विराटनगर

निर्वाचनको दिन मौसम सफा रहने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुले�. . .


विराटनगर १२ बाट छलाख बराबरको ताला–चाबी पक्राउ

विराटनगर । प्रहरीले निर्वाचनको माहौलको मौका छोपेर जोगबनीबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको छ लाख २० हजार २०० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । विराटनगर–१२ दरैयामा भारतबाट भित्र्याइएको ताला चावीसहितका सामान प्रहरीले बरामद गरेको हो ।. . .


मोरङ ६ का स्वतन्त्र उम्मेदवार टेक बहादुर घरदैलोमा, भन्छन ‘जनताले मलाई पत्याउछन्’

विराटनगर । देशभर स्वतन्त्र उमेदवारको चर्चा रहेको बेला विराटनगर ११ निवासी टेक बहादुर अधिकारीले पनि मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ उम्मेदवार दिएका छन् । उनी हाल जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् । उनी जनताका गुनासो सुनेर त्यसलाई सम्बोधन गरेर जनतालाई मत माग्न व्यस्त रहेका छन् । जनता पुर. . .


महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पहिलोपल्ट सेमेस्टर प्रणालीमा आधारित ‘बीएसडव्लु’ मा भर्ना खुल्यो

विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पहिलोपल्ट सेमेस्टर प्रणालीमा आधारित चार बर्षे सामाजिक कार्य (बीएसडब्लु’ मा भर्ना खुलेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयद्वारा प्रकाशित सूचना अनुसार स्नातक तह सेमेस्टर प्रणालीमा आधारित एकल अनुशासकीयको Bachelor Degree in S. . .


क्रिकेट प्रेमीलाई खुसीको खबर, विराटनगरमा मेरिल्याण्ड क्रिकेट एकेडेमी संचालनमा

विराटनगरमा क्रिकेट अभ्यासको निम्ति नयाँ क्रिकेट एकेडेमी संचालनमा आएको छ  । विराटनगरको दुर्गा चोकमा मेरिल्याण्ड क्रिकेट एकेडेमी संचालनमा आएको हो । आज एक कार्यक्रमबीच उक्त क्रिकेट एकेडेमी संचालनमा आएको हो । उक्त क्रिकेट एकेडेमीलाई मेरिल्याण्ड कलेजले प्रायोजन गरेको तथा गुराँस क्रिकेट क्लब उक्त एक�. . .


नेपाल बैंक लिमिटेडले प्रदेश १ मा विभिन्न कार्यक्रम गरेर ८६ औँ बार्षिकोत्सव मनायो

विराटनगर । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८६ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले  प्रदेश नं. १ मा ८६ औँ बार्षिकोत्सव मनाएको हो । बैंकले मोरङ र सुनसरी जिल्लाका शाखाहरु र प्रदेश कार्यालयका कर्मचारीहरु मिलेर विराटनगरको ट्राफिक चोक,मेनरोड हुदै जैन भवन, सिटि अफिस विराटनगर,गोल्छा चोक हुदै पुर्वतिर लागे�. . .


कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने

विराटनगर । कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने भएको छ। उपेक्षा, दुव्र्यवहार, विभेद र घरेलु हिंसा न्युनिकरणका लागि किशोरकिशोरी सशक्तीकरणका लागि रुपान्तरण भन्ने मुल नाराका साथ विङ्गस इन्टरटेन्मेन्टको आयोजनामा संचालन हुन लागेको कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने भएको . . .


उम्मेदवार भोट माग्न आए तर मतदाता शिक्षा सिकाएनन्(भिडियोसहित)

विराटनगर । यसपटकको चुनावमा भोट माग्न धेरै उम्मेदवार घर आगानमा आए तर भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा सम्बन्धी खासै नपाइएको भेटिएको छ । अबको केहीदिन मात्र बाकी रहेको प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको चुनावमा उठेका उम्मेदवारले आफ्ना मदतादाहरुलाई भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा प्रद�. . .


विराटनगर भन्सारको गस्ती टोलिले समात्यो तस्करी भएर आएको ५०५ बोरा मैदा

विराटनगर। विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले सुनसरीको सीमा क्षेत्रबाट तस्करी भएर आएको ५०५ बोरा मैदा नियन्त्रणमा लिइएको छ । सोमबार राती नेपाली नम्बरका २ ट्याक्टर र २ मिनी ट्रकमा लोड गरिएको १५ लाख मूल्य बराबरको मैदासहित संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको हो । तस्करी भएर आएको मैदा औद्योगिक कर. . .


विराटनगरको बोझ खोतल्ने त्यो स्वेतपत्र

गत बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि निर्वाचित भएर आएको नयाँ जनप्रतिनिधिले विराटनगर महानगरपालिकाको अवस्था बुझ्यो । प्रमुखमा निर्वाचित नेपाली काँग्रेसका जिल्ला उपसभापति नागेश कोइरालाले पूर्व मेयर भीम पराजुलीको कार्यकाल बारे अध्ययन गरे । अध्ययन गर्दै जाँदा महानगरले नराम्रोसँग बोझ बोकिरह�. . .


विराटनगरमा शिलन्यास गरिएका संरचना कहिले बन्लान् ?

विराटनगर । विराटनगरमा आकाशे पुलबाट सडक वारपार गर्ने गराउने योजनासहित यो संरचनाको शिलन्यास गरियो । योजना निर्माण अगाडीको सबै काम सकेर गरिएको शिलन्यास त्यतिमै सिमित हुन पुग्यो । देशका ठूला शहरमा पर्ने विराटनगर महानगरपालिकाको पछिल्लो स्थिति छैठौंस्तरमा छ । त्यहि पनि यहाँको चाप कम भने छैन । प्रदेशको र�. . .


विराटनगरका गोपाल रेग्मी भन्छन्–जसले चुनावमा ढोग्छन्, उनीहरुले पाँचवर्षसम्म ढोगाउँछन्

विराटनगर । विराटनगरका पूर्वकार्यकारी प्रमुख गोपाल रेग्मी यतिबेला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा प्रदेशसभा सदस्यका उमेदवार छन् । अरुको धेरै भीडभाड र राजनीतिक भाषण छोडेर व्यक्तिगत रुपमा मत मागिरहेका रेग्मी आगामी मंसिर ४ गते नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त देखिन्छन् । उनी निर्वाचन पूर्व मतद�. . .