विराटनगर

विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक : जनमत पार्टी अध्यक्ष राउत

विराटनगर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–६ स्थित रामपुरमा आज अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उहाँले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्न�. . .


मौकामा विराटनगरका घर फोर्ने : प्रहरीलाई हैरान छ खोज्न चोर्ने

विराटनगर । गत कार्तिक ७ गते विराटनगर–१२ माबस्दै आएका सन्जयकुमार देव गयागए । उनी किचनसहितचार कोठाको घर भाडामा लिएर विराटनगर बस्दै आएका हुन् । कार्तिक १० गते फर्कदा उनको घरमा चोरी भएको थियो । बाहिरी मुख्य ढोकासहित घर भित्रका तीनवटा कोठाको ताला फोरेर सुनका गरगहना, मोवाईलसहितको सामाग्री चोरी भएका थिए । . . .


कार्तिक २३ गते ‘बैंकसँगको कारोबार’ टुटाउने आन्दोलन

विराटनगर । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली विरुद्ध प्रदेश १ का उद्योगी–व्यवसायीले बैंकसँगको कारोबार टुटाउनेसम्मको आन्दोलन घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा आगामी कार्तिक २२ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । कार्त. . .


असुरक्षित रुप गरिने गर्भपतनलाई निरुत्साहित गरी सुरक्षित बनाउनुपर्छ

विराटनगर । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साही पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य लाइभले मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउन नदिन सबैलाई . . .


कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्र. . .


भोलि विराटनगर ४ मा निःशुल्क आँखा शिविर हुदै

विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा कार्तिक १९ गते श्री जनता माध्यामिक विद्यालय विराटनगर-४ स्थित अमाही इकाहीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । मिति २०७९ कार्तिक १६ गते विराटनगर वडा नं. ६ मा भएको आँखा शिविरमा एक सय ४२ जना विरामीहरुको आँख. . .


तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एक. . .


अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास खर्च, तरलता अभाव, उत्पादनशील क्षेत्रमा घट्दो आन्तरिक तथा बाह्य लगानीलगायतका स. . .


मोरङका १६९ वडामा मतदाता शिक्षा कार्यक्रम

विराटनगर । आसन्न प्रतिननिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत न्यूनीकरण गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा अभियानलाई आजदेखि मोरङमा सुरु गरेको छ । निर्वाचन आयोग नेपालको मतदाता शिक्षा कार्यक्रम अभियानअन्तर्गत जिल्लाका १६ पालिकामा नमूना मतदान कार्यक्रम र १७ पालिकामा मत�. . .


विराटनगरका उद्योगीद्वारा गर्भनरसँग ब्याज घटाउन माग

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकहरुले कायम गरेको उच्च ब्याजदरले औद्योगिक क्षेत्रमा संकट आउने भन्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले गभर्नर अधिकारीलाई एकल अंकको ब्�. . .


प्रादेशिक आर्थिक पाश्र्वचित्र तीन महिना भित्र प्रकाशन गरिने

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आर्थिक पाश्र्वचित्र निर्माण गर्ने भएको छ । महासंघले तीन महिनाभित्र पाश्र्वचित्र निर्माण गरिसक्ने योजना अगाडी सारेको हो । आर्थिक क्षेत्र अन्तरगतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पाश्र्वचित्र तयार पारिने जनाइएको छ । प्रविधि�. . .


विराटनगरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

विराटनगर । विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु भएको छ । विराटनगर–४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा बिहीबार दिउँसो एक जनाको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्यास लिक हुँदा निसास्सिएर विराटनगर–५ का ५४ वर्षाीय र. . .