विराटनगर

ओबी सर्वे : ५६ प्रतिशत नगरबासी हिमालय रोड सौन्दर्यीकरण योजनाको पक्षमा

विराटनगर । आवर विराटनगर डटनेटले विराटनगर महानगरभित्रका समयसामयिक बिषयवस्तुमा अनलाईन सर्वे गर्दै आएको छ । अनलाईन सर्वेले महानगरसँग सम्बन्धित विकास योजना अन्य क्षेत्रगत बिषयवस्तुमा आम नगरबासीको धारणा बुझ्न सहयोग पुर्‍याउँदै आएको छ । यसले निर्वाचित जनप्रतिनिधी र सम्बन्धित निकायलाई समेत नगरबासीको. . .


मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट

विराटनगर । मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । एसईई दिएर बसेका विद्�. . .


विराटनगरबाट मोटरसाइकल चोरी, रतुवामाईमा दुर्घटना,उपचारपछि प्रहरी नियन्त्रणमा

विराटनगर । विराटनगर-७ कोशी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गरेर रतुवामाइ पुगेका एक युवा दुर्घटनामा परेर घाइते भएका छन् । गत जेठ १२ गते कोसीबाट को १८ प ७४७३ नम्बरको होण्डा बाइक चोरी गरेर रतुवामाइ पुगेका युवा दुर्घटनामा परेका हुन् । विराटनगर-८ का विरेन्द्र मुखिया रतुवामाइ नगरपालिका-५ चटपटे चौकमा दुर्�. . .


ओवी अपडेट: विराटनगरमा गएराती मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुल्यो

विराटनगर । गएराती विराटनगर–१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा मृत अवस्थामा भेटिएका एक पुरुष पहिचान खुलेको छ । मृतक पुरुष उदयपुर जिल्ला त्रियुगा नगरपालीका १२ बस्ने २३ बर्षिय राजु भनिने राधे साह भएको मोरङ प्रहरीले जनाएको छ । उनी मोरङको कटहरी गाँउपालीका ३ मा दिदिको घरमा बसेर सिटी सफारी चलाउदै आएक�. . .


गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छ : मन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिए । बेलायतको स्कटल्याण्डस्थित इडनबर�. . .


करणी आरोपमा विराटनगर–१ बाट एकजना पक्राउ

विराटनगर । विराटनगर–१ मा बालिकालाई जर्बरजस्ती करणी गरेको आरोपमा एकजना बालक पक्राउ परेका छन् । मोरङ प्रहरीले मंगलबार बालकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको हो । बालिकाको स्वास्थ्य परीक्षण बुधबार गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटना बारे थप अनुसन्धान �. . .


विराटनगरको फोहोर थुपार्न राजमार्ग ‘डम्पिङ्ग’

विराटनगर । विराटनगरमा कुँईनेटो, घुमाउरो र खाली ठाउँमा फोहोरको डंगुर जताततै भेटिन्छन् । सडकको फोहोर दैनिक उठ्छ तर त्यसको सोझौ व्यवस्थापन गर्ने डम्पिङ्ग साइट नहुँदा शहरका विभिन्न ठाउँलाई संकलन केन्द्र जस्तो बनाइन्छ । विराटनगरका लागि यो नौलो समस्या हैन, समस्या मानिएको पनि छैन । तर, पछिल्लो समय विराटनग�. . .


सवारी दुर्घटना २ जनाको मृत्यु

विराटनगर । धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका-१० संखुवासभा घर भई धनकुटा नगरपालि�. . .


विराटनगर-१२ स्थित आईतबारे हटिया नजिकै एक पुरुष मृत फेला

विराटनगर । विराटनगर-१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मङ्गलबार राती करिब साढे ८ बजे उनी मृत फेला परेका हुन् । स्थानीयले मृतक शंकास्पद अवस्थामा लडिरहेको देखेपछि प्रहरी खबर गरेका थिए । स्थानीयका अनुसार मृतक लागुऔषध प्रयोगकर्ता हुन् । अन्दाजी ३५ वर्षीय देखि�. . .


विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर शिल्पा कार्कीले मानव स्वास्थ्यसँगै शहरमा प्रदुषण बढाएको भन्दै कडाई गर्ने बताए. . .


चिकित्सा शिक्षा अध्ययनमा नयाँ शुल्क (शुल्कसूचीसहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ नयाँ श्ुल्क निर्धारण गरेको छ । शैक्षिक सत्र २०७८÷७९ का लागि शुल्क ३.६ प्रतिशत वृद्धि गर्दै निर्धारण गरेको हो । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ. . .


विराटनगरमा टिभिएसको देशभरीको ठूलो शोरूम भएको दावी

विराटनगर । विराटनगर–४ पीपलचौकमा टिभिएसको देशभरीमै सबैभन्दा ठूलो शोरूम संचालनमा ल्याउन लागेको दावी गरेको छ । केशरीचन्द भबरलालले देशभरीमा रहेको भन्दा सबैभन्दा ठूलो शोरूम विराटनगरमा संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको दावी गरिएको छ । विराटनगरमा संचालनमा आउन लागेको शोरूम अत्याधुनिक र सुवि�. . .