विराटनगर

मन्त्रिपरिषद् बैठक सम्पन्न ,प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकक�. . .


षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र साहलाई प्रदान गरिने

विराटनगर । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निणर्य गरिएको छ । पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यस. . .


नेपाल जनस्वास्थ्य संघ प्रदेश एकको नव निर्वाचित कार्य समितिको जिम्मेवारी हस्तान्तरण

विराटनगर । प्रदेश एक पहिलो स्वास्थ्य मन्त्रि जयराम यादव ज्युको प्रमुख आतिथियामा नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा नेपाल जनस्वास्थ्य संघ प्रदेश एकको निर्विरोध निर्वाचित नयाँ कार्य समितिको जिम्मेबारी हस्तान्तरण कार्यक्रम २०७८/१२/१२ गते सम्पन्न भएको छ । कार्यक्रम बोल्दै मन्त्रि ज्युले निर्विरो�. . .


नेपालको चर्चित ‘द एज ब्याण्ड’ को विराटनगरमा लाईभ कन्र्सट

विराटनगर । नेपालको चर्चित ‘द एज ब्याण्ड’ को विराटनगरमा लाईभ कन्र्सट विराटनगरमा हुने भएको छ । नयाँ वर्षलाई लक्षित गर्दै यही चैत १९ गते विराटनगरको एयरपोर्ट मोडस्थित तृष्ण रेष्टुरेन्टमा ‘द एज ब्याण्ड’ को कन्र्सट हुने भएको हो । श्रष्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा द एज बेण्डको कन्. . .


छारेरोग दिवसमा न्यूरो अस्पतालको सचेतनामुलक कार्यक्रम

विराटनगर । विश्व छारेरोग दिवसको अवसर पारेर विराटनगरमा रहेको न्यूरो अस्पतालले सचेतनामुलक र्याली निकालेको छ । छारे रोग न्यूनीकरण गर्ने उद्देश्यले अस्पतालले शनिबार विहान सचेतनामुलक ¥याली निकालेको हो । न्यूरो अस्पताल परिसरबाट निकालिएको र्याली हस्पिटलचोक, शहिद रंगशाला, जिल्ला प्रशासन चौकबाट मेनरोड, . . .


याक्खा समुदायले विराटनगरमा पहिलो पटक प्रदर्शन गरे डोकेनी नाच

विराटनगर । विराटनगरमा बसोबास गर्ने याक्खा समुदायले आफ्नो मौलिक नृत्य डोकेनी नाच विराटनगरमा पहिलो पटक प्रदर्शन गरेका छन् । भानु कलाकेन्द्रले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विराटनगरमा पहिलोपटक याक्खा जातिको डोकेनी नाच प्रस्तुत गरेको हो । किराँत याक्खा छुम्मा महानगर कमिटिको आयोजनामा सो नृत्. . .


झोराहाटमा साहित्य मासिक शृंखलामा चार कवि प्रस्तुत

विराटनगर । झोराहाट नाट्य समूहको मासिक साहित्यिक शृंखलामा चार जना कवि प्रस्तुत भएका छन् । हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको ‘झोराहाटमा साहित्य’ शृंखलाअन्तर्गत आज मोरङ र सुनसरीका चारजना कविले आफ्ना चार-चारवटा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि रामबाबु दाहालले ‘म आल्हादित छु’, ‘स्. . .


गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनालाई

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७-१ गोलअन्तरमा पराजित गर्दै उपाधि जिते. . .


नेकपा एमाले वडा १० को पार्टी कार्यलयको उद्धघाटनसंगै खुला रक्तदान कार्यक्रम

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले) वडा नम्बर १० को सम्पर्क पार्टी कार्यलय शनिबार एक कार्यक्रम बिच संंचालनमा ल्याइएको छ । आगामी बैसाख ३० गतेलाई लक्षित गरी नेकपा एमाले वाड नम्बर १० ले आफ्नो सम्पर्क पार्टी कार्यलय विराटनगर १० स्थित पिपल चौकमा संचालनमा ल्याएको हो । वडा नम्बर १० को सम्र्पक पार्ट�. . .


विराटनगर मिल्स गोल्डकप : दमक एकाडेमी सेमिफाइनलमा

विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित �. . .


विराटनगरमा ड्रोनको प्रयोग गरेर घरजग्गाको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकामा क्षेत्रको सर्वेक्षण तथा घर नम्बरिङ्गको लागि ड्रोनको प्रयोग गरिएको छ । तीनदिन अगाडीदेखि महानगरभित्रका घरको विवरण संकलन भईरहेको दावी गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले गत बिहीबार उक्त कार्य शुभारम्भ गरेका थिए । डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्र�. . .


विराटनगरका दुई स्थानमा वाईफाई सेवा

विराटनगर । विराटनगरका महानगरपालिका भित्रका दुई स्थानमा वाईफाई सेवा सुरु गरिएको छ । नागरिकलाई प्रविधिमा पहँुच बढाउने उद्देश्य रहेको भन्दै विराटनगरका मेयर भीम पराजुलीले निःशुल्क वाईफाई सेवा सुरु गरेका हुन् । विराटनगरमा महानगरपालिकाको लगानीमा नागरिकहरुको अत्याधिक भेला एवं जमघट हुने वडा नं १५ मस्ज�. . .