विराटनगर

मोरङ सहित तराई-मधेसमा हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै

मोरङ । मोरङ सहित तराई–मधेस क्षेत्रमा आज जुडशीतल पर्व उत्साह र उमङ्गका साथ मनाइँदै छ । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको यो पर्वलाई मधेश तथा प्राचीन मिथिला क्षेत्रमा नयाँ वर्षको रूपमा विशेष महत्वका साथ मनाइन्छ । गर्मीयामको सुरुव�. . .


बिग होटल आठौँ वर्ष प्रवेश, कर्मचारी सम्मान र सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगरको प्रतिष्ठित होटल ‘बिग होटल’ आजदेखि आठौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो आठौँ वार्षिकोत्सव तथा नयाँ वर्ष २०८३ को अवसर पारेर होटलले स्थापनाकालदेखि नै निरन्तर सेवा दिँदै आएका कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ । होटलको सफलतामा मेरुदण्डका रूपमा रहेका र लामो समयदेखि आबद्ध कर्मचारी�. . .


०८२ सालमा कोशी प्रदेश सरकार : आन्दोलनको छायाँमा पनि टिक्यो सत्ता सहकार्य

खेमराज सापकोटा विराटनगर । २०८२ साल कोशी प्रदेशका लागि राजनीतिक रूपमा उतारचढावपूर्ण रह्यो । आन्दोलनको चाप, सत्ता परिवर्तनको राष्ट्रिय प्रभाव र भौतिक संरचनामा भएको क्षतिका बीच पनि प्रदेशमा भने प्रमुख दुई दलबीचको सत्ता सहकार्य कायम रहँदै अघि बढेको छ । केन्द्रमा आन्दोलनको बलमा नयाँ समीकरण फेरिए पनि क�. . .


लायन्स एकेडेमीको टोली इन्डो–नेपाल अन्डर–१३ क्रिकेटका लागि झापा प्रस्थान

विराटनगर । इन्डो–नेपाल अन्डर–१३ क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन विराटनगरस्थित लायन्स क्रिकेट एकेडेमीको टोली झापा प्रस्थान गरेको छ। झापाको अर्जुनधारा नगरपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता छिट्टै सुरु हुने तयारीमा रहेको छ। प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० वटा टोलीको सहभा�. . .


कांग्रेसले जनविश्वास पुनः मजबुत बनाउन सक्छ :कोइराला

काठमाडौं । शेखर कोइराला ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वास मजबुत बनाउन सक्ने बताएका छन् । नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले पार्टीका मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकता कायम गर्नु आजको प्रमुख. . .


संघीयतामाथि अझै चुनौती, सहकार्यबाटै समाधान खोज्न मुख्यमन्त्री कार्कीको सन्देश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय शासन प्रणाली कार्यान्वयनमै अझै चुनौती रहेको बताएका छन् । केन्द्रीकृत मानसिकता कायम रहँदा प्रदेश संरचनाले अपेक्षित गति लिन नसकेको उनले जनाए । मुख्यमन्त्री कार्कीले संविधान जारी भएको ए. . .


ग्रामेन्टमा कार्यरत मजदुरहरुको निशुल्क आँजा जाँच

विराटनगर । विराटनगर–६ मा अवस्थित फहद एप्रिल्स गार्मेन्टमा कार्यरत मजदुरहरूका लागि निशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा एकदिने उक्त शिविरमा गार्मेन्टमा कार्यरत १८० जना महिला तथा पुरुष मजदुरहरूको आँखा परीक्षण गरिएको थियो। शिविरमा सहभागी मजदुरहरू. . .


नव वर्ष २०८३ लाई स्वागत गर्दै विराटनगरमा सध्याकालिन दीप प्रज्वलन

विराटनगर । नव वर्ष २०८३ को शुभ अवसरमा विश्व हिन्दु परिषद नेपाल, विराटनगरको आयोजनामा सोमबार साँझ विराटनगरस्थित पञ्चमुखी हनुमान मन्दिरमा दीप प्रज्वलन गरिएको छ । धर्म, संस्कृति, परम्परा र एकताको सन्देश बोकेको उक्त कार्यक्रममा विभिन्न धार्मिक समूह तथा गुरुहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाए�. . .


कान्तिपुर कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई बिदाइ, उत्कृष्ट १८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ । आगामी वैशाख १४ गतेदेखि सुरु हुने कक्षा १२ को अन्तिम परीक्षामा सहभागी हुन लागेका ४२० जना विद्यार्थीहरूलाई सोमबार कलेजले शुभकामनासहित बिदाइ गरेको हो । कार्यक्रममा. . .


ज्येष्ठ नागरिकलाई काम लाग्ने व्याग र विद्यार्थीलाई शैक्षिक सामाग्री

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले वडा नम्बर ७ ले ज्येष्ठ नागरिकहरूलाई सम्मान र विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री समेत वितरण गरेको छ । गाउँपालिकाले वडाका ज्येष्ठ नागरिकहरूलाई ब्याग प्रदान गर्दै उनीहरूको अनुभव र योगदानको सम्मान गरेको हो । यस्तै, वडाभित्रका आर्थिक अवस्था �. . .


मोरङको कटहरी ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा, पालिकालाई पनि केहीदिनमा घोषणा गर्ने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिकालाई आगामी वैशाख ११ गते ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गर्ने तयारी सुरु गरिएको छ । यसै अभियान अन्तर्गत सोमबार वडा नम्बर ७ लाई एक विशेष कार्यक्रमका बीच ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा गरिएको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज चौध�. . .


विराटनगरमा आयल निगमको पार्किङ्गस्थलको धुलो नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिका–३ कन्चनबारीमा नेपाल आयल निगमका ट्याङकर पार्किङ्गस्थलको व्यवस्थापनका लागि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगर र जग्गाधनीलाई तत्काल सर्वसाधारणलाई परिरहेको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले निर्. . .