विराटनगर । धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका-१० संखुवासभा घर भई धनकुटा नगरपालि�. . .
विराटनगर । विराटनगर-१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मङ्गलबार राती करिब साढे ८ बजे उनी मृत फेला परेका हुन् । स्थानीयले मृतक शंकास्पद अवस्थामा लडिरहेको देखेपछि प्रहरी खबर गरेका थिए । स्थानीयका अनुसार मृतक लागुऔषध प्रयोगकर्ता हुन् । अन्दाजी ३५ वर्षीय देखि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर शिल्पा कार्कीले मानव स्वास्थ्यसँगै शहरमा प्रदुषण बढाएको भन्दै कडाई गर्ने बताए. . .
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ नयाँ श्ुल्क निर्धारण गरेको छ । शैक्षिक सत्र २०७८÷७९ का लागि शुल्क ३.६ प्रतिशत वृद्धि गर्दै निर्धारण गरेको हो । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ. . .
विराटनगर । विराटनगर–४ पीपलचौकमा टिभिएसको देशभरीमै सबैभन्दा ठूलो शोरूम संचालनमा ल्याउन लागेको दावी गरेको छ । केशरीचन्द भबरलालले देशभरीमा रहेको भन्दा सबैभन्दा ठूलो शोरूम विराटनगरमा संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको दावी गरिएको छ । विराटनगरमा संचालनमा आउन लागेको शोरूम अत्याधुनिक र सुवि�. . .
विराटनगर । दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्लाभरी सचेतना अभियान सुरू गरेको छ । मोरङको प्रत्येक ट्राफिक पोष्टहरूमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकहरूलाई सचेतना अभियानमा सहभागी गराउने गरेको हो । विराटनगरको ट्राफिक चौकमा र. . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्बको बजेट ल्याएको सरकारले प्रदेश नं. १ को हकमा पूर्वाधार तथा आर्थिक विकासका योजनाहरुलाई बिशेष प्राथमिकता प्रदान गरेको छ । आर्थिक वर्ष २०७९/८० सालका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले प्रदेश नं. १ मा सर्वाधिक सडक सञ्जाल विस्तार, पूर्वाधा�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएम छेउको जुनेली मार्गको कल्भर्ट पुर्ननिमार्ण गरिएको छ । आवर विराटनगर डटनेटको समाचार प्रभाव स्वरुप भ्वाङ परेको कल्भर्ट पुनः निमार्ण गरिएको हो । गएकोे बैशाख ७ गते ‘कल्भर्टमा मान्छे छिर्ने भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त’ शीर्षकमा आवर विराटन. . .
काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरे�. . .
विराटनगर । भारतको बथनाहा रेल–वे स्टेसनबाट मोरङको कटहरी (महेशपुर) सम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये नेपालतर्फको ४ किलोमिटरमा मात्रै काम बाँकी छ । नेपालतर्फको १३.६ किलोमिटरमध्ये ९ किलोमिटरको काम अन्तिम चरणमा पुगेको हो । नेपाल रेल विभाग अन्तर्गत बथनाहा–कटहरी रेल–वे का साइट इन्चार्ज इन्जिनियर रोशनक�. . .
विराटनगर । प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेशस्थित सरकारले नै सबैभन्दा चाँडो जनता समक्ष पुगेर सेवा प्रवाह गर्न सक्ने बताएका छन् । गणतन्त्र दिवसको अबसरमा बेलायतमा जनसम्पर्क समितिद्वारा फेलथममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अ�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्य�. . .