विराटनगर

कटहरीमा गाउँपालिका कप क्रिकेट जारी

विराटनगर । मोरङको कटहरीमा चौथो गाउँपालिका कप क्रिकेट प्रतियोगिता जारी रहेको छ । युथ फर सोसाइटी क्लबको आयोजनामा कटहरी ३ मा उक्त प्रतियोगिता सुरु भएको हो । कटहरीका ६ वटा गाउँपालिका सहित विराटनगर, सुनसरी लगायतका टिम सहित ३५ ओभरको खेल प्रतियोगिता सञ्चालन भइरहेको हो । कटहरी क्रिकेट मैदानमा जारी खेलमा शु�. . .


एम्सकलेजका ईश्वर चौलागाई भए प्रदेश प्रथम

विराटनगर । विराटनगर-९मा अवस्थित एम्स कलेजले त्रिभुवन विश्वविद्यालयले हालै प्रकासित गरेको बिएचएम चौथो सेमेष्टरको परीक्षाफलमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । चौथो सेमेष्टरमा सम्मिलित भएका विद्यार्थीहरु सतप्रतिशत उत्तीर्ण भएका हुन् । कलेजमा अध्ययनरत ईश्वर चौलागाईले उक्त सेमेष्टरमा ३.८३ जिपिए ल�. . .


प्रदेश लोक सेवा : २७३ जनाको कोटामा ५५ हजारको आवेदन

विराटनगर । प्रदेश १ को स्थानीय तहमा बिषयगत कर्मचारी पदपुर्तिका निम्त्ति प्रदेश लोक सेवा आयोगले खुलाएको विज्ञापनमा ५५ हजार बढीको आवेदन परेको छ । स्थानीय सरकारी सेवाका अप्राविधिक तर्फको २७३ पदका लागि आयोगद्वारा गरिएको लिखित परीक्षाको विज्ञापनमा ५५ हजार बढीले आवेदन दिएका हुन् । गएको पौष ५ गते विराटनग�. . .


विराटनगरबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १५ स्थितबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका वडा ८ बस्ने ३५ बर्षीय मिकेनजी लिम्बु रहेका छन । बुधबार बेलुका करिब ६:३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट ने. . .


मुख्यमन्त्रीले भन्नुभयो- ‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’

विराटनगर । प्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको आज भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसै�. . .


विराटनगरमा जारी जुत्ताचप्पल मेला अब केही दिन मात्र

विराटनगर । विराटनगरमा जारी जुत्ताचप्पल मेला अबको केहीदिन मात्र संचालन हुने भएको छ । गत पुष २ गतेबाट विराटनगर भाटभटेनी छेउ सुपर मार्केटमा जारी मेला आगामी माघ २९ गते सम्म मात्र लाग्ने मेला आयोजकले जनाएको छ । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहर�. . .


निर्वाचन मिति घोषणासँगै विराटनगरमा मेयरका उमेदवार चर्चा, लबिङ्गमा लागे नेता

विराटनगर । वीपि कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, गिरीजाप्रसाद कोइरालाको विरासत बोकेको राजनीतिको उवरभूमी विराटनगरमा स्थानीय तह निर्वाचनको मितिसँगै मेयरका उमेद्वारको चर्चा सुरु भएको छ । सरकारले २०७९ साल बैशाख ३० गतेलाई निर्वाचनको मिति तोकेको छ । जसको झट्का विराटनगरको मेयर पदमा दावी गर्नेह�. . .


सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर । विराटनगर महानगरपालिकाको–१९ बैजनाथपुरमा बसोबास गरिरहेका ऋसिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ । आर्थिक एवं सामाजिक रुपमा निकै पछाडि परेका यी समु�. . .


प्रतिउत्तर छेक्न बेरितको तामेल

विराटनगर । अदालतले विपक्षीको नाममा जारी गरेको म्याद÷इतलायनामा तामेल गर्न जाने कर्मचारीले प्रक्रिया नपु¥याउँदा प्रतिउत्तरको मौका गुम्ने र न्यायबाट बन्चित हुनु परेको छ । मोरङ जिल्ला अदालतमा २०७८ भाद्र २२ गते दर्ता भएको लिखत बदर मुद्दामा प्रतिवादीको नाममा जारी भएको तामेल बुझाउने प्रक्रिया पूरा नगर्�. . .


जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान

विराटनगर । विराटनगरको एक कार्यक्रममा मंगलबार जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान गरिएको छ । समपर्ण नेपाल स्पोर्टीग क्लबले स्थानीय शितल धर्मशालामा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी मोरंग काग्रेसका उपसभापती नागेश कोईरालाले कांग्रेस नेतृ अनुजा कोईरालाले बृद्ध बृद्धालाई पौष्टि�. . .


विराटनगरस्थित कोशी अस्पतालको सेवा प्रवाहमा दलहरुको चासो

विराटनगर । विराटनगरको कोशी अस्पतालको सेवा प्रवाह दुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन मोरङका राजनीतिक दलहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् । कोशी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समुह प्रदेश १ ले आयोजना गरेको संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिबद्धता आएको हो । बिशे�. . .


मोःमोको पारखीहरुका लागि विराटनगरमा ‘सानदार मोःमो’ हाउस खुल्दै

विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ । आगामी फाल्गुण पहिलो सातादेखि विराटनगरस्थित कोशी अस्पताल अगाडि मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजी आईटम पहिलोपटक विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करि�. . .