विराटनगर

विराटनगरका डा. रोशन खड्का चिकित्सक संघको उपाध्यक्ष

विराटनगर बैशाख २३,   नेपाल चिकित्सक संघको ताजा निर्वाचनले संगठनभित्रको शक्ति सन्तुलन स्पष्ट पार्दै नयाँ नेतृत्वको दिशा तय गरेको छ। विराटनगरका डा. रोशन खड्काले उपाध्यक्ष पदमा फराकिलो मतान्तरसहित विजयी हुँदै कोशी प्रदेश संयोजकको जिम्मेवारीसमेत आफ्नो काँधमा लिएका छन्। मंगलबार सम्पन्न मतगणनाको अन्त. . .


दलालले एउटै जग्गा दुइ पटक बेचे, पूर्जा बोकेर घर छोड्दैछन् कठकुप्पावासी

विराटनगर । विराटनगर–१४ का साहिद अलीसँग साविक जतुवा कठकुप्पा (हाल विराटनगर–१४ छाला फ्याक्ट्री) मा १० धुर जग्गाको पूर्जा छ । उनले २०६९ माघ १७ गते उक्त जग्गा आनन्द अर्यालमार्फत लिएका हुन् । अली जस्तै अर्की नोजाहा खातुनसँग पनि जग्गाको पूर्जा छ । त्यहाँ भएका धेरै स्थानीयसँग पूर्जा छ तर जग्गा भने छैन । आनन्द. . .


२२ स्थानमा जीवन विकासको ‘केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कोशी, मधेश र बागमती प्रदेशका विभिन्न २२ वटा शाखा कार्यालयहरूले ‘केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ । सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, डिजिटल बैंकिङप्रति आकर्षित गर्दै वित्तीय अनुशासन बढाउने उद्देश्यले �. . .


विराटनगर महानगरपालिकाद्वारा वर्गीकरण गरिएका ५३ विद्यालय नामावली सहित

विराटनगर । शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र अभिभावकमैत्री बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले निजी विद्यालयमाथि कडाइका साथ अनुगमन सुरु गरेको छ। पछिल्लो समय निजी विद्यालयहरूले मनपरी रूपमा शुल्क वृद्धि गरेको गुनासो बढेपछि महानगरको शिक्षा प्रशासन महाशाखा सक्रिय बनेको हो। महानगरभ�. . .


विराट मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नारी सृजित बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा र विराट मेडिकल कलेज टिचिङ हस्पिटल को प्राविधिक सहयोगमा विराटनगर–५ स्थित श्री आधारभूत विद्यालय मा सञ्चालन गरिएको तीन दिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा हेमाटोलोजी सम्बन्धी जनचेतना कार्यक्रमसँगै स्तन क्यान्सर (ब्�. . .


दुर्घटनामा गम्भीर घाइते विराटनगरका अमन कुमालको उपचारका लागि सहयोग अपिल

विराटनगर । विराटनगरका २३ वर्षीय अमन कुमाल हाल नोबेल अस्पताल मा गम्भीर अवस्थामा उपचाररत छन्। विराटनगरको कञ्चनबारी क्षेत्रमा भएको दुर्घटनापछि उनको अवस्था अत्यन्त नाजुक बनेको चिकित्सकहरूले बताएका छन्। डाक्टरका अनुसार उनको ज्यान बचाउन तत्कालै ठूलो आर्थिक सहयोग आवश्यक पर्ने भए पनि परिवारको कमजोर आर्. . .


विराटनगरका १२१ निजी विद्यालयमध्ये ५३ वर्गिकरणमा, यस्ता छन् मापदण्ड

सोनु साह विराटनगर । शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र अभिभावकमैत्री बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले निजी विद्यालयमाथि कडाइका साथ अनुगमन सुरु गरेको छ। पछिल्लो समय निजी विद्यालयहरूले मनपरी रूपमा शुल्क वृद्धि गरेको गुनासो बढेपछि महानगरको शिक्षा प्रशासन महाशाखा सक्रिय बनेको हो। . . .


विराटनगरमा अब १५ दिनभित्रै लाइसेन्स पाउनेछन् सेवाग्राही

सोनु साह विराटनगर । यातायात कार्यालय विराटनगरले बैशाख ३ गतेपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रक्रियामा गएका सेवाग्राहीलाई १५ दिनभित्रमा सेवा प्रदान गर्ने भएको छ । लाइसेन्स छपाईपछि आइपुग्नेसम्मको समय तालिका समायोजन गर्दा पन्ध्रदिन लाग्ने अनुमान गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएक�. . .


विराटनगर महानगरलाई बुझाउँदैनन् सरकारको स्वामित्वका कार्यालयले कर

विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जग्गामा अहिले प्रदेश सरकार अन्तर्गत शैलजा आचार्य हृदय रोग केन्द्र छ । यो कम्पनीको भवन खण्डहर स्थितिमा थियो । कोभिड महामारीमा यसलाई अस्पतालको रुपमा जन्माइयो । क्रमशः प्रदेशका सरकारको स्वार्थअनुरुप विभिन्न नाम प�. . .


विराटनगरमा वृद्धि स्टाइल्स एण्ड वेयर्स : फेसनको नयाँ गन्तव्य बन्दै

विराटनगर बैशाख २१,  विराटनगरको फेसन परिदृश्यमा एउटा नयाँ र उत्साहजनक अध्याय थपिएको छ वृद्धि स्टाइल्स एण्ड वेयर्स । विराटनगरको जैन भवनको छेउमा महिला फेसनलाई आधुनिक, परिष्कृत र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रस्तुत गर्ने लक्ष्यका साथ युवा उद्यमी नेहा सिंहले यो स्टोर सञ्चालनमा ल्याएकी हुन् । विश�. . .


विराटनगर जुट मिल्सका ४६ जना मजदुरले मागे पारिश्रमिक

विराटनगर । विराटनगर जुट मिल्स प्रा.लि.ले आफ्नो उत्पादन नगरेको लामो भइसक्यो । २०७० सालयता यो जुट मिल्स कहिले खुलेजस्तो गर्ने कहिले के हुने स्थितिमा छ । तर, उत्पादन चाँहि गरेको छैन । अहिले सरकारले जुट मिल्सको जग्गा खाली गराउने चर्चा चलिरहेको बेला पहिला काम गरेका ४६ जना मजदुरले उद्योग वाणिज्य तथा आपूर्ति �. . .


विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ सुरु

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा सोमबार ‘वुमन लिडरसिप समिट २०२६’ सुरु भएको छ । महिला नेतृत्वमार्फत स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो । नेपाल उद्योग परिसंघ र परिसंघ कोसी प्रदेशको संयुक्त रूपमा �. . .