- निदेश आचार्य मेरो आँखा खुल्दा म मुढा जसरि भुइँमा पसारिरहेको थिए । चिसो भुइँलाई चुमिरहेको देब्रे गालामा माटो महसुस गरे मैले । मेरो कोठामा माटो ? मैले उठ्ने प्रयास गरें । टाउको टन टन दुखिरहेको छ, फुट्ला जस्तो । हात बाँधिएको सेतो डोरीले, खुट्टा पनी । त्यो दुधजस्तो सेतो डोरी आकाशको पृष्ठभूमिमा तारा चम्किर�. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आशन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुने बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयाजित प्रदेशस्तरीय स�. . .
विराटनगरको बरगाछी ४ मा सुजुकीको नयाँ शोरुम उद्घाटन भएको छ । स्थानीय न्यु गौरब अटोले विराटनगरका लागी सुजुकी शोरुम संञ्चालनमा ल्याएको हो । शोरुममा सुजुकिका सबै ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री गरिने संञ्चालक दिनेश कुमार सिंहले बताए । शुक्रबार संञ्चालक सिंहका अविभावक र वरिष्ठ अधिवक्ता रुपेश कोईर�. . .
विराटनगर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–६ स्थित रामपुरमा आज अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उहाँले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्न�. . .
विराटनगर । गत कार्तिक ७ गते विराटनगर–१२ माबस्दै आएका सन्जयकुमार देव गयागए । उनी किचनसहितचार कोठाको घर भाडामा लिएर विराटनगर बस्दै आएका हुन् । कार्तिक १० गते फर्कदा उनको घरमा चोरी भएको थियो । बाहिरी मुख्य ढोकासहित घर भित्रका तीनवटा कोठाको ताला फोरेर सुनका गरगहना, मोवाईलसहितको सामाग्री चोरी भएका थिए । . . .
विराटनगर । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली विरुद्ध प्रदेश १ का उद्योगी–व्यवसायीले बैंकसँगको कारोबार टुटाउनेसम्मको आन्दोलन घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा आगामी कार्तिक २२ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । कार्त. . .
विराटनगर । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साही पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य लाइभले मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउन नदिन सबैलाई . . .
काठमाडौं । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्र. . .
विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा कार्तिक १९ गते श्री जनता माध्यामिक विद्यालय विराटनगर-४ स्थित अमाही इकाहीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । मिति २०७९ कार्तिक १६ गते विराटनगर वडा नं. ६ मा भएको आँखा शिविरमा एक सय ४२ जना विरामीहरुको आँख. . .
काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एक. . .
काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास खर्च, तरलता अभाव, उत्पादनशील क्षेत्रमा घट्दो आन्तरिक तथा बाह्य लगानीलगायतका स. . .
विराटनगर । आसन्न प्रतिननिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत न्यूनीकरण गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा अभियानलाई आजदेखि मोरङमा सुरु गरेको छ । निर्वाचन आयोग नेपालको मतदाता शिक्षा कार्यक्रम अभियानअन्तर्गत जिल्लाका १६ पालिकामा नमूना मतदान कार्यक्रम र १७ पालिकामा मत�. . .