विराटनगर

विराटनगरका एमाले नेता राजकुमार गौतमको अमेरिकामा निधन

विराटनगर असार १८ , नेकपा एमाले बिराटनगरका नेता राज कुमार गौतमको अमेरिकामा निधन भएको छ।  बिराटनगर महानगरपालिका वडा न.१२ का पुर्व वडाअध्यक्ष, बिराटनगर जुट मिलका पुर्व प्रशासक समेत रहेका उनको राती अमेरिकामा निधन भएको हो । उनि २०५४ सालमा वडाअध्यक्ष बनेका थिए । उनि परिवार समेत केहि बर्षबाट अमेरिका बस्दै �. . .


“युनिफर्म लगाएको विद्यार्थीले चुरोट पिउनु” विद्यालय कि अभिभावक दोषी ?

हालै मात्र एक जना पत्रकार साथीले यो प्रश्न सामाजिक संजालमा राख्नुभयो । यसमाथि धेरै खाले प्रतिक्रियाहरू आए । कुनै प्रतिक्रिया एक पक्षीय थिए भने कुनै बहु पक्षीय थिए । म विद्यालय संचालक अनि शिक्षक भएको नाताले मैले सामुहिक उत्तरदायित्वबोध हुने प्रतिक्रिया दिएँ । यस्तो कुरामा केवल बहस मात्रै समाधान हुन स. . .


किसानको उत्पादनमा राज्यले अनुदान दिनुपर्ने

विराटनगर । राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने यहाँ आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । उनीहरुले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै मुलुकको कुषिउपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने धारणा राखेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प�. . .


गर्मी र वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय

विराटनगर । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्�. . .


रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा बाढीपीडितलाई खाना

विराटनगर । विराटनगरको वडा नम्बर १४ र १८ मा रहेका बाढीपीडितको निम्ति रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा खाना सहयोग गरेको छ । विराटनगरमा लगातार परेको वर्षाका कारण घर छाडेर बस्न बाध्य बनेका पिडितका निम्ति विराटनगरको आँगनको सहयोगमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ �. . .


विराटनगरिया स्टाइलमा सुदिन पोखरेलको “बौवा रे”

विराटनगर । गायक सुदिन पोखरेलले आफ्नो नयाँ गित बौवा रे सार्वजनिक गरेका छन् । उनले आफ्नो युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । सुदिन पोखरेल कै शब्द रहेको उक्त गितको भिडियो निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका हुन् । उनले गितलाई देशी र्याप फर्म्याटमा बाहिर ल्याएका छन् । . . .


एकवर्षपछि महेन्द्र मोरङ क्याम्पसमा प्रमुख आफ्नो कार्यकक्षमा

विराटनगर । महेन्द्र मोरङ क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिना एक वर्षपछि आफ्नो कार्यकक्षामा प्रवेश गर्नुभएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा एक वर्षदेखि लागेको ताला विद्यार्थीहरुले तोडिदिएपछी क्याम्पस प्रमुख तिमल्सिना आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभएको हो । विभिन्न मागहरू राख्दै गतवर्ष असा�. . .


पौडीमा उत्कृष्ट आयुष

विराटनगर । मोरङ पौडी संघ को आयोजनामा सम्पन्न पौडी प्रतियोगितामा आयुष लामा उत्कृष्ट खेलाडि हुनुभएको छ । एभरेष्ट कलेज विराटनगरको स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा विभिन्न ८ स्पर्धा मध्येबाट लामा उत्कृष्ट हुनुभएको हो । पौडी प्रशिक्षक ईन्द्र राजभण्डारीका अनुसार उत्कृष्ट खेलाडि लामाले नगद २ हजार १. . .


लायन्स क्लब अफ विराटनगर युनिकको अध्यक्षमा अधिकारी

विराटनगर । लायन्स क्लब अफ विराटनगर युनिक र लियो क्लब अफ विराटनगर युनिक द्वारा आज लायन्स बर्ष २०२२-२०२३ को पहिलो दिन नवनिर्वाचित संस्थाका अध्यक्ष चन्द्र प्रसाद अधिकारी ज्युको अध्यक्षतामा बिराटेश्वर वृद्ध आश्रममा २० वटा कुर्सी, रु. ५१०० सय नगद र खाद्यन्न हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रममा �. . .


मजदुर नेताले भेटे विधुत प्राधिकरण हाकिमलाई, उपचार नगरे संर्घषका आन्दोलन गर्ने चेतावनी

विराटनगर । विराटनगरको बसपार्कमा कार्यररत घाईते दुई मजदुरको उपचार गर्नुपर्ने माग राख्दै सवारी साधन बन्द गरेर मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् । विराटनगर बसपार्क परिसरमा चार्जिङ स्टेशनको पोल ढलेर किच्दा बुधबार दुई मजदुर गम्भिर घाईते भएका थिए । कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बस काउन्टर�. . .


प्रदेश सरकारको संरचना निर्माणका लागि जग्गा व्यवस्थापन बारे छलफल

विराटनगर । प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने विषयमा औपचारिक छलफल सुरु गरिएको छ । प्रदेश सरकारले जग्गा प्राप्तिका लागि गठन गरेको समितिले शुक्रबार बृहत क्षेत्र भित्र पर्ने स्थानीय तहमा रहेको सार्वजानिक जग्गाको विवरण मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको हो । आन्. . .


प्रदेश नं १ को विनियोजन विधेयकमाथिको छलफल समाप्त

विराटनगर । विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्�. . .