विराटनगर

कानुनले दिएको गर्छु : मोरङका एसपी कोइराला

विराटनगर । प्रहरी उपरीक्षक शान्तरिाज कोइरालाले कानुनले तोकेको जम्मिेवारी पूरा गर्न आफू प्रतविद्ध रहेको बताएका छन् । मोरङमा जिम्मेवारी लिएर आएका एसपी कोइरालाले पत्रकारसँग भेटघाट कार्यक्रम राखेर प्रहरीलाई कानुनले दिएको अधिकार कार्यन्वयन गर्ने बताएका हुन् । सञ्चारकर्मीसँगको अन्तरक्रिया एवम् पर�. . .


डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमाकार्यरत डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्यपत्तालगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालकानिर्देशकडा.राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गर�. . .


विराटनगरको एयरपोर्ट रोड सौन्दर्यकरणको काम सुरु

विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरण गर्ने काम सुरु भएको छ । उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने गरि आइतबार यसको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सौन्दर्यकरण कार्यको शिलन्यास गर्नु भएको उपभोक्ता समितिका अध्यक्ष पुण्य प्रसाद �. . .


गफमै सिमित विराटनगरमा आकाशे पुल

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुल निर्माण कार्य गफमै सिमित भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा शिलन्यास गरिएको आकाशे पुल निर्माण विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकालमा गफ मात्रै हुने भएको हो । सरोकारवालासँग परामर्श नै नगरि स्थान, ढा�. . .


डान्सिङ स्टार नेपालमा पुर्वका निलम र काजल प्रतिस्पर्धी

विराटनगर । हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी शो "डान्सिङ स्टार नेपाल" मा पुर्वबाट दुइ जना सहभागी रहेका छन् । विराटनगरबाट मैथिली चलचित्र तथा भिडियोकि मोडल काजल कर्ण र एक खुट्टाले नाच्ने डान्सर भनेर नेपालमा नाम कमाएकी निलम ढुंगाना सहभागी रहेका छन् । विभिन्न क्षेत्रका सेलिब्रिटीहरुलाई क�. . .


विराटनगरमा ‘द एज ब्याण्ड’को लाईभ कन्र्सटमा युवा यसरी झुमे (फोटो फिचर)

विराटनगर । युवा पुस्तामा निकै नै लोकप्रिय मानिएको नेपालको चर्चित ‘द एज ब्याण्ड’को विराटनगरमा लाईभ कन्र्सट भईरहदा उनका फ्यानहरुले भरपुर मनोरन्जन लिन भ्याए । नयाँ वर्षलाई लक्षित गर्दै श्रष्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा शनिबार विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्ण रेष्टुरेन्. . .


नेकपा एमालेबाट विराटनगरका दुई वडाअध्यक्षमा मारवाडी युवाको दावी

विराटनगर । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीबाट विराटनगरका विभिन्न वडाको उमेदवार बन्न मारवाडी समुदायका युवाहरुले दावी सुरु गरेका छन् । पछिल्लो समय नेकपा एमालेसँग मारवाडी समुदायको निकटता बढ्दै गएपछि पार्टीको सक्रिय राजनीतिमा क्रियाशिल हुन मारवाडी समुदायका युवाहरुले उमे�. . .


पेट्रोलियम व्यावसायीहरुको आन्दोलन फिर्ता, भोलिदेखि पेट्रोल पाईने

विराटनगर । नेपाल आयल निगमसँगको वार्तापछि पेट्रोलियम व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका छन् । शनिबार सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएपछि व्यावसायीहरुले आन्दोलन फिर्ता लिएका हुन् । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय सम�. . .


प्रदेश नं. १ मा ४ राजनीतिक दलले आगामी निर्वाचनमा सहमति गरेर जाने

विराटनगर । प्रदेश नं. १ मा सत्ता गठबन्धनमा आबद्ध ४ राजनीतिक दलको बैठकले आगामी निर्वाचनमा वडा तहसम्मै सहमति गरेर जाने निर्णय गरेको छ । सुनसरीको इटहरीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गठबन्धनल�. . .


ओवी अपडेट:मृतक डाक्टर स्वास्थ्य शिविरबाट फर्किएका थिए, अनुसन्धानको लागी २ जना साथी नियन्त्रणमा

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रबार स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा डा. विजय पनि गएका थिए । दिनभरी स्वास्थ्य जाँच गरेपछि उनीसहित अस्पतालका चिकित्सकको टोली ५ बजे हस्पिटल आएको निर्देशक नारायण दाहालले जानकारी दिए । अस्पताल आएपछि आफ्नो डे. . .


म्यादी प्रहरीमा जागिर खान विराटनगरको शहिद रङ्गशालामा जनसागर (फोटो फिचर )

प्रेम देवान विराटनगर । बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा मोरङका लागि आवश्यक म्यादी प्रहरी छनौटका निम्त्ति लिखित दिन आएका युवाहरुले जमातले शहिद रङ्गशालामा अन्य दिन भन्दा फरक किसिमको दृष्य देखिएको थियो । स्थानीय तहको निर्वाचन अन्र्तगत मोरङ जिल्लाका लागि आवश्यक म्यादी प्रहरी छनौट ग�. . .


इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आइतबारदेखि सुरु हुने

विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आइतबारदेखि सुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे स. . .