विराटनगर

विराटनगरको जनजीवन सामान्य बन्दै, हाटबजार विस्तारै खुल्दै

इन्दु कुमारी साह विराटनगर । जेन–जी आन्दोलनको प्रभावले सुनसान रहेको विराटनगरको जनजीवन सामान्यतर्फ फर्कदै छ । केही दिनयता सुनसान रहेको बजार खुल्न थालेको छ । महानगरपालिका भित्र लाग्ने साप्ताहिक हटियामा समेत लाग्न थालेका छन् । मंलवारको घटनाका कारण प्रभावित दैनिक जीवन सहज बन्न थालेको छ । विराटनगरका ब�. . .


सिडिओ कार्यालय मोरङ सरसफाईमा जुटे स्थानीय र प्रहरी

इन्दु कुमारी शाह विराटनगर । जिल्ला प्रशासन कार्यालय (सिडिओ) मोरङ परिसर शुक्रबार बिहानदेखि सरसफाई थालिएको छ । मंगलवार प्रदर्शनकारीले आगजनी गरेर नष्ट भएको सिडिओ कार्यालयबाट सरसफाई थालिएको हो । सरसफाईको कार्यमा स्थानीय युवाहरू र नेपाल प्रहरीको सक्रिय सहभागिता रहेको छ । सरसफाइ अभियान अन्तर्गत कार्याल. . .


विराटचौकमा नेपालीरिका होटल सञ्चालक जेन–जी आकाश दुलालको भावुक स्टाटस, ३२ वर्षको परिश्रम  खरानी

विराटनगर । अटोमोबाइल्स व्यवसाय हुँदै मोरङको विराटचौकमा जागेको पूर्वाञ्चल लुब ओइल (पिएलओ) ग्रुपका सञ्चालक भोलेश्वर दुलाल गाउँ उठाउने सपना देख्थे । उनको यो सपना पिएलओ ग्रुपबाट सफल बनेपछि पर्यटन क्षेत्रमा लगानी गरेको थियो । आफ्नो लगानीमा २०७८ सालदेखि एकैपटक २ वटा होटल सञ्चालनमा ल्याएको थियो । मोरङको स�. . .


कोशीमा मृतकको संख्या चार पुग्यो

विराटनगर । जेनजी विद्रोहका क्रममा विर्तामोडमा प्रहरीसँगको झडपमा परी घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ । टाउकोमा गोली लागेका उनको विर्तामोडस्थित बीएनसी हस्पिटलमा उपचार भइरहेको थियो । भण्डारीको मृत्यु भएको पुष्टि गर्दै झापाका प्रहरी प्रवक्ता एवं डीएसपी खगेन्द्र . . .


मोरङ जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेशको निरन्तरता

मोरङ । मोरङ जिल्लामा आज शुक्रवार विहान १० : ०० बजेदेखि वेलुका ४ : ०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। साथै, वेलुका ७ : ०० बजेदेखि शनिवार बिहान ५ :०० बजेसम्म कर्फ्यू आदेशको निरन्तरता रहने जिल्ला प्रशासन कार्यलाय मोरङले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार, सुरक्षा अवस्थालाई ध्यानमा र�. . .


शून्यतामा सुनसरी–मोरङ औद्योगिक क्षेत्र

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा तीनदिनयता शून्यता छाएको छ । उद्योगमा उत्पादन छैन, भएको उत्पादन बजारमा पठाउने अवस्था छैन । उद्योगको सुरक्षाका लागि भएपनि केहि मजदुरलाई सञ्चालकले आउन आग्रह गरिरहेका छन् । मजदुरले आफ्नो रोजीरोटी दिने उद्योगको संरक्षणका लागि उद्योगीको भनाई मानिरहेका छन् । उद�. . .


सुरक्षित महसुश नहुँदासम्म विराटनगरका विद्यालय बन्द

विराटनगर । हाल देशभर देखिएको अशान्त र नाजुक परिस्थितिले शिक्षाक्षेत्र पनि प्रभावित भएको छ । महानगरका सरकारी कार्यालयहरु जलेर खरानी बनेका कारण प्रशासनिक निकाय निष्क्रिय भएको छ । विराटनगरका विद्यालयहरु समेत अनिश्चितकालका लागि बन्द भएका छन्। विराटनगरका संस्थागत र सामुदायिक दुवै विद्यालयका सञ्चाल�. . .


राजनीतिले कोल्टे फेरेन भने विराटनगरकी सुशिला कार्की : प्रधानन्यायाधीशपछि पहिलो महिला प्रधानमन्त्री

विराटनगर । यदि राजनीतिक परिस्थिति अब थप कोल्टे फेरेन भने नेपालमा पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की नियुक्त हुने संभावना बढेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पुराना दलहरुले जनअपेक्षा अनुसारको कार्य नगर्दा जेन–जेड आन्दोलनको बलमा कार्कीको अन्तरिमकालिन मन्त्रिपरिषद्को प्रधानमन्. . .


विराटनगरमा पेट्रोलियम पदार्थ वितरणमा समस्या

विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् । य�. . .


आज पनि मोरङमा निषेधाज्ञा र कर्फ्यू आदेशको निरन्तरता

विराटनगर भाद्र २५ , जिल्ला प्रशासन कार्यालय मोरङले आज भाद्र २५ गते दिनभर जिल्लाभर निषेधाज्ञा लागू हुने र साँझ ५:०० बजेदेखि भोलि असोज २६ गते बिहान ६:०० बजेसम्म कर्फ्यू आदेश निरन्तर रहने जनाएको छ। प्रशासनले सुरक्षाको अवस्था नियन्त्रणमा राख्न र सम्भावित अप्रिय घटना रोकथाम गर्न निषेधाज्ञा तथा कर्फ्यू �. . .


विराटनगर विमानस्थल सञ्चालनमा, उडान पुनः सुरु

विराटनगर भाद्र २५, विराटनगर विमानस्थलमा उडान पुनः सञ्चालनमा आएको छ। अहिले विमानहरू क्रमशः विराटनगरमा अवतरण गर्न थालेका छन्। विराटनगर विमानस्थलका प्रमुख सुवास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न एयरलाइन्सका विमानहरू विराटनगरमा आउने क्रम सुरु भएको छ।” उन. . .


विराटनगरका युवाहरु क्षतिग्रस्त क्षेत्रमा सरसफाईमा जुटे

इन्दु कुमारी शाह विराटनगर । हालैको अव्यवस्थित घटनाले क्षति पु¥याएका स्थानलाई पुनः सामान्य अवस्थामा फर्काउन विराटनगरका युवाहरु सक्रिय भएका छन् । मंगलवार बिहानदेखि विभिन्न टोलटोलका युवाहरुले क्षतिग्रस्त क्षेत्रहरूमा सरसफाई अभियान सञ्चालन गरेका छन् । आफ्नो वरिपरिको क्षेत्रलाई सफा राख्ने उद्द. . .