विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीहरु मतपत्र सहित ५९ प्रकारका निर्वाचन सामग्री बुझेर मतदान स्थल प्रस्थान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप र विभिन्न प्रकारका अनुसूची फारम लगायतका सामाग्री बुझेर उन�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं. १ बाट ४३ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । प्रमुख दलहरु सहित अन्य साना दल र स्वतन्त्र रुपमा उठेका वडाध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशभरिबाट १ जना वडाध्यक्ष, . . .
विराटनगर । लिम्बु समुदायमा सुरक्षाकवजको रुपमा अस्तित्व मानिदै आएको ‘सिलाम साक्मा’ विराटनगर महानगरपालीकाका मेयर पदका उमेदवार नागेश कोईरालालाई किराँत याक्थ्युङ चुम्लुङले लगाएर सम्मान गरेको छ । किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटी विराटनगरले आईतबार विहान आयोजना गरेको चुनावी भेटघाट तथा छलफल कार�. . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयद्वारा २०७७ सालमा लिइएको विविएस दोस्रो वर्षको रिजल्टमा मेरिल्याण्डकी राजलक्ष्मी अग्रवालले ७५.४० प्रतिशत अंक ल्याएकी छिन् । उक्त अंक प्रदेश कै उच्च रहेको बुझिएको छ । यस वर्षको रिजल्ट कोरानाले गर्दा दुई वर्ष ढिलो आएको कुरा विद्यार्थी छात्रा कृति बोहरा बताउँछिन् । �. . .
विराटनगर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै हाल मतदाताहरुका लागि मतदान प्रक्रियामा सहभागी हुने बिषय अन्यौलपुर्ण बन्दै गएको छ । मतदानका निम्त्ति आवश्यक पर्ने कागजात र पुर्याउनुपर्ने मापदण्डका सवालमा अधिकांश मतदाताहरु अनविज्ञ हुँदा यसले अन्यौलको वातावरण सिर्जना गरेको हो । निर्वाचन आयोगबाट स्�. . .
विराटनगर । विराटनगर–३ मा दलकातर्फबाट वडा अध्यक्ष पदका उमेदवारको घरदैलो जस्तै स्वतन्त्र वडा अध्यक्षका उमेदवारको पनि चर्को हल्ला छ । नेपाली काँग्रेसबाट कमल पुडासैनी, नेकपा एमालेबाट बासुबहादुर बस्नेतको घरदैलो अन्तिम चरणमा पुगेको बेला स्वतन्त्रका उमेदवार शत्रुघनचन्द्र पौडेल समेत चर्चामा देखिएका हु. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको रु.८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्�. . .
विराटनगर । विराटनगरमा नेपाली काँग्रेसले कमजोर ठानेको माओवादी केन्द्रले वडास्तरको चुनावी मैदान मात्रै पाएको छ । केन्द्रको सहमति अनुसार मेयर र उपमेयरमा सत्ता गठबन्धन काँग्रेस र जसपाका मात्रै उमेदवार छन् । मेयर र उपमेयरमा काँग्रेसका नागेश कोइराला र जसपाका अमरेन्द्र यादव छन् । मेयर पाएको काँग्रेसले ह�. . .
विराटनगर । विराटनगर–४ मा स्थानीय तह निर्वाचनको माहौल झन्झन् बढ्दै गएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उमेदवारले घरदैलोसँगै वडामा आफ्नो शक्ति प्रदर्शनलाई तिव्रता दिएका हुन् । शनिबार नेपाली काङ्ग्रेस वडा अध्यक्ष उमेदवार सन्जय मण्डल, माओवादी केन्द्रका वडा अध्यक्ष जीसस न्य. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुको भरोसा नभएको बताउनु भएको छ । विराटनगरमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कुनै भरोसा नभएको गठबन्धन वडामा समेत एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताउनु भएको हो । ‘वडास्तरमा एक्लै चु�. . .
विराटनगर । ‘अहिले पनि कार्यकर्ताले एउटा प्रश्न सोधिरहेका छन्, हामीले भोट कुन चिन्हमा हाल्ने ?’ नेकपा माओवादी केन्द्रका विराटनगर सह–इन्चार्ज भोगेन्द्र यादवले सत्ता गठबन्धनबाट विराटनगरका मेयर र उपमेयरसहित नेताहरु उपस्थित रहेको कार्यक्रममा आफ्नो गुनासो राखे । सत्ता गठबन्धनबाट काँग्रेसका नागेश कोइ�. . .
विराटनगर । नेकपा एमालेले आज दिउँसो विराटटनगरमा चुनावी सभा आयोजना गर्दैछ । पार्टीका अध्यक्षको उपस्थितिमा विराटनगरसहित धरान, इटहरी र सुन्दरहरैंचामा चुनावी सभा आयोजना हुने भएका हुन् । विराटनगरको जैन भवनको भुनावी सभालाई पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।. . .