विराटनगर

नोबेल मेडिकलमा भएको आन्दोलनको प्रभाव अस्पताललाई, बिरामी आउन छोडेपछि सेवाबारे भ्रममा नपर्न आग्रह

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनका लागि भर्ना हुनुपर्ने १५ औं ब्याजीका विद्यार्थीसँग अतिरिक्त शुल्क बुझाउन दवाव दिएपछि भएको आन्दोलनको प्रभावले नोबेलमा बिरामी आउनै छोडेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव अस्वीकार गर्दै घोषणा. . .


विराटनगरस्थित कोसी अस्पताल सुधारमा मन्त्रीको प्रतिवद्धता, प्रदेश १ कै नमूना बनाउने दावी

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र हल गर्ने बताएका छन् । बिराटनगरमा आज बिहान संवाद समुहले आयोजवना गरेको संवादको क्रममा बिमा कार्यक्रमको रकम अस्पतालहरुले पाउन नसकेको भन्ने गुनासोमा उनले तत्काल त्यो रकम उपलब्ध गराईने बताएका हुन् �. . .


विराटनगर विमानस्थलमा गुण एयरको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण

विराटनगर । विराटनगर विमानस्थलमा गुण एयरको ७२४ नम्बरको विमानमा चरा ठोकिएको छ । विराटनगरबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको हो । विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले आइतबार साँझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएपछि विमानलाई होल्ड गरिएको छ । विमा�. . .


विराटनगर १४ बाट एक लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ

विराटनगर । मोरङ प्रहरीले ठुलो रकम सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालीका वडा नम्बर १४ बाट तास खेलिरहेको अवस्थामा शनिबार ६ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपाली नगद रू.१,०९,७००।–, भारतीय नगद रू. १२०९०।– सहित नियन्त्रणमा . . .


महानगर भित्रका स्कुल सुचारु, भौतिक रुपमा उपस्थित हुन पाँउदा विद्यार्थी खुशी

विराटनगर । कोरोना भाइरसको तेस्रो लहरको मध्यनजर गर्दै सरकारले मुलुकभरका शिक्षण संस्था बन्द गराएको लामो समयपछि पुन सुचारु गरेको छ । कोरोना भाईरसको संक्रमण दर कम हुदै गएपछि सरकारले देशभरिका शिक्षण संस्था फेरि सुचारु गर्ने निर्णय गरेको थियो । ओमिक्रोनको संक्रमण मत्थर हुँदै गएपछि आइतबारदेखि विद्यालय,. . .


विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ बटुकको ब्रतबन्ध

विराटनगर । विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध गरिएको छ । नेपाली भाषा सांस्कृतिक संघ झी पुचले धार्मिक परम्परालाई निरन्तरता र भाषा संस्कृतिको संरक्षण गर्दै विराटनर, धरान र इनरुवका १२ जटा बटुकहरुको सामूहिक ब्रतबन्ध गरिएको झि पुच विराटनगरको अध्यक्ष हरिबहादुर श्रेष्ठ. . .


विराटनगरको सडकमा एमसीसी विरुद्ध एकीकृत समाजवादी पार्टी (फोटो फिचर )

विराटनगर । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले विराटनगरमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विराटनगरमा आईतबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् । देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा स�. . .


विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघमा प्रा.डा.राजुराम थापा

विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघको एकाई सभापतिमा प्रा.डा.राजुराम थापा चयन हुनु भएको छ । त्रिवि प्राध्यापक संघ अन्तर्गत थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन भएको हो । स्नातकोत्तर क्याम्पसमा प्राध्यापक संघ इकाईको उपसभापतिमा प्रा.डा.केशवप्रसाद गड्तौला, सचिव सुवासचन्. . .


विराटनगरमा माओवादी केन्द्रले मनायो जनयुद्ध दिवस

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर कमिटिले २७ औं जनयुद्ध दिवसको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय तीनपैनीमा गणतन्त्र स्थापनाका लागि घोषित अभियानमा संलग्न भई सहादत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवस मनाइएको हो । कार्यक�. . .


विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि आक्रमण

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण भएको छ। विराटनगरमा चिनी र खाद्यान्नका ठूला व्यवसायी तथा तेल र चिउरा उद्योगका सञ्चालक अग्रवालमाथि आक्रमण भएको हो । विराटनगरको शनिहाट उत्तर मेनरोडमा पर्ने पान पसलमा पान खा�. . .


चेतना संरक्षण प्रतिष्ठानद्वारा साहित्यकारसहित आधा दर्जन पुरस्कृत

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कृत गरेको छ । काठमाडौंभन्दा बाहिर एउटै संस्थाले सबैभन्दा बढी राशिको पुरस्कार चेतना प्रतिष्ठानले प्रदान गर्दै आएको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार�. . .


पुलमुनि घाइते भेटिएका ऋषिदेवको मृत्यु

विराटनगर । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश ऋषिदेव रहेका छन् । ऋषिदेव शुक्रबार बेलुका ७ बजे पुलमुनि घाइते अवस्थामा फेला परेका थिए । सिमा प्रहरी चौकी पोखरियाको टोलिले उनलाई शुक्रबार बेलुका उद्धार . . .