विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौत. . .
विराटनगर। विराटनगर महानगरपालिकाका पूर्व मेयर एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राखेका छन् । केन्द्रीय समितिको बैठकमा सदस्य पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण�. . .
विराटनगर । मानव भएर जन्मिएपछि प्रायः सबैले दीर्घजीवनको कामना गर्छन् । आफ्नो जीवन सबैलाई प्यारो हुन्छ । तर, चरम निराशा उत्पन्न भएर विकल्पका ढोकाहरु बन्द भएपछि प्रायः मानिसले आत्महत्याको बाटो रोज्छन् । विभिन्न किसिमका प्राकृतिक तथा दैवी प्रकोपको तुलनामा यसरी ज्यान गुमाउनेहरुको संख्या ठुलो छ । विश्व�. . .
प्रेम देवान विराटनगर । सरकारी मोटसाइकल दुरूपयोग गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा जहदा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षसहितको एक समूहले स्थानीयलाई निर्घात कुटपिट गरेका गरेका छन् । जहदा गाउँपालिका ४ का वडाध्यक्ष शिवशंकर गामी र उनका आफन्तले स्थानीय ४० वर्षीय गुरुचरण महतोलाई. . .
विराटनगर । दश करोडमाथिको कारोबार गर्ने करदाताले बिद्युतीय माध्यमबाट अनिवार्य वीजक जारी गर्नुपर्ने प्रावधान कार्यन्वयनमा चुनौती रहेको मोरङका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । बजेटमा राखिएको उक्त प्रावधान आगामी साउन १ गतेदेखि आन्तरिक राजश्व विभागले कार्यन्वयनमा ल्याउने भएपछि सुनसरी–मोरङ औद. . .
विराटनगर । २०९ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम हुनुभएको छ । यस्तै विचार शिर्षकको कविता वाचन गर्नुभएका पुष्पराज. . .
विराटनगर । समाचार लेखेको विषयमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दिइएको गलत अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बुधबार विज्ञप्ती प्रकाशित गर्दै मन्त्री कार्कीले दिइएको अभिव्यक्ति संविधान वि�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा निर्माणाधीन सुकुम्वासी बस्तीको समाचार लेखेको भन्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पत्रकार विरुद्ध गलत मनसायसहितको अभिव्यक्ति दिएको भन्दै पत्रकार संघसंगठनले ध्यानाकर्षण भएको जनाएका छन् । प्रेस चौतारी नेपाल मोरङ र प्रे�. . .
विराटनगर । प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले वितरण गरेको स्रष्टा सम्मान कार्यक्रमको विराटनगरमा विरोध प्रर्दशन भएको छ । स्रष्टा चयनमा भेदभाव गरिएको भन्दै मैथिल भाषी संघसंस्थाका प्रतिनिधिले कालोपट्टि बाँधेर कार्यक्रमस्थलमा धर्नाप्रर्दशन सहित विरोध गरेका हुन् । प्रदेश एकको संस्कृ�. . .
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरमा कर तिर्न पुगेका एकजना करदातालाई कंक्रिट झरेर लाग्दा घाईते भएका छन् । मंगलबार बिहान ११ बजे कर कार्यालयमा पुगेका विराटनगर ८ का दिवशरन मेहता मर्मतसंभार भईरहेको भवनको माथिल्लो तलबाट झरेको कंक्रिटले लागेर घाईते भएका हुन् । कार्यालय प्रमुखको पुरानो भवन मर्. . .
विराटनगर । काठमाण्डौं विश्वविद्यालयले प्रदेश १ मा आफ्नो शैक्षिक कार्यक्रम विस्तारित गरेको छ । विराटनगरमा काठमाण्डौं विश्वविद्यालय अन्तर्गतका दुईवटा शैक्षिक कार्यक्रममा यसै शैक्षिकसत्रदेखि पढाई हुने भएको हो । विराटनगर–१४ मलाया रोडमा स्थापित एस्पाएर कलेजले आगामी शैक्षिक सत्रका लागि ब्यालचर इन ट�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका पोल प्रयोग गरेर इन्टरनेट र केवल टिभीका तारले फुटपाथलाई अस्तव्यस्त बनाएपछि काट्न थालिएको छ । पोलमा लगाइएको तार व्यवस्थापनमा ध्यान नदिँदा झरेर फुटपाथमा हिड्ने यात्रुको ‘घँटेसी’ हुन थालेपछि त्यस्तो तारलाई नगर प्रहरी�. . .