विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ स्थित झोराहाट नजिकै हरिनगरा नहरमा कुहेको अवस्थामा एक शिशुको शव फेला परेको छ । नहरको पानी माथी तैरिरहेको अवस्थामा पहिचान खुल्न नसक्ने अवस्थामा अन्दाजी २ वर्षको शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो �. . .
बिराटनगर। बिराटनगर स्थित किड्स भिलेज विद्यालयमा कक्षा तिनमा अध्ययनरत विद्यार्थी अनुष्का अधिकारीले आफ्नो जन्मदिन को अवसरमा लायन्स क्लब अफ बिराटनगर युनिकको तर्फबाट सहयोग गरेकी छिन् । उनले जहदा गाउँपालिका वार्ड नम्बर १ धुनी टोलका आर्थिक स्थिति निकैनै न्यून भएको परिवारलाई आफ्नो जन्मदिनको अवसरमा . . .
विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरका वडाहरुमा आज निर्वाचन भईरहेको छ । वडा समिति र बुथ सभापतिसहित क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनका क्रियाशिल सदस्यहरुले अहिले मतदान गरिरहेका हुन् । विराटनगरका ४ वटा वडाका सभापति सर्वसम्मत चयन भएईसकेका छन् । विराटनगर ७, ९, १० र १. . .
विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरका ४ वटा वडाका सभापति सर्वसम्मत चयन भएका छन् । विराटनगर ७, ९, १० र १६ नं. वडाका काँग्रेस सभापतिहरु मंगलबार भएको मनोनयनसँगै सर्वसम्मत चयन भएका हुन् । विराटनगर ७ मा असुल विष्ट, ९ मा अजिता कोइराला, १० मा अर्जुन कार्की र १६ मा उद्धव भुजेल स�. . .
विराटनगर । विराटनगर–११ को वडा सभापतिमा शिक्षकले उम्मेदवारी दिएको भन्दै परेको दावी विरोधको निरुपण नभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगीत भएको छ । प्रतिस्पर्धी सहितका क्रियाशील सदस्यले शिक्षक समेत रहेका यसअघिका बुथ सभापति रामसुन्दर राजवंशीले पुुनः दोश्रो कार्यकालका लागि सभापति पदको उम्मेदवारी . . .
विराटनगर । नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तरगत बिराटनगर वडा नम्बर ७ को वडा अधिबेशन सर्वसम्मत रुपमा सम्प्न्न भएको छ । विराटनगर–७ को वडा अधिवेशनले ३५ सदस्यीय कार्यसमिति र ४५ सदस्यीय क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । मंगलबार भएका मनोनयन दर्तापछि दावी विरोध र उमेद्वारी फिर्�. . .
विराटनगर । सरकारले ११ वर्ष अघि नै कुष्ठरोग निवारण भएको घोषणा गरिसकेको भएपनि मोरङमा भने कुष्ठरोगीहरुको संख्या बढ्दै गएको छ । सरकारले सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भईसकेको घोषणा गरेको थियो । तर, स्वस्थ जीवनशैलीको अभाव र कुष्ठरोगीलाई पापको प्रतिफल मिलेको भन्दै समाजले गर्ने घृणाका कारण रोग लुकाउ�. . .
विराटनगर । आकृति रानी फुयल । विराटनगर महानगरपालिका मोरंग विराटनगरले कोभिड -१९ विरुद्धको खोप अभियान यहि असोज ६ र ७ गते संचालन गर्ने भनि सार्वजनिक सुचना निकालेको छ। यस अभियान अन्तर्गत औद्योगिक क्षेत्रमा कार्यरत नेपालि कामदार र निजि तथा सरकारी संस्थामा स्वास्थ्य विषयमा अध्ययनरत विध्यार्थिहरुला. . .
विराटनगर। सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । खत्वेलाई घास काट्ने क्रममा हिजो दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात. . .
विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले पीडितसँग पुन: भेटघाट कार्यक्रम २०७८ को शुरुवात गरेको छ । गत असोज १ बाट शुरु गरिएको उक्त कार्यक्रममा प्रहरीले पिडीतहरुको घरमा नै गएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउने लक्ष्यका साथ सो का�. . .
विराटनगर। इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर रिट शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट प्रहर. . .
विराटनगर । झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको हिजो. . .