विराटनगर

खनारमा आकर्षक अफरसहित जेडि एडभरटाइजिङ आजबाट संचालनमा

विराटनगर। सुनसरीको खनारमा आकर्षक अफरसहित जेडि एडभरटाइजिङ प्रा.लि सञ्चालनमा आएको छ । इटहरी वडा नं.१२ का वडाअध्यक्ष हेमानन्द दाहालले यसको उद्घाटन रिबन काटेर गरेका थिए । आजबाट संचालनमा ल्याइएको यस कम्पनीमा एक्वाको आरो, वाल पेपर, वाल फर्म, क्यान्भास, मुराल पाइनुका साथै कुरियर, प्लेन टिकट समेत काटिने स�. . .


विराटनगर–१० मा क्षेत्रीय प्रतिनिधि र वडाको नेतृत्व निर्विरोध

विराटनगर । नेपाली काँग्रेसको बुधबार भएको वडा अधिवेशनमा विराटनगर–१० का क्षेत्रीय प्रतिनिधि र वडाको नेतृत्व पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिमा खुल्लाबाट जसवन्त पौडेल, दाताराम पौडेल, टिका बहादुर क्षेत्री, केशर प्रसाद बस्नेत, रोशन कुमार आचार्य. . .


विराटनगर–७ मा पनि क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति निर्विरोध निर्वाचित

विराटनगर । नेपाली काँग्रेसको वडा अधिवेशनमा विराटनगर–७ का क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । काँग्रेसको वडा अधिवेशनको निर्वाचन बुधबार भएपनि वडा नं. ७ मा मङ्गलबार नै सर्वसम्मतिमा जाने सहमति भईसकेको थियो । वडा नं. ७ बाट यसरी क्षेत्रीय प्रतिनिधिमा खु. . .


विराटनगरका सुपथमूल्य पसल : चहार्दा–चहार्दै रात पर्छ

विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित विराटनगरमा सञ्चालनमा ल्याएका सुपथमूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको भने दिन बित्ने भएको छ । विराटनगरका तीन स्थानबाट सरकारी सहुलियत दरमा पाइने भनिएको नुन–चिनी, चामल–दाल, घ्यू–दहिका खरिद गर्ने एकिकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथमूल. . .


भारतीय एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग संकटमा

विराटनगर । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगहरु संकटमा पर्दै गएका छन् । झण्डै ४ वर्षयता भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण सुनसरी-मोरङ करिडोरका जुट उद्योगहरु संकटमा पर्दै गएका हुन् । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली उत्पादनहरु भारतीय बजारमा दरिलो प्रतिस�. . .


अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना संदेश व्यक्त

विराटनगर। आकृति रानी फुयल| अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालि बहिरा दिदीबहिनी तथा दाजुभाईहरुलाई शुभकामना शन्देश ब्यक्त गरेका छन् । साथै संदेशमा प्रधानमन्त्री देउबा भन्छन् ,' नेपालमा पनि सांकेतिक भाषाको सुरुवात भएको �. . .


ज्यान मार्ने उद्योग मुद्दाका ३ फरार प्रतिबादी पक्राउ

बिराटनगर। ज्यान मार्ने उद्योग मुद्दामा कैद फैसला भई फरार रहेका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ । पक्राउ पर्नेहरुमा सम्मानित जिल्ला अदालत सुनसरीको विभिन्न मितिको फैसला आदेशले जनही ५ बर्ष कैद सजाय तोकिएका मोरङको केरावारी-५ का ३३ बर्षिय हिमाल लिम्बू, ३५ वर्षिय अर्जुन कुवर र �. . .


लागूऔषध सहित ईटहरीका एकजना पक्राउ

विराटनगर। बिराटनगर महानगरपालिका १६ दरैयाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । उनलाई हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र �. . .


माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

विराटनगर। मोरङ बुढिगंगा गाउँपालिका ६ सैतानपुरका २६ बर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ । माझि हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका थिए। उनको कोशी अस्पताल विराटनगरमा उपचारको क�. . .


पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा विराटनगरकि निर्देशक ‘दीपाश्री’ नियुक्त

विराटनगर। पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन 'पिफ्ट' को अध्यक्षमा कलाकार तथा निर्देशक दीपाश्री निरौला नियुक्त भएकी छिन् | इटहरीस्थित इन्स्टिच्युटकै सभा हलमा भएको एक कार्यक्रमका बिच निरौलालाई अध्यक्षमा नियुक्त गरिएको हो। त्यसैगरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईल�. . .


निजी विद्यालयमा पठनपाठन, सरकारी विद्यालयमा काँग्रेसको निर्वाचन

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका नाममा बुधबार नियम विपरित विराटनगरका सामुदायिक विद्यालय बन्द गरिँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ । नीजि विद्यालयका विद्यार्थीको पठनपाठन भईरहँदा सरकारी विद्यालयमा भने नेपाली काँग्रेसको निर्वाचन भएको हो । कांग्रेसको गाउँ तथा नगर वडा अधिव. . .


‘ब्यालेट पेपर’ मा उमेदवारको नाम छुटाएपछि विराटनगर–६ को वडा अधिवेशन स्थगीत, मतदान अधिकृत फेर्नुपर्ने माग

विराटनगर । नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत विराटनगर–६ को वडा अधिवेशन मनदान अधिकृतको लापर्वाहीका कारण स्थगीत भएको छ । उमेद्वारी दर्ता गराएका उमेद्वारको नाम ब्यालेटमा समावेश नगरिएको भन्दै उत्पन्न विवादपछि निर्वाचन बिहीबार लागि सारिएको हो । मतदान अधिकृत डिल्ली दाहालले भने क्रियाशिलले लगाएको आर�. . .