विराटनगर

हरेक वर्ष डुबानको नियति झेलिरहेका विराटनगरबासी

विराटनगर । आकाश धुम्मिन थालेपछि उनीहरुको मन पनि धुम्मिन थाल्छ । जब बादलले आकाशमा गतिविधि सुरु गर्छ, यहाँ उनीहरुको मन पनि बेचैनीले त्रस्त हुन्छ । हरेक बर्खामा बाढी प्रताडित विराटनगरका सर्वसाधारण यही नियति झेलिरहेका छन् । विराटनगर हुँदै बग्ने विभिन्न नदीनाला र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकका ला�. . .


विराटनगरको डुबान नियन्त्रणमा ‘आँसु’ योजना

हरेक वर्षासँगै विराटनगरवासीसँग रमाउने कुनै योजना छैन । शहरलाई वर्षाको पानी खासै जरुरी छैन । तर, खेतीमा रमाउने किसानलाई वर्षातको ठूलो भूमिका छ । वर्षासँगै किसानका मन हर्षित हुन्छन् । उत्साह थपिन्छ । वर्षदिनको जीविकोपार्जनको बाटो खुल्छ । वर्षायाममा वर्षा सामान्य हो । पानी जता गहिरो छ उतै बग्ने प्राकृ. . .


विराटनगरको एमजी रोड जलमग्न, सिंघिया र केशलिया खोलामा आएको बाढी बस्तीमा पस्यो

विराटनगर । मंगलबार विहानैदेखी परेको अविरल वर्षाले गर्दा विराटनगरको हिमालय रोड जलमग्न भएको छ । नालाको फोहोर जन्य वस्तु सफा नगरेका कारण नालामा पानी जमेर सडक जलमग्न भएको थियो । विहानै देखी परेको अविरल बर्षाले गर्दा विराटनगरका अधिकास भागहरु डुवानमा परेका छन् । लगातारको वर्षाले विराटनगरको सिंघिया र के�. . .


विराट टिचिङको आकस्मिक कक्षामा पानी पस्यो, सेवा अवरुद्ध

विराटनगर । मोरङको टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालको आकस्मिक विभागमा पानी पस्दा उपचार सेवा अवरुद्ध भएको छ । आज बिहानदेखि अबिरल परिरहेको वर्षापछि अस्पताल परिसरमा पानी पस्दा सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले अस्पतालको आकस्मिक . . .


मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ । आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै ठूल�. . .


मौसमका कारण हवाई उडान प्रभावित,विराटनगर विमानस्थल अझै खुलेन

मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौं विमानस्थलममा आर्इएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । रासस. . .


यौन दुर्व्यवहार आरोपमा विराटनगर बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्यूटका सञ्चालक महतो पक्राउ

विराटनगर । प्रोजेक्टको काम लिएर आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–५ स्थित कान्तिपुर इन्टिच्यूटका सञ्चालक गुणानन्द महतोलाई प्रहरीले पक्राउ गरेको छ । कम्प्युटर इन्स्टिच्युटका सञ्चालक महतोलाई सोमबार दिउँसो पक्राउ गरिएको हो । बरगाछीमा रहेको इन्स्टिच्युटका सञ्चालक ३७ वर्षीय महत�. . .


विराटनगरको सेल्फी रोड फलोअप : स्थानीयवासी भन्छन् बत्ती हैन, हामीलाई नालामा ढकन चाहियो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित षडानन्द चोक उत्तरतर्फ नयाँ रोडमा बत्ती जडान गरेसँगै अहिले सामाजिक संजालमा भाईरल बनिरहेको छ, सेल्फी रोड । दिउँसोको समयमा भन्दा साँझ र बेलुकाको समयमा खिचिएका तस्वीर र भिडियोहरु आकर्षित देखिने गरेका छन् । आमसर्वसाधारणको लागि सेल्फी रोडको रुपमा स्तरो. . .


विराटनगर विमानस्थल पीडितको माग प्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

विराटनगर । कि जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक साता देखी सडक आन्दोलन रहेका विराटनगर विमानस्थल पीडितहरुको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । उनले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको ब्यावस्था गरेपछि विमानस्थल क्षेत्रीय �. . .


मानवीय र भौतिक विकासलाई एकसाथ अघि लैजानुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानव तथा भौतिक विकासको क्षेत्रलाई एकसाथ अघि बढाउनुपर्ने बताएका छन् । सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनुपर्ने बिष�. . .


मन्त्रालयगत छलफल सकियो

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको हो । छलफल�. . .


‘यु थिङक क्रेजी’ को शाखा विराटनगरमा

विराटनगर । ईन्जिनरिङ तथा मेडिकल सम्बन्धी तयारी कक्षाको लागी आवश्यक पर्ने अनलाईनको सेवा सुविधा सहित ‘यु थिङक क्रेजी’ को शाखा विराटनगरमा पनि संचालनमा आएको छ । काठमाडौंपछि विराटनगरमा पनि पहिलो पटक अनलाईनको माध्यमबाट कक्षा लिन सकिने व्यावस्था सहित शुक्रबार संचालनमा ल्याइएको हो । विराटनगर-११ का प्रक�. . .