विराटनगर

विराटनगरमा अब १५ दिनभित्रै लाइसेन्स पाउनेछन् सेवाग्राही

सोनु साह विराटनगर । यातायात कार्यालय विराटनगरले बैशाख ३ गतेपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रक्रियामा गएका सेवाग्राहीलाई १५ दिनभित्रमा सेवा प्रदान गर्ने भएको छ । लाइसेन्स छपाईपछि आइपुग्नेसम्मको समय तालिका समायोजन गर्दा पन्ध्रदिन लाग्ने अनुमान गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएक�. . .


विराटनगर महानगरलाई बुझाउँदैनन् सरकारको स्वामित्वका कार्यालयले कर

विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जग्गामा अहिले प्रदेश सरकार अन्तर्गत शैलजा आचार्य हृदय रोग केन्द्र छ । यो कम्पनीको भवन खण्डहर स्थितिमा थियो । कोभिड महामारीमा यसलाई अस्पतालको रुपमा जन्माइयो । क्रमशः प्रदेशका सरकारको स्वार्थअनुरुप विभिन्न नाम प�. . .


विराटनगरमा वृद्धि स्टाइल्स एण्ड वेयर्स : फेसनको नयाँ गन्तव्य बन्दै

विराटनगर बैशाख २१,  विराटनगरको फेसन परिदृश्यमा एउटा नयाँ र उत्साहजनक अध्याय थपिएको छ वृद्धि स्टाइल्स एण्ड वेयर्स । विराटनगरको जैन भवनको छेउमा महिला फेसनलाई आधुनिक, परिष्कृत र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रस्तुत गर्ने लक्ष्यका साथ युवा उद्यमी नेहा सिंहले यो स्टोर सञ्चालनमा ल्याएकी हुन् । विश�. . .


विराटनगर जुट मिल्सका ४६ जना मजदुरले मागे पारिश्रमिक

विराटनगर । विराटनगर जुट मिल्स प्रा.लि.ले आफ्नो उत्पादन नगरेको लामो भइसक्यो । २०७० सालयता यो जुट मिल्स कहिले खुलेजस्तो गर्ने कहिले के हुने स्थितिमा छ । तर, उत्पादन चाँहि गरेको छैन । अहिले सरकारले जुट मिल्सको जग्गा खाली गराउने चर्चा चलिरहेको बेला पहिला काम गरेका ४६ जना मजदुरले उद्योग वाणिज्य तथा आपूर्ति �. . .


विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ सुरु

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा सोमबार ‘वुमन लिडरसिप समिट २०२६’ सुरु भएको छ । महिला नेतृत्वमार्फत स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो । नेपाल उद्योग परिसंघ र परिसंघ कोसी प्रदेशको संयुक्त रूपमा �. . .


विराटनगरको एभरेष्ट स्कुलका शिक्षक शिक्षिकालाई भाषा विकास प्रशिक्षण

विराटनगर । शिक्षण सिकाईको पहिलो आधार नै भाषा हो भन्ने मूल मर्मका साथ विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक शिक्षिकालाई दुई दिने भाषाको विकास सम्बन्धि प्रशिक्षण सञ्चालन गरेको छ । विद्यालयका सबै तहका शिक्षक शिक्षिकालाई काठमाडौं विश्वविद्यालयका प्रा. डा। लक्ष्मण ज्ञवालीले प्रशिक्. . .


राष्ट्रिय कविता प्रतियोगितामा ५४७ जनालाई पछि पार्दै विराटनगरका विशाल साह प्रथम

इटहरी । सुनसरीको तरहरामा आयोजित दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगितामा विराटनगरका कवि विशालकुमार साह प्रथम भएका छन् । ‘मौनको एल्गोरिदम’ शीर्षकको कविता वाचन गर्दै उनले नगद ५१ हजार ५४७ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी–२० तरहराको २०५० सालको एसएलसी समूहद्�. . .


उद्योग वाणिज्य महासंघमा विराटनगरका बोहरा र प्याकुरेलको उम्मेदवारी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको ६० वार्षिक साधारणसभाबाट निर्वाचित गर्ने नयाँ नेतृत्वका लागि विराटनगरका दुईजना उद्योगीले उम्मेदवारी दिएका छन् । विराटनगरबाट मोरङमा व्यापार संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य अबिनाश बोहरा र उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयेश प्याकुरेले . . .


नोबेल मेडिकल कलेजमा नर्समाथि दुर्व्यवहार: अभद्र व्यवहारको मुद्दा दायर

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नर्समाथि भएको दुर्व्यवहारको घटनाले थप कानुनी रूप लिएको छ। नेपाल नर्सिङ संघ मोरङको संयोजकत्वमा अनुजा पाठक उर्फ “प्रिन्सेस” विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहार सम्बन्धी मुद्दा दायर गरिएको हो। घटनामा संलग्न व्यक्तिले नर्सहरूलाई गाली�. . .


फिर्ता पाउला कोशी अस्पतालले जग्गा : हडपेर भाडा असुलिन्छ, माग्दा धम्की दिइन्छ

विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले अनाधिकृत संरचना बनाएको भन्दै संघीय सरकारले पछिल्ला दिनमा तोडताड गर्दै आएको छ । यसको प्रशंसा र आलोचना दुवै भइरहेको छ । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा बस्नेहरु सुकुम्वासी भएकोले उनीहरुलाई पहिला व्यवस्थापन गर्नुपर्ने माग छ । त्यति नै उनीहरुको ना. . .


विराटनगरका एभरेष्ट स्कुलका सात विद्यार्थीसहित दश जना राष्ट्रसंघको सभामा भाग लिनस्पेन जाँदै

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको सभामा भाग लिन एभरेष्टका विद्यार्थीहरु जाने भएका हुन् । संयुक्त राष्ट्रसंघको नमुना अभ्या�. . .


कोशी प्रदेश स्काउटद्वारा लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुलीले गर्नुभएको थियो। कार्यक्रमअन्त�. . .