विराटनगर

विराटनगरका पाँचवटा वडा जनप्रतिनिधिविहीन, १३ जना अध्यक्षले दिए राजीनामा

विराटनगर । विराटनगरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला ६३ जना जनप्रतिनिधिले राजीनामा दिईसकेका छन् । निर्वाचनमा पुनः उमेदवार बन्नका लागि अनिवार्य राजीनामा दिनुपर्ने व्यवस्था भएपछि महानगरपालिकाका ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् । उम्मेदवार बन्नका लागि र. . .


विराटनगरमा होस्टलबाट पाँचवटा मोवाईल र ल्यापटप चोरी

विराटनगर । विराटनगर १२ मा रहेको अन्नपुर्ण ब्वाइज होस्टलमा गत चैत्र १६ गते विहान ४ बजे ५ वटा मोवाईल सहित ल्यापटप चोरी भयो । चोरी भएकै दिन होस्टल संचालक राम महासेटले विराटनगर १२ मा रहेको बखरी चौकी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङ जानकारी गराए । त्यसको भोली पल्ट चैत्र १७ गते पुनः जिल्ला �. . .


विराटनगरमा सुरु भयो अनलाइन लजिष्टिक ढुवानी

विराटनगर । नेपालको पहिलो अनलाइन लजिष्टिक प्लेटफर्म उपाय सिटी कार्गोको सेवा विस्तारमा विस्तार गरिएको छ । ग्राहकको सामान एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन सहज बनाउने उद्देश्यले विराटनगरमा उपाय सिटी कार्गोको सेवालाई विस्तार गरिएको हो । यस अगाडी काठमाण्डौं, बुटबल, भैरहवामा उपाय सिटी कार्गो सेवा सञ्चाल�. . .


विराटनगरमा जारी ३ दिने निःशुल्क कृतिम हात प्रतिस्थापन शिविर सम्पन्न

विराटनगर । रोटरी क्लब अफ विराटनगरले आयोजना गरेको ३ दिने नि शुल्क कृतिम हात प्रतिस्थापन शिविर सम्पन्न भएको छ । बैशाख ६ गते देखि ८ गते सम्म संचालन गरिको शिबिरमा मोरङ्ग,झापा,सुनसरी ,ईलाम,भोजपुर लगायत ७ वटा जिल्लाका ८३ जनाले शिविरको सेवा लिई कृतिम हात पाएका थिए । न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस. . .


विराटनगरको कार्पेडिएममा ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने

विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो बैशाख ११ गते ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने भएको छ । विराटनगरमै पहिलोपटक आईतबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अ�. . .


जसपाबाट विराटनगरको मेयर/उपमेयरमा आठजनाको नाम सिफारिस

विराटनगर । जनता समाजवादी पार्टीले विराटनगरले मेयर/उपमेयर ८ जना उमेदवारको नाम सिफारिस गरेको छ । विराटनगर महानगर समितिले दुईजना केन्द्रीय सदस्यसहित आठजनाको नाम सिफारिस गरेको हो । महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले गठबन्धन दलबीच वार्ता भईरहेकोले अहिले मेयर/उपमेयर भनेर लेखिएपनि सिफारिस भएकाहर�. . .


विराटनगरमा राजीनामा दिने जनप्रतिनिधिको लर्को

विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाका विभिन्न वडामा पुनः जनप्रतिनिधिको उमेदवार बन्नका लागि राजीनामा बुझाउनेको लर्को लागेको छ । बिहीबार १४ जना जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका थिए । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला �. . .


आईपीएलमा सट्टेवाज लगाउने विराटनगरका दुईजना पक्राउ

विराटनगर । भारतमा भईरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी खेल खेलाउने र खेल्ने गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विराटनगर-६ निवासी सचिनकुमार साह र विराटनगर-९ का भुपेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु विरुद्ध सट्टाबाजी कसुरमा पाँच. . .


सुरु भयो एसईई, मोरङबाट १८ हजार ४ सय ९६ विद्यार्थी सहभागी

विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा प�. . .


विराटनगर इन्टरनेसनल कलेज र विराटनगर विमानस्थलबीच सम्झौता,विद्यार्थीलाई बिभिन्न अवसर

विराटनगर बैशाख ८ ,  बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेज र विराटनगर विमानस्थलबीच सम्झौता भएको छ । कलेजमा गत वर्षबाट संचालनमा आएको (अईएचएम) अनर्स इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट र इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट कोर्षका विद्यार्थीहरुका लागि उड्ड. . .


विराटनगरमा स्थापना भयो प्रमुख निर्वाचन अधिकृतको कार्यालय, आचारसंहिता कार्यन्वयनमा कडाई

विराटनगर । स्थानीय तह निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १७ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाको निर्वाचन हेर्ने गरि विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिहाटस्थित रेडक्रस भवनमा स्थापना गरिएको ह. . .


खेलाडीलाई स्वास्थ्य बीमा र रेडकार्ड सुविधा दिईने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिएका खेलाडीको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडी सारेको छ । बोर्डको बैठकले ११ बुँदे कार्ययोजना तयार पार्ने निर्णय गर्दै खेलाडीलाई सुविधा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश १ सरकार र सामाजिक विकास मन्त्रालयको समन्�. . .