विराटनगर

ईलाका प्रहरी कार्यालय रानी नयाँ भवनमा

प्रेम देवान विराटनगर । पाँच करोड ८६ लाख रुपैँया खर्चेर बनाइएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरको नवनिर्मित भवनको सोमबार उद्धघान गरिएको छ । नवनिर्मित भवनको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी प्रद्युम्न कार्कीले एक कार्याक्रमबीच उद्धघाटन गर्नु भएको हो । उद्घाटनसँगै इलाका प्रहरी कार्यालय रानी. . .


विराटनगर आईपुग्यो कोभिड–१९ भ्याक्सिन, कोशी, विराट र नोबेल खोप केन्द्र

विराटनगर । प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिराहा–सप्तरी समेतका लागि कोभिड–१९ भ्याक्सिन ‘कोभिसिल्ड खोप’ विराटनगर आईपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पठाएको ९ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो । केन्द्रका कोल्डचेन निरिक्षक डा.चन्द्रकान�. . .


विराटनगरका मेयर पराजुलीले एकलौटी १८५ जना कर्मचारी नियुक्ति गरेपछि वडाअध्यक्षहरुले गरे बोर्ड वैठक बहिष्कार

विराटनगर । विराटनगर  महानगरपालिकाको बोर्ड बैठक कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । वडा अध्यक्षसहितका बोर्डका सदस्यहरुले मेयर भीम पराजुलीको एकलौटी प्रवृत्तिको विरोध गर्दै बैठक बहिस्कार गरेका हुन् । चार महिनापछि बोलाइएको बैठक र बैठकका एजेण्डाको विषयमा जानकारी नदिईएको आरोप कार्यपालिका स�. . .


भिडियो: दर्ता नै नगरी उपभोक्तालाई ठगी गर्ने ग्रील व्यावसायी यसरी पक्राउ परे

मोरङको कटहरी २ आर्दश टोलमा रहेको न्यू आरोही ग्रील वर्कसपका संचालक प्रकाश साहले ६० केजीको ठाँउमा ९० केजी देखाएर उपभोक्तालाई ठग्ने गरेको भेटिएपछि पक्राउ परेका छन् । भिडियो यस प्रकार रहेको छ :. . .


विराटनगर सेन्ट्रल १५ राउण्ड टेवलद्धारा विद्यार्थीलाई न्यानो कपडा

विराटनगर । राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ द्धारा जाडोको समयमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । राउण्ड टेवलले मोरङको रंगेलीमा रहेको महेश्रीमेही आधारभूत विद्यालयमा अध्ययनरत १ सय ६० विद्यार्थीहरुलाई जुत्ता, मोजा, स्वीटर लगायतका न्यानो कपडा वितरण गरिएको हो । राउण्ड टेवल विराटनगर सेन्. . .


हटियामा पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने पासवान पक्राउ

विराटनगर । विराटनगर १२ स्थित मंगलबारे हटिया स्थित पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं. ६ रामपुर बस्ने बर्ष २० को अजय पासवानलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको हो । मंगलबार हटियामा पार्किङ्ग गरेर राखेको प्रदेश १– ०२–०४० प ४३७३ नं. को FZS म�. . .


अवैध लागुऔषध सहित विराटनगर र पथरीबाट ५ जना पक्राउ

विराटनगर । अवैध लागूऔषधसहित विराटनगर र पथरीबाट पाँचजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगर–१७ स्थित मटेरुवा प्रहरी चौकीको टोलीले धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई स्पास्मो एक सय ६९ चक्की, डाइलेक्स डिसी २० बोतल, निट्राभेट–१५ चक्की, निट्जाकेयर २० चक्कीसहित पक्राउ गरेको छ । य�. . .


प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दुलाहाको रुपमा देखिदा (फोटो फिचर सहित)

 विराटनगर । प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आज (आइतबार) विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग आज काठमान्डौको नक्साल स्थित एलिस रिसेप्सनमा विवाह कार्यक्रम भईरहेको छ । विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी र केही कुटनीतिज्ञ र सिमित सञ्चारकर्मीलाई मात. . .


मिटर ब्याजले डुबेका विराटनगरका व्यापारी पारख बैंकलाई डुबाएर भारत भासिए

विराटनगर । मिटर ब्याजको पैसाले जुवा, फाट्का र क्यासिनो लत भएका विराटनगरका व्यापारी रोहित पाखरले आफ्नै बाबुलाई सयौं पटक रुवाएका थिए । सयौं पटक मिटर ब्याजको पैसा तिर्नुपर्ने पीडा सहनु परेका उनका बुबा भैरोदान पारखलाई बारम्बार रुवाएका उनले अहिले बैंक र व्यापारी डुबाएर फरार भएका हुन् । उनका बुबाको एकवर्ष. . .


विराटनगर–मुक्तिनाथ तीर्थयात्राका लागि सुलभ ‘प्याकेज’

बिराटनगर । विराटनगरमा रहेको सप्तकोशी तीर्थयात्राले विराटनगरदेखी मुस्ताङको मुक्तिनाथसम्म लागि भ्रमण प्याकेज सुरु गरेको छ । विराटनगर–पोखरा, तातो पानी, जोमसोम, कागबेनी मुस्ताङ हुदै मुक्तिनाथ दर्शनका लागि भ्रमण प्याकेज ल्याएको हो । सप्तकोशी तीर्थयात्राका संचालक नरेश लाभका अनुसार विराटनगरदेखी मुक्. . .


अयोग्य लडाकुको प्रेम सम्बन्धको कथा भएको नाटक ‘सन्ध्या’ गुरुकुलमा

आरोहण गुरुकुल विराटनगरमा शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन सुरु भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । अयोग्य लडाकुको प्रेम सम्बन्धलाई नाटकमा उतारिएको छ । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन. . .


विराटनगरका पत्रकार भण्डारीसहित चार व्यक्तित्व पुरस्कृत

विराटनगर । दधिराज सु्वेदी पुरस्कार प्रतिष्ठानद्वारा विराटनगरका अग्रव पत्रकार मोहन भण्डारीसहित चारजनालाई पुरस्कत गरेको छ । शनिबार विराटनगरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा दुईजना साहित्यकार र दुईजना पत्रकारलाई पुरस्कृत गरिएको हो । कोरोना संक्रमणका कारण २०७६ र २०७७ सालको पुरस्कार शनिबार नै व�. . .