विराटनगर । सरकारले मोरङको बुढीगंगा र ग्रामथानको केहि सिमित क्षेत्रमा संकटकाल घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढीगंगा–५ मा फैलिएको बर्डफ्लू रोक्न केहि क्षेत्रलाई संकटक्षेत्र घोषणा गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बर्�. . .
विराटनगर । मल्टिब्राण्ड हेल्मेट, लुब्रिकेन्ट्स तथा मोटरसाईकलको अन्य विभिन्न सामाग्रीहरुका लागि विराटनगरमा ‘व्हील मार्ट’ सञ्चालनमा आएको छ । विराटनगर–५ बरगाछीस्थित कुमारी बैंक छेउमा सोमबारदेखि व्हील मार्ट सञ्चालनमा आएको हो । विराटनगरका दुई युवाले संयुक्त लगानीमा व्हील मार्ट सञ्चालनमा ल्याएका ह�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटा. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले भारतको मीरगञ्ज खोलामा बनेको नयाँ पुलबाट मालवहाक सवारी आउजाउ खुलाउन माग गर्दै अररियाका डिस्ट्रिक मेजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वमा गएको उद्योगी–व्यवसायीको टोलिले तत्काल ३० टनसम्मका मालवस्तु बोकेका म. . .
विराटनगर । प्रदेश नंं. १ को नवगठित मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको जिम्मेवारी हेरफेरपछि केही अत्यावश्यक निर्णयहरु गरेको छ । बैठकले मन्त्रिपरिषदका सदस्यहरुका लागि आचारसंहिता लागु गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम परिणाममुखी बनाउने लगायतका निर्णय गरेको हो । बैठकले मन्त्रिपरिषदका सदस्य र सचि. . .
विराटनगर । युरोपियन मुलुकमा अध्ययनसंगै रोजगारीको लागी विद्यार्थी पठाउदै आएको रेन्क्ड एजुकेशन एण्ड भिषा सर्भिसको विराटनगरमा पनि शाखा विस्तार गरिएको छ । सरस्वती पुजाको अवसर पारेर आईतबार विराटनगर ९ हिमालय हल छेउ सो शाखाको विस्तार गरिएको हो । यूएसए, युके , अष्ट्रेलिया, क्यानाडा लगायतका २४ वटा युरोपियन. . .
विराटनगर । इटिभिए मलेसियाबाट सम्बन्धन प्राप्त र सास्थम कलेजको टेक्निकल सपोर्टमा विराटनगरमा सत्कार होटल एण्ड टुरिजम स्कुल संचालनमा आएको छ । आईतबार सरस्वती पुजाको अवसर पारेर विराटनगर १० स्थित संन्सारी माई स्थानमा सत्कार होटल एण्ड टुरिजम स्कुल संचालनमा ल्याएको हो । विराटनगरको नेशनल एकेडेमी कलेजका . . .
विराटनगर । दलीय भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गरेको प्रदेश नं. १ सत्तारुढ गठबन्धनले आईतबार मन्त्रिपरिषद विस्तार कार्यलाई पुर्णता प्रदान गरेको छ । चौतर्फी आलोचना र विरोधका बाबजुद सत्ता गठबन्धनले आईतबार विभाजित मन्त्रालय अनुसार मन्त्रिपरिषद विस्तार गरेको हो । प्रदेश नं. १ सरकारको ६ सदस्यीय म�. . .
दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त गरेका मन्त्रीहरुको सपथ ग्रहण भएको छ । हेर्नुहोस् थपिएका सहित विस्तारित मन्त्रीपरिषदको नामावली. . .
दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त हुने मन्त्रीहरुको नाम फाईनल गरेको छ । चौतर्फी आलोचना र आन्दोलनका बाबजुद सरकारले आज ८ जना मन्त्री थप्ने भएको हो । थपिएका सहित विस्तारित मन्त्रीपरिषद मुख्यमन्त्री राजेन्द्र कुमार राई आर्थिक मामिला तथा योजना मन्त्रालय - ईन्द्र बहादुर आङबो सडक �. . .
विराटनगर । सत्तागठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनले विरोध जनाउँदै प्रदर्शन गरेका छन् । मन्त्रीहरुको सपथग्रहण कार्यक्रमस्थल प्रदेश प्रमुखको कार्यालय नजिक युवा संघ र अनेरास्वव�. . .
विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्याइएको छ । आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्. . .