त्रण,रोकथाम र सचेतना अभियान सञ्चालन गर्न आवश्यक निर्देशन दिने मोरङ जिल्ला समन्वय समितिको आज बसेको वैठकले निणर्य गरेको छ। मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा वसेको वैठकले सार्वजन�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राखेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई)ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षाको गुण�. . .
विराटनगर । विराटनगरमा रहेको पिटर प्यान्स पेनोले २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । विराटनगरस्थित आरोहण गुरुकुल हाटखोलामा विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार वार्षिकोत्सव मनाएको हो । कार्यक्रममको उद्घाटन विराट मेडिकल कलेजका बाल रोग विशेषज्ञ डा. हेमसागर रिमालले गरे । कार्यक्�. . .
विराटनगर । माओवादी केन्द्रको संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो चयन भएका छन् । मंगलबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो। दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र. . .
विराटनगर । माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयनका लागि आज (सोमबार) विराटनगरस्थित प्रदेशसभामा दलको बैठक बसेको हो । आजको बैठकबाट सर्वसम्मत दलको नेता चयन गर्ने तयारी रहेको छ ।. . .
विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा निर्वाचित माओवादी केन्द्रका प्रदेश सांसदहरूलाई सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समितिको आयोजनामा आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि र प्रदेशमा निर्वाचित सांसदहरूलाई सम्मान गरिएको हो । . . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ को वडा बाल संजालले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । वडा ७ को सहयोगमा तथा वडा संजालको आयोजनामा सोमबार वडा भित्रका विद्यालयबीच हाजिरीजवाफ प्रतियोगिता भएको हो । उक्त प्रतियोगीतामा गायत्री मावि,सत्यनारायण मावि,आदर्श मावि,ग्रेडेड बोडिङ स्कुल,आदर्श �. . .
विराटनगर । उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेको छ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगी व्यवसायीको आन्दोलन स्थगित भएको हो । अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलार्य वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघ का अध्यक्ष नविन र�. . .
विराटनगर । अहिले इन्टरनेट सेवाप्रदायकले १०० एमबीपीएस माथिको इन्टरनेट दिइरहेकाछन् । यस्तोमा ठूलो अथवा थुप्रै तल्ला भएको घरमा समेत एउटै इन्टरनेटकनेक्सन पर्याप्त हुन थालेको छ । तरकम्पनीले दिने एउटै राउटरले सबैतिर कभरेज दिन भने सक्दैन । यस्तोमा बजारबाटसेकेन्डरी राउटर खरिद गरेर राख्ने गरिन्छ । जसका �. . .
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम वि. . .
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताउनुभएको छ । नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गर्नुभएको छ । “सत्ता गुम्दैमा कांग्रेसको शक. . .
सुजता लिम्बू विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट निर्वाचित सांसदहरुले प्रदेश १ मा आज (सोमबार) पद तथा गोपनियताको शपथ ग्रहण गरे । नवनिर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य रहेका गयानन्द मण्डलले प्रदेशप्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण गरे । भने, मण्डलले अन्य सांसदहरु�. . .