विराटनगर

विश्वस्तरीय शिक्षण सिकाईका लागि एभरेष्ट पहिलो रोजाई

विराटनगर । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएको विराटनगर– ५ स्थित एभरेष्ट कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै आएको छ । एभरेष्ट एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालित एभरेष्ट स्कुल मात्र नभएर कलेज पनि पहिलो रोजाई बन्न थालेको हो । तीन विघा क्षेत्रफलमा अत�. . .


अब विराटनगरमै ड्राइभिङ्ग लाइसेन्सको ट्रायल र लिखित परीक्षा

विराटनगर । विराटनगरबाट सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सेवा शुभारम्भ गरिएको छ । ड्राइभिङ्ग लाइसेन्सका लागि र लिखित तथा ट्रायल परीक्षाको सेवा शुभारम्भ भएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले जानकारी दिएका छन् । साउन ११ गते बुधबारदेखि विराटनगर या�. . .


नीजि अस्पतालमा बिमा कार्यक्रम बन्द हुने संकेत : धमाधम बन्द हुँदै बिलिङ सफ्टवेयर

विराटनगर । बिमा कार्यक्रम अन्तर्गतको करोडौं बक्यौता भुक्तानी नगरेको बिमा बोर्डले उपचारका बिमितको अभिलेखीकरण गरिने बिलिङ सफ्टवेयर समेत बन्द गरिदिएको छ । विभिन्न सरकारी तथा नीजि अस्पतालको करोडौं बक्यौता रकम भुक्तानी नदिएको बोर्डले मंगलबार बिहानबाट बिलिङ सफ्टवेयर बन्द गरिदिएको हो । बिरामीको अभिल�. . .


सातजना स्टार्टअपले लिए ‘ग्राजुएशन’, दोस्रो ब्याचका लागि आवेदन खुलाईयो

विराटनगर । उद्योग संगठन मोरङले गतवर्ष सुरु गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत पहिलो ब्याचका सातजना ‘ग्राजुएशन’ मा भाग लिइएका छन् । उनीहरु एकवर्षको अवधीमा उद्यमशील बनेका हुन् । उद्योग संगठन मोरङले एकवर्षसम्म २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्�. . .


विराटनगरको आर्या न्यूरोमा ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्. . .


एसईईकाे नतिजा सार्वजनिक : यसरी हेर्नुहोस् नतिजा

 विराटनगर।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा �. . .


एसईईकाे नतिजा सार्वजनिक हुँदै: यी हुन रिजल्ट हेर्ने तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक हुँदैछ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । बुधबार दिउँसो तीन बजे सार्वजनिक हुन्छ भनिए पनि नतिजा सार्वजनिक गर्न केही ढिलाई भएको छ �. . .


अभिभावकको स्वयं ‘इगो’ले हिजोआज युवाहरु विदेश जान बाध्य

विराटनगर । पेशागत हिसाबले म एक कलेजमा अध्यापन गराउँछु । एकदिन शुक्रबार, आज चाँहि हाम्रा विद्यार्थीहरुले आफ्नो भविष्यको रेखाचित्र कसरी चित्रण गरेका छन । भविष्यको सपना कसरी बुनेका रहेछन भनेर प्रत्येक जनालाई पालै पालो उठाएर सोधे, एक जनाको उत्तर गम्भीर र नौलो लागेर म अडिए‌ । उत्तर थियो, सर मलाइ नेपाल मै के�. . .


एसईईको रिजल्ट प्रतिक्षामा रहेका भाईबहिनिहरुलाई पत्र (भिडियो)

सरोज कार्की आज तपाईको परीक्षाको रिजल्ट आयो होला वा कुर्दै हुनु हुन्छ होला । मैले पनि कयौं पटक परीक्षा दिएको छु । रिजल्टको दिन मेरो पनि मुटु ठिक त्यसरी नै ढुकढुक गर्दथ्यो जसरी आज तपाईको गर्दैछ होला। म त्यसलाई महसुस गर्न सक्छु । त्यसैले तपाईलाई केहि यस्ता कुरा सुनाउन खोज्दैछु, जुन कुरा मलाई मैले कक्षा ८ क�. . .


विराटनगरको विकासमा चासो बढाउँदै मेयर कोइराला

विराटनगर । निर्वाचनको समयमा मेयरका उमेदवार बनेका नागेश कोइरालाको नाममा एउटा चर्चा सुनिन्थ्यो । त्यो हो, जितेर पनि केहि गर्न नसक्लान् । निर्वाचन अवधीभर मात्र हैन निर्वाचित भएपछि पनि विराटनगरको विकासमा खासै ध्यान नपुग्ला भन्ने चिन्ता मेयरसँग जोडेर गरिन्थ्यो । तर, विराटनगरका मेयर नागेश कोइराला पछिल्ल. . .


विराटनगर १६ बाट ५ लाख भन्दा बढीको समान बरामद

विराटनगर । विराटनगर महानगरपालिका-१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ । मंगलबार बेलुका करिब ७:३० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ आउदै गरेको मे.१च २२८६ नम्वरको मारुती भेनम. . .


विराटनगरको पुष्पलाल चोकमा “जक्सन हाइट क्याफे” भेटघाटको गन्तव्य बन्दै

विराटनगर । विराटनगर वडा नम्बर १ मा रहेको "जक्सन हाइट क्याफे" ले फरक स्वाद र वातावरणमा आफ्नो सेवा संचालन गर्दै आएको छ । पुष्पलाल मार्गमा रहेको उक्त क्याफेमा बिरयानी , माछाका बिभिन्न परिकार निकै लोकप्रिय रहेका छन् । युवादेखि बृद्ध सबै उमेको समुहको लागि खाना तथा रमाइलो वातावरणमा उक्त क्याफे संचालन गर्दै �. . .