विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनु भएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिदैं मुख्यमन्त्री राईले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन गणतन्त्रले ल्याएको धारणा व्यक्. . .
विराटनगर । मोरङ कटहरी गाउँपालिका–१ महेशपुर थानगाछी भन्ने स्थानमा एकजना पुरुष मृत फेला परेका छन् । बिट्टु माझीको खेतमा कटहरी–२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठ मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभय. . .
विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगरको अध्यक्षमा बिनादेवी जिमी निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट जिमी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि किरात याक्खा छुम्माको नगर अध्यक्ष थिइन् । उपाध्यक्षमा बा�. . .
विराटनगर । विराटनगरस्थित आगोले पोलेको विरामीको उपचार सुरू गरेको छ । भरपर्दो उपचार गर्दै आएको अस्पतालले आगोले पोलेको विरामीको पनि उपचार सेवा सुरु गरेको अस्पतालका प्रबन्धक सन्तोष मेहताले जानकारी दिए । सेवा सुरु गरेपछि भोजपुरका दुई जना आगोले पोलेका विरामीको सफल उपचार गरेको अस्पतालले जनाएको छ । भोजप�. . .
विराटनगर । पहिलो मिल्स अन्तर विद्यालय सितेरियो कराँते प्रतियोगिताको उपाधि विराटनगरस्थित जेसी बाल सदन स्कुलले जितेको छ । रानी युवा क्लब विराटनगर १६ को आयोजना र मिल्स डोजो रानीको संयोजनमा शनिबार विराटनगरमा भएको प्रतियोगितामा जेसी बाल सदन स्कुल प्रथम भएको हो । प्रतियोगिताको द्धितीय विराटनगरस्थित ग�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिलाई सरोकारवालाहरुले चुनावी घोषणापत्रमा उल्लेख गरेझै शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । विराटनगर– ११ स्थित जनपथ माविले आयोजना गरेको शैक्षिक उनन्नयनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रियाका सहभाग. . .
विराटनगर । मोरंग व्यापार संघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस, विराटनगरबीच समझदारीमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष नविन रिजाल र क्याम्पस प्रमुख जयनारायण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । वर्तमान उद्योग÷व्यवसायको अवस्था, प्राकृतिक वातावरण, जैविक विव. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावाहुरीसहित हल्कादेखि मध�. . .
विराटनगर । मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिम भएपनि अहिलेसम्म संक्रमित फेला नपरेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको तर सचेत हुनुपर्ने बताए। यो रोग भाइरसबाट सर�. . .
विराटनगर । विराटनगरमापनि सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृतिदिवसको अवसरमाअन्तरक्रियागरिएको छ । विराटनगरमाआज प्रेस सेन्टर नेपालमोरङ र प्रेस सेन्टर नेपालविराटनगर शाखालेअन्तरक्रिया गरेको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश १ सचिव गणेश उप्रेतीले पत्रकार तथा साहित्यकार कृष्ण सेन इच�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचन को मतपरिणाम अनुसार ईशल ९२८ मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित हुनुभएको हो भने श्रीज्वनी ५२५ मतका साथ विजयी हुनुभएको छ । स्था�. . .
विराटनगर। कोसी अस्पतालमा परिसरमा राखेको मोटरसाइकलमा शुक्रबार दिउँसो आगजनी भएको छ । अस्पतालमा कार्यरत चिकित्सकको मोटरसाइकलमा आगजनी गरिएको हो। अस्पतालका कन्सल्टेन्ट सर्जन डा. रविनराज सिंहको मोटरसाईकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभ�. . .