विराटनगर

मिल्स भेट्रान्स गोल्डकप सुरु ,उद्घाटन खेलमा आयोजक मिल्श भेट्रान्स बिजयी(फोटो फिचर)

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । मिल्स �. . .


जितिया पर्वको अवसरमा विराटनगरमा सार्वजनिक विदा

विराटनगर । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते सार्वजनिक विदा दिएको छ । महानगरले एक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । भदौ ३१ गते महानगरको निर्णय अनुसार जितिया पर्वको अवसरमा महानगरले सार्वजनिक विदा दिने लागेको हो । आइतबार अत्यावश्यक स�. . .


विराटनगर महानगरले सञ्चालनमा ल्यायो हटलाइन (टोल फ्रि) सेवा

विराटनगर । विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरवासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने उहाँको भनाइ छ । हटलाइन सेवा चौवीसै घन्टा ख�. . .


विराटनगर महानगरले सुरु गरेको सरसफाई विशेष अभियानमा जनसहभागिता जुट्दै

विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको सरसफाई विशेष अभियानमा जनसहभागिता जुट्ने क्रम बढ्दै गएको छ । सरसफाई विशेष अभियानबाट महानगरवासी निकै उत्साहित देखिएका छन् । अभियान निकै नै प्रभावकारी भएको भन्दै अभियानलाई सबै वडामा पुर्‍याउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । विराटनगर महानगरपालिकाले �. . .


असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत

काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने प. . .


निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्मम�. . .


किराना पसलमा गाँजा बेच्ने एक महिला विराटनगरबाट पक्राउ

विराटनगर । किराना पसलमा गाँजाको पोका बनाएर बिक्री गर्दै आएको अवस्थामा शुक्रबार दिउँसो विराटनगरबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा विराटनगर महानगरपालिका ५ स्थित विशाल चोकबाट ४५ वर्षीइा दुर्गाकुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले आफुले संचालन गर्दै आएको किरान�. . .


विराटनगरमा सवारी आवागमन छेक्ने सडक, यात्रुदेखि व्यापारीसम्म हैरान

विराटनगर । सडकमा सवारी आवागमन अवरोध भए त्यसलाई हटाएर खुल्ला पारिन्छ । फुटपाथ खाली गराएर पैदलयात्रुका लागि बाटो बनाइन्छ । खुल्ला र चिल्ला सडकले शहरको सुन्दरतालाई झल्काउँछ । सवारी र यात्रुको ओहोरदोहोर सहज हुँदा पनि शहर सडककै कारण शान्त हुन्छ । तर, विराटनगर बजारको अतिव्यस्त क्षेत्र महेन्द्रचौक–ट्राफ. . .


विराटनगर र बिर्तामोडबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहर�. . .


खेलकुदले मानिसलाई अनुशासित बनाउँछ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय भारतोलन छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदमा जस्तो अनुशासन अन्य क्षेत्रमा नहुने तर्क प्रस्तुत �. . .


विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको विदाई

विराटनगर । विराटनगर महानगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको विदाई गरिएको छ । महानगरले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर बस्नेतको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बस्नेतलाई टीका, माला र खादा लगाएर उपहार प्रदान गरेका थिए । . . .


विराटनगर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्था. . .