विराटनगर

वनमन्त्री थापाको निधनमा आज सार्वजनिक विदा

विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा आज सार्वजनिक बिदा दिएको छ । वनमन्त्री थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराट�. . .


बैंक ब्याज विरुद्ध विराटनगरमा कालो कपडा लगाएर मौन जुलुश

विराटनगर । राष्ट्र बैंकले चर्काे ब्याजदर नीति ल्याएपछि मार्कामा परेका व्यवसायीहरूले विराटनगरमा बृहत मौन जुलुस प्रदर्शन गरेका छन् । बुधबार विराटनगरका उद्योगी-व्यवसायीहरुले बैंकको चर्को व्याजदरविरुद्ध सडकमा निस्कीएर बृहत मौन जुलुस प्रदर्शन गर्दै विराटनगरमा रहेको राष्ट्र बैंकमा पुगेर ज्ञापनपत्. . .


वनमन्त्री थापाको निधनमा बिहीबार सार्वजनिक विदा

विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा बिहीबार सार्वजनिक बिदा दिएको छ । वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा बिहिबार सार्वजन. . .


प्रदेश प्रहरी कार्यालय विराटनगरमा योग शिविर सम्पन्न

विराटनगर । १ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिव�. . .


मोरंग ६ (ख) मा पर्शुराम बस्नेतको घरदैलो: जनताको गुनासो सुन्दै समाधान गर्ने बाचा गर्दै

विराटनगर कार्तिक २३ ,  मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा प्रदेशसभा सदस्यका उमेद्वार कृष्ण (पर्शुराम बस्नेत) ले आफ्नो चुनाबी घरदैलो अभियान तिब्र बनाएका छन् । विराटनगरका वडा नम्बर ५,६,७ ,११ र १२ मा उनले आफ्नो घरदैलो गर्दै आएका छन् । विराटनगरका वडाहरु मात्रै समेटिएको हुनाले उनको घरदैलोमा विराटनगरमा र. . .


विराटनगरमा काँग्रेस प्रवक्ता महतले भने–निर्वाचनमा गठबन्धनको फराकिलो जीत

विराटनगर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गठबन्धनले फराकिलो सिट संख्याले बहुमत ल्याउने दावी गरेका छन् । विराटनगरमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले पाँच दलिय गठबन्धन दुईतिहाई सिटसहित सरकार निर्माण उन्मुख रहेको बताएका हुन् । पाँच दलीय गठबन्धनले बहुमत ल्याएर काँग�. . .


नेपाली काँग्रेस मोरङका पाँचसहित प्रदेश १ का ११ नेताको नाम अभिलेखबाट हटाउन निर्देशन

विराटनगर । नेपाली काँग्रेस मोरङका ५ नेतासहित प्रदेश १ का ११ जनाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उमेदवार भएका, अन्य पार्टीलाई सहयोग गरेका नेताहरुको नामावली पार्टीको सदस्यता अभिलेख बाट हटाउने निर्णय गरेको हो । केन्द्र�. . .


विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएका छन् । मंगलबार बेलुका कोसी राजमार्गअन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प १९२७ र को ७ प ८२०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएक. . .


प्रदेश १ सरकारका वनमन्त्री थापाको डेंगु संक्रमणबाट निधन

विराटनगर । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए । उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जा. . .


मुसहर समुदायका ८८ प्रतिशत बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर

विराटनगर । गत भदौ २३ गते प्रदेश १ सरकारले तामझामका साथ साक्षर प्रदेशको रुपपमा घोषणा ग¥यो । प्रदेश १ मा ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले साक्षर प्रदेश घोषणा गर्दै गर्दा यता प्रदेशको राजधानी छेउकै मुसहर वस्तीमा भने आधा भन्दा बढी बालबा. . .


निर्वाचनलाई सफल तुल्याउन मोरङ र झापाका सीमा ७२ घण्टा बन्द गरिने

विराटनगर । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सो निर्णय गरेको हो । भारतको किसनगञ्जमा भएको बैठकमा मोरङका प�. . .


विराटनगरमा कामको पर्खाइमा भोकै श्रमिक

विराटनगर । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ । कटहरी, जहदा, देवानगञ्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विर�. . .