विराटनगर । कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले मोरङ-४ बाट आफू अन्तिमपटक उम्मेदवार हुन चाहेको खुलासा गरेका छन् । पार्टीका नेता र कार्यकर्तासित उनले 'यसपटक मैले अन्तिमचोटी इच्छा गरे, सबैको सहयोग होस्, अर्कोपटक म प्रत्यक्षबाट खडा हुन्न' भन्दै सहानुभूति लिने प्रयास गरेका छन् । कांग्रेसको प्र. . .
विराटनगर । मोरङको लेटाङमा गता आईतबार एक महिला प्रहरीको ज्यान जानेगरी भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार विहान विरोध प्रदर्शन गरेका हुन् । लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा . . .
विराटनगर । मन्त्रिपरिषद् बैठकले विराटनगर महानगर विकास समिति गठन गर्ने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिदै विकास समिति गठनको बाटो खोलिएको बताए । साविक विराटनगर नगरविकास समितिको क्षेत्र संशोधन ग�. . .
विराटनगर । मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं.५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनाप्रति प्रदेश नं. १ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नं. १ सरकारका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दैै घटनाले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ . . .
विराटनगर । भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरपालिकाको सहयोगमा निर्मित आरोहण गुरुकुलको नाट्यशाला भवन सञ्चालनमा आएको छ । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा नवनिर्मित नाट्यशाला भवनको उद्घाटन गरेका हुन. . .
एकै कुरा कसैलाई राम्रो लाग्न सक्छ भने त्यहि कुरा अरु कसैलाई नराम्रो पनि लागि रहेको हुन सक्दछ । सन् २००७ मा आएको 'द सिम्पसम्स मुभि' नामक चलचित्रलाई म्यानमारमा प्रतिबन्ध लगाईएको थियो । यसको कारण उक्त चलचित्रमा भएको कुनै संवेदनशिल दृष्य वा अरु केहि थिएन । बरु चलचित्रमा अत्याधिक रुपमा प्रयोग भएको पहेंलो र . . .
विराटनगर । विराटनगर जुनियर जेसिजद्वारा आयोजित कावरा ग्रुपद्वारा पूणरूपले प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो दिनको खेल सम्पन्न भएको छ । उक्त कार्यक्रममा मुख्य अथितिका रूपमा काबरा ग्रुप अफ इन्डस्ट्रिका प्रब�. . .
विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगर महानरपालिकामा निर्वाचन अभियान सुरु गरेको छ । सोमबार पार्टी कार्यालय तीनपैनीमा केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले निर्वाचन अभियान उद्घाटन गर्नु भएको हो । केन्द्रीय समितिको निर्णय अनुसार महानगरपालिकाको निर्वाचनको कमाण्ड सांसद मण्डलले गर्नुहुन�. . .
विराटनगर । पुर्वदेखि पश्चिमसम्मका अर्गानिक उत्पादनहरु एकैठाउँमा पाउने गरि विराटनगरमा अर्गानिक घर सञ्चालनमा आएको छ । विराटनगरको ट्राफिक चौक नजिकै रहेको रेम्बो गल्लीमा सोमबारदेखि उक्त पसल सञ्चालनमा आएको हो । विराटनगरकै युवा अभिषेक गौतमले २ वर्षदेखिको अनलाईन व्यापारलाई भौतिक रुपमा खरिदबिक्री गर्. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १४ औं स्थापना दिवसको अवसरमा विराटनगर खुल्ला रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । सोमबार राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । विराटनगरको ट्राफिक चौकमा बिहान ८ बजेदेखि आयोजित कार्यक्�. . .
विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले आइतबार एक कार्यक्रमका बिच नयाँ शैक्षिक सत्र २०७८मा भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई माला र खादा ओढाएर सम्मान र स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल रा�. . .
विराटनगर । एक युवालाई अपहरण गरेर फिरौती रकम मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सप्तरी घर भई विराटनगर–४ कंचनबारीमा डेरी गरि बस्दै आएका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरि उनका परिवारसँग दुई लाख रुपैयाँ फिरौति रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्�. . .