विराटनगर । विराटनगर–६ स्थित ग्रीन पिस एकेडेमी विद्यालयले आफ्नो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले प्रत्येक वर्षझैँ यस वर्ष पनि विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता, वक्तृत्वकलालगायतका विभिन्न प्रस्तुति मार्फत आफ्नो प�. . .
विराटनगर । जीवन कहिलेकाहीँ यस्तो अवस्थामा पुर्याउँछ, जहाँ एकपछि अर्को समस्या आउँदा मानिससँग विकल्प भन्दा बढी सहनशीलता मात्र बाँकी रहन्छ । विराटनगर महानगरपालिका–३ का सुरज भण्डारी अहिले त्यस्तै कठिन मोडमा उभिएका छन् । उनको परिवारका दुई मुख्य सदस्य एकै समयमा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन�. . .
प्रेम देवान विराटनगर । सरकारले नयाँ शैक्षिक सत्रअन्तर्गत बैसाख १५ गतेसम्म कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्न परिपत्र जारी गरेपछि देशभरका विद्यालयहरू प्रभावित भएका छन् । विगतका बर्षमा यतिबेला यहाँका निजी तथा सामुदायिक विद्यालयहरुमा भर्ना धमाधम भईरहेको हुन्थ्यो । तर, निजी विद्यालयले भित्रभित�. . .
विराटनगर । विराटनगरको मुख्य सडक कोशी राजमार्ग अन्तर्गत धरान जाने बाटोमा पटक–पटक सवारी दुर्घटना हुने समस्या बढ्दै गएको छ। विशेषगरी रातिको समयमा स्पष्ट नदेखिने सडक डिभाइडरका कारण दुर्घटना बढेपछि यसलाई लक्षित गर्दै विराटनगरमा जनचेतनामूलक अभियान सुरु गरिएको छ। बरगाछीदेखि कञ्चनवारीसम्मको व्यस्त सड. . .
विराटनगर । जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको असर र त्यसको न्यूनीकरणका उपायबारे विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्यार्थीहरुले खोजमूलक मन्थन गरेका छन् । कलेजले आईतबार बिहान सिटी प्यालेसको सभाहलमा आयोजना गरेको ‘चौथो जलवायु परिर्वनबारे सम्मेलन’ मा विद्यार्थीहरूले अनुसन्धानमा आधारित. . .
स्वस्तिका भट्टराई विराटनगर । स्टार्टअप र साना तथा मझौला उद्यमीहरूका लागि ३ महिने ‘व्यवसाय इन्क्युबेसन कार्यक्रम’ सञ्चालन हुने भएको छ । कोशी प्रदेशका स्टार्टअप र साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगरमा यस्तो कार्यक्रम संचालन हुने भएको हो । उद्योग सङ्गठन मोरङ अन्तर्गतक. . .
विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा – ११ सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रङ्गशालामा शनिबार भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै झापा समिफाईनलमा पुगेको हो । झापा�. . .
विराटनगर । लागुऔषध मुद्दामा सातवर्ष कैद तथा पाँचलाख ५० हजार जरिवाना सजाय कायम भई कारागारमा रहेका विराटनगर–१५ का ५२ वर्षीय अरुण थापालाई प्रहरीले पक्राउ गरेको छ । मोरङबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलिले थापालाई विराटनगर ३ फुटबल चौकबाट शनिबार पक्राउ गरेको हो । लागुऔषध ु. . .
विराटनगर । विराटनगर हार्डवेयर संघको ५ औँ साधारणसभाबाट भानुभक्त पौडेल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् । शनिबार विराटनगरस्थित होटल रुविचमा सम्पन्न साधारणसभाले उनलाई नेतृत्वको जिम्मेवारी दिएको हो। साधारणसभामा उद्योगी तथा समाजसेवी ताराचन्द खेतान प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्�. . .
विराटनगर । सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले विराटनगरका युवाहरूले १६ वटा चोकमा सिसिटिभि क्यामरा जडान गरेका छन्। विराटनगर–११ र १२ का विभिन्न स्थानमा क्यामरा जडान गरिएको हो। पञ्चमुखी युवा समाजको पहलमा सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। जडान �. . .
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका ९ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुप. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा बाढी, डुबानको जोखिम न्यूनीकरण गर्न नाला सरसफाई अभियानलाई तीव्र बनाएको छ। विगतका वर्षहरूमा वर्षाको पानी निकास नहुँदा अधिकांश वडामा सडक जलमग्न हुने, पानी जमेर यातायात अवरुद्ध हुने तथा घर–पसलमा समेत पानी पस्ने समस्या देखिँदै आएको थ�. . .