विराटनगर

लाइसेन्सको अनलाइन आवेदन आज बेलुकी ६ बजेदेखि खुल्ने

विराटनगर । यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ । विभागले सोमबार एक सुचना जारी गर्दै आज अर्थात जेठ १६ गते बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्सको अनलाइन आवेदन खुलाउने भएको हो । सवारीचालक अनुमति पत्रका लागि हालसम्म प�. . .


विराटनगर-१५बाट प्रतिवन्धित लागुऔषध सहित एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ र तेह्रथुमको लालिगुँरास नगरपालिका-२ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन । आईतबार बेलुका करिब ६ बजे विराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउदै गरेका इटहरी-६ सुनसरीका २० बर्�. . .


हल्का देखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेस प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम व�. . .


बजेट : मोटरसाइकलमा बढ्यो कर , यस्तो छ नयाँ व्यवस्था

विराटनगर । नयाँ बजेट अनुसार २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ। हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो। अब २०० सीसीभन्दा कम सीसीका �. . .


आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ल्यायो १७ खर्ब ९३ अर्बको बजेट

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले आयव्ययको वार्षिक अनुमानित विवरण प्रस्तुत गरेको छ । आईतबार संघीय संसदमा सरकारका अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । उनले कुल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट पेश गरेका छन् । जसमा आगामी आ.ब.मा चालु खर्चका लागि ७ खर�. . .


विराटनगरमा रहेका २५ तेक्वाण्डो खेलाडीको ग्रेड वृद्धि

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका २५ जना तेक्वाण्डोे खेलाडीहरूको ग्रेड वृद्धि भएको छ । विराटनगर-१९ युमि बोर्डिङ स्कुलमा आइतबार एक कार्यक्रम आयोजना गरि खेलाडीहरूको ग्रेड वृद्धि गरेको हो । तेक्वाण्डो खेलका कलर बेल्ड खेलाडीहरुको ग्रेडिङ्ग वृद्धि भएपछि उनीहरूलाई बेल्ड र प्रमाणपत्र बितरण . . .


कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

विराटनगर । सरकारी कर्मचारीको तलब बढेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो । नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रो�. . .


अब ६८ वर्षमै वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षबाट ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । यसअघि ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था थियो । यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समय�. . .


कटहरीका मालदाईको हत्यामा संलग्न ३ जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – २ आर्दश टोलका ५० वर्षीय ‘मालदाई’ भनिने तुलसी श्रेष्ठ हत्या आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका १ का ३३ वर्षिय रविन भुजेल, सोही ठाउँका २९ वर्षिय कपिल माझी र २८ वर्षिय नितेश चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ �. . .


प्रदेश १ को नाम ‘किराँत सगरमाथा’ राख्न धर्मगुरु आत्मानन्द लिङदेनको सुझाव

विराटनगर । किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ले प्रदेश १ को नामाकरण ‘किराँत सगरमाथा’ गर्नुपर्ने सुझाव दिएका छन् । धर्मगुरु आत्मानन्दका निजी गुरु प्रवक्ता डिल्लीराम चाम्लीङले विराटनगरमा पत्रकार सम्मेलन गरेर विवादित नामहरुमा बहस गर्नुभन्दा सबैलाई समेट्न किराँत सगरमाथा राख�. . .


नर्सिङ दिवसको अवसर न्यूरोद्धारा नर्सहरूलाई सम्मान

विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले अस्पतालमा कार्यरत नर्सहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विराटनगरमा एक भव्य समारोहको बिच नर्सहरुलाई सम्मान गरेको थियो । प्रत्येक बर्ष १३ मे का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । यसपटक स्थानीय तहको निर्वाचनको दिन प�. . .


लर्डबुद्ध कलेजमा रक्तश्राव सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा रक्तश्राव सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समाजमा व्याप्त रहेको रक्तस्राव सम्बन्धी नकारात्मक धारणाहरु चिर्न तथा रक्तस्राव सरसफाई सम्बन्धी सचेतना जोगाउन एक दिने सचेतनामूलक कार्यक्रम शनिबार आयोजना गरिएको थियो । २८ मे  विश्व रक्तस�. . .