विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको केहि स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भ�. . .
विराटनगर । प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । यातायात तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर प्रदेश १ का चारजना अग्रज पत्रकारलाई जनही एकलाख नगद राशीबाट पुरस्कृत गरेको हो । पुरस. . .
-प्रेम देवान विराटनगर । विराटनगरवासीले बर्षौदेखी लाईसेन्स नविकरणको लागी ईटहरी धाउनुपर्ने वाध्यता थियो । अब त्यो वाध्यता र सास्तीबाट विराटनगरवासी मुक्त हुने भएका छन् । विराटनगर-४ खार्जीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय, बिराटनगरले शुक्रबारबाट लाईसेन्स नविकरण सुरु गरेको छ । २०७१ फागुन १४ गत�. . .
विराटनगर । पुर्वमै पहिलोपटक मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरु विराटनगरमा सञ्चालन हुने भएका छन् । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि आगामी असार १ गतेदेखि विराटनगर–९ जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा उक्त कक्षाहरु सुरु हुने भएका. . .
विराटनगर । कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएकोले यसलाई औद्योगिक क्षेत्रमा ‘सिफ्ट’ (स्थान्तरण) गर्न उद्योगी–व्यवसायीको सुझाव छ । प्रदेश १ सरकारको आगामी बजेटसँग सम्बन्धि सुझावका लागि शुक्रबार विराटनगरमा आयोजित छलफल कार्यक्रममा उद्योगीहरुले संभावना प्रवल रहेक�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौस�. . .
विराटनगर । कच्चा पर्दाथ र इन्धनको मूल्यवृद्धि भएपछि प्रशोधित पीउने पानीमा २५ प्रतिशतले मूल्य बृद्धि भएको छ । प्रशोधित पीउने पानी उत्पादक र प्रशोधित पानी उत्पादक महासघ प्रदेश नम्बर १ ले शुक्रबारबाट लागु हुनेगरी जारमा २५ प्रतिशतले मुल्य बृद्धि गरेको हो । यस अघि ५० देखी ६० रुपैँयामा एक जार पानीको मूल्�. . .
विराटनगर । नेपाल डेन्टल एशोसिएशन मोरङ शाखाले विराटनगर महानरपालीकाका नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् । स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित विराटनगर महानगरपालीकाको मेयरमा नागेश कोईराला र उपमेयर शिल्पा निरला कार्कीलाई बधाई तथा सम्मान गरेको हो । नेपाल डेन्टल एश�. . .
विराटनगर। विराटनगर महानगरपालिका-४ बाट राजश्व छली अबैध रुपमा विराटनगरबाट ईटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित १ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक जोगवनी टिकुलियाका ३४ बर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले बीआर ३३ जीबी २६ २७ नम्बरक�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक भएको एसियन च्याम्पीयनसिप अन्र्तगत डान्स स्केट स्र्पोट (स्केट डान्सिङ) र व्याटल स्र्पोट डान्स २ दिने प्रतियोगिता सम्पन्न भएको छ । न्यूक्लियर डान्स ग्याङ्गको आयोजनामा जारी २ दिने डान्स छनौट प्रतियोगितामा नेपाल र भारतका प्रतिस्प्रधीहरुले सहभागिता जनाएका थिए । प्रतिय�. . .
विराटनगर । संघीय सरकारको बजेटमा देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा कम बजेट विराटनगरलाई परेको छ । आगामी आर्थिक वर्ष २०७९-८० को लागि ६ वटा महानगरपालिकामध्ये विराटनगर कम बजेट पाउनेमा परेको हो । सरकारले ६ महानगरका लागि १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पठाएको छ । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजे. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्रोतको व्यवहारिक अनुमान बिना तयार पारिएका विगतका बजेटका कारण सरकार दायित्वले थिचिएको बताउनु भएको छ । विराटनगरमा बिहीबार अर्थविद्सँगको बजेट तर्जुमा छलफल कार्यक्रममा मुख्यमन्त्री राईले स्रोत सुनिश्चिता बिनाको बजेटका कारण योजना कार्यन्वय�. . .