विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथी निर्घात कुटपिट भएको छ । आरती स्ट्रीप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित भारतीय मजदुरले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाईते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । प्रहरी घट. . .
विराटनगर । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुने भएको छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गते. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रीनसिटिले विराटनगर ३ को मदननगर आधारभुत विधालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले मंगलबार विद्यालयका २ सय विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेको हो । कार्यक्रममा विद्यालयका कोठाहरुमा पठनपाठनको लागि विभिन्न जानकारीमुलक चित्रहरु समेत बनाईएक. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ स्थित राजधानी इटा उद्योगका संचालक कलामसिंह लामामाथि भएको खुकुरी प्रहार उनकै योजनामा गराइएको आरोपीले अदालती बयान दिएपछि घटनाको अनुसन्धानमा आशंका सिर्जना भएको छ । गत असोज १० गते उच्च अदालत विराटनगरको प्रवेशद्वारमा लामामाथि विराटनगरका बिमल कार्कीले खुकुरी प्रह�. . .
विराटनगर । विराटनगर–९ स्थित पुरानो गुद्रीको माछा बजार बसपार्क पछाडिको नयाँ गुद्रीमा स्थानान्तरण भएसँगै माछाको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन् । पुरानो गुद्री भएको स्थानमा व्यापारिक कम्प्लेक्स बन्ने भएपछि गतसाता महानगरले नगर प्रहरीले लगाएर पुरानो गुद्री बजार खाली गराएको थियो । �. . .
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेजले ६५ बर्षीया वृद्धाको सफल हिप जोर्नी प्रत्यारोपण गरेको छ । अस्पतालले पुर्वमै पहिलोपटक ६५ बर्षीया गंगादेवी कार्कीको सफल जोर्नी प्रत्यारोपण गरेको हो । प्रदेश १ को भोजपुर बस्ने कार्की करिब ६ वर्ष यतादेखि सहजै हिँडडुल गर्नसक्ने अवस्थामा थिईनन् । अर. . .
झोराहाट । मोरङमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको निर्वाचन गरिएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–४ ले ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई केन्द्र तोकी १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको हो । विद्यालय शान्ति क्षेत्र राष्�. . .
विराटनगर । प्राध्यापकको क्रोधले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत २५ जना विद्यार्थीहरु २४ पुर्णाङ्कको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका छन् । क्याम्पसको बिबिएम संकायमा अध्ययनरत २५ जना विद्यार्थीहरु तथ्याङ्क शास्त्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका हुन् । बिबिएम सं�. . .
बिराटनगर । मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि हात खुट्टा धुन भनि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउदा अचानक करेन्ट लागि गम्भिर घाईते भई उपचारको �. . .
बिराटनगर । ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल. . .
विराटनगर । अवैध गाँजा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी–३ का २४ बर्षीय टेम्पो चालक बुद्धराज राई रहेका छन् । रंगेली–१ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले १६ किलो गाँजा सहित उनलाई मंसिर ४ गते पक्राउ गरेको हो । शंकास्पद देखिएर विशाल बजार चौकमा चेकजा. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा कुकुरले टोकेको रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुरू भएको छ । अस्पतालमा आइतबार एक कार्यक्रम आयोजना गरि ‘रेबिज इम्युनो ग्लोबुलिन’ सेवा सुरू गरको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने . . .