विराटनगर

मोरङमा आचारसहिता उल्लघंनका १५ उजुरी

विराटनगर । मोरङ जिल्लाका उम्मेदवारहरुले आचारसंहिता विपरित काम गरेको भन्दै १५ वटा उजुरी परेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आचारसंहितत पालना नगरेको भेटिएको हो । जिल्ला प्रशासन कार्यलय मोरङमा सोमबार प्रदेश निर्वाचन कार्य�. . .


कोरोना विमा रकम भुक्तानीका लागि पत्रकार महासंघ मोरङद्धारा ज्ञापनपत्र

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमा बापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना वीमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना विमितको रकम उपलब्ध गराउनका लागि फैसला गरेपनि कम्पनीले फैसला कार्�. . .


मोरङ-५ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार अर्याल अस्पताल भर्ना

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना भएका छन् । सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर-१५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक अर्यालको नाकबाट रक्तस्राव भएपछी अर्याललाई अस्पताल भर्न�. . .


विराटनगरका जमालीको मोवाईल ह्याक : बैंक एकाउन्टमा ‘अट्याक’, डेढ लाख ट्रान्सफर

विराटनगर । ह्वाट्सअपबाट मोवाईल ह्याक गरेर विराटनगरका एक युवाको बैंकको एकाउन्टमाथि अट्याक्ट गरि रकम ट्रान्सफर गरिएको छ । विराटनगर महानगरपालिका ६ का ३० वर्षीय दानिस जमालीको मोवाईल ह्याक गरेर अर्कै उनको बैंक एकाउन्टबाट झण्डै ढेड लाख पैसा गायब गरिएको हो । आईतबार बिहान जमालीको मोवाईलमा ९८२३१७७७७८ नम्�. . .


विराटनगर–४ को ऋषिदेव वस्ती : भोटका लागि परिचयपत्र, नागरिक बन्ने छैन नागरिकता

सुजता लिम्बु विराटनगर । उमेरले ८० वर्ष टेक्दैछ । मालोदेवी ऋषिदेवको अनुहारमा बुढ्यौली झल्किने थुप्रै संकेत देखिन्छन् । उनीसँग नेपाली नागरिकता छैन । विराटनगर–४ खारजी कोहबराको सुकुमबासी बस्तीमा बसोबास गर्दै आएकी मालोदेवीका श्रीमान् र छोराहरु भने नेपाली नागरिकता प्राप्त नागरिक हुन् । ठ्याक्कै वर्ष. . .


निर्वाचन विशेष : मोरङ क्षेत्र ६ मा कोइराला र पण्डितको रोचक भिडन्त, प्रदेशमा केदारका बागीले पर्शुरामको बाजी संभावना

सुजता लिम्बु विराटनगर । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन नजिक बन्दै जाँदा दलका उम्मेदवारहरु मतदाता भेट्न व्यस्त देखिएका छन् । निर्वाचन आउन १३ दिन मात्रै बाँकी छँदा मतदाताको अपेक्षा सुन्ने र दलहरुको घोषणापत्र बुझाउने काममा उमेदवारको दैनिकी सुरु भएको हो । मोरङका ६ निर्�. . .


मोरङ ४ (ख) का उम्मेदवार जीवन घिमिरे मतदाताको घर पुग्दा छुट्टै उत्साह

विराटनगर । प्रदेशसभा सदस्यमा मोरङ ४ (ख) बाट एमालेका उम्मेदवार जीवन घिमिरे मतदाताको घरमा पुग्दा छुट्टै उत्साह देखिन्छ । निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका घिमिरेलाई मतदाताका घरमा गरिने सम्मान विशेष देखिने गरेको हो । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेट�. . .


पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जनाप्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगरमा शनिबार आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरूले आ-आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् । उनीहरूले नृत्य, गायन, चित्रकला, नाटकल गायतका विभिन्न प्रतिभा प्रस�. . .


विराट टिचिङमा घोटाला, दशजना पक्राउ

विराटनगर । मोरङ बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालमा मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा दशजना कर्मचारी पक्राउ परेका छन्। कर्मचारीको मिलेमतोमा ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ हिनामिना देखिएपछि अस्पताल प्रशासनको जाहेरीका आधारमा प्रहरीले दशजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । मोरङ प्रहर. . .


भोट माग्न थचक्कै

विराटनगर । काँग्रेस नेता डाक्टर शेखर कोइराला उमेरले ज्येष्ठ भईसके । उनी विस्तारै हिड्छन् । सावधानीपूर्वक बस्छन् । अरु बेला गफगाफ गर्दा पनि शरीरलाई अड्याएर बस्छन् । तर, आइतबार विराटनगर–११ मा घरदैलो तथा चुनावीसभा कार्यक्रममा पुगेका बेला उनले मतदातासँग अनुहार जुधाएर कुरा गर्न भुँईमा थचक्क बस्नु परेक. . .


विराटनगरमा डाक्टर शेखर भने–म सदनमा पुगे नागरिकता विधेयक पास गराउन लाग्छु

विराटनगर । नागरिकता विद्येयक पास नहुँदा सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नु परेको पीडा पोखेका छन् । चुनाव प्रचारप्रसारका क्रममा विराटनगर ११ मा आइतबार पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले नागरिकता पाउन नसकेको भन्दै पीडा पोखेका हुन् । सर्वसाधारणको प्रश्नमा म�. . .


विराटनगरबाट अवैध लागूऔषध सहित एक किशोरी पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषधसहित एक किशोरीलाई  प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीया एलिसा दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । एभिल १३ एम्पुल, लुप्रिजेसिक १३ एम्पुल, फेनारगन १३ एम्पुल र मेडापाम १३ एम्पुल सहित  दाहाललाई शु�. . .