विराटनगर । कोसी राजमार्ग अन्तरगत विराटनगर महानगरपालिका–३ खारजीमा अटो टेम्पोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर–१२ की ७७ वर्षीय हिमा निरौलाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते निरौलाको उपचारका क्रममा मोरङको बुढीगंगा स्थित विराट शि�. . .
विराटनगर । विराटनगर–११ रामपुर चोकमा रहेको केशरी निपेट वर्कसप कपडा फ्याक्ट्रीमा कार्यरत विराटनगर–१ पोखरियाका ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार बिहान मेसिनबाट अचानक करेन्ट लागेर कामत गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान १३९ औँ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औँ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात बिहिबार १ नम्बर प्रदेश प्रहरी ताल�. . .
विराटनगर । विराटनगर एयरपोर्ट रोडमा सञ्चालित तृष्णा रेष्टुरेन्टमा बुधबार राती झगडा भएको छ । प्रहरीले झगडामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेष्टुरेन्टका बाउन्सर श्रवण अली, विराटनगर–१० का सन्तोषकुमार चौधरी र अर्का सुमनकुमार चौधरी रहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानक. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा स्थापना भएको स्वस्तिक रोलिङ उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा १० बिघा क्षेत्रफलमा २ अर्ब ५० करोडका लगानीमा स्थापना गरिएको उद्योगले ‘बजरङ्ग ब्रान्ड’मा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरे�. . .
विराटनगर । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल थालेको छ । विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ । महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने न. . .
विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै नेपाली काँग्रेस विराटनगरका दुई नेताबीच उमेदवार सिफारिसलाई लिएर बिहीबार हानाहान भएको छ । विराटनगर–३ वनकार्यालय नजिकै नेपाली काँग्रेसका ४ नम्बर क्षेत्रीय सभापति बिनोद बस्नेत र अर्का नेता राजु थापाबीच हानाहान भएको हो । गठबन्धन गरेर निर�. . .
विराटनगर । विराटनगरमा 'कलेज तिर' कमेडी शो हुने भएको छ । मेम नेपालको आयोजनामा भदौ १३ गते सोमबार विराटनगर इन्टरनेशनल कलेजमा उक्त कार्यक्रम हुन भएको हो । कलेजमा सोमबार दिउँसो करिब २ बजेबाट उक्त कार्यक्रम हुन लागेको आयोजक डोरेश खतिवडाले जानकारी दिए । नेपालका विभिन्न शहरमा उक्त शो आयोजना हुने लागेको हो ।. . .
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्�. . .
मनोज दाहालविराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै प्रजिअ दाहालले हाम्रो धर्म, संस्कार र संस्कृतिको विकास भएमा समाज. . .
विराटनगर। क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा विराटनगर–१६ का २६ वर्षीय युवक उत्सव दाहाललाई प्रहरीले पक्राउ गरेको छ । हाल काठमाडौं–१० बानेश्वर बस्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छ. . .