विराटनगर

मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्या आरोपी एकजना पक्राउ

विराटनगर । नेकपा विप्लव समुहका मोरङ जिल्ला इन्चार्ज धन बहादुर बि.क.लाई मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको छ । मोरङका उद्योगी–व्यवसायीसँग चन्दा मागेर हैरान लगाउँदै आएका बि.क.लाई बुढीगंगा–४ बाट पक्राउ गरिएको हो । ३२ वर्षीय उनी संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका स्थायी बासिन्दा भएको खुलेको छ �. . .


बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने

दिगो नेपाल उर्जा कम्पनीको आयोजनामा बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने भएको छ । दिगाको दिगो ई६ (मिनीबस) र दिगो डाँफे (माइक्रोबस) को टेस्ट ड्राइभसहित बिराटनगरको इस्टर्न स्टार होटेलमा माघ १० गते शनिबार बेलुकी ४ बजेदेखि प्रदर्शनी हुने कम्पनीकि मार्केटिंग अफिसर निकिता पाठकले बताइन । कम्पन�. . .


अन्नपुर्ण केवलद्वारा जनजाती कल्याण आश्रमलाई आर्थिक सहयोग

विराटनगर । अन्नपुर्ण केबलले जनजाती कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्राबासलाई आर्थिक सहयोग गरेको छ । अन्नपुर्ण केवलका संचालक श्याम राठीले नगद २५ हजारको चेक सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको हो । आश्रम हातामै आयोजना भएको सहयोग हस्तान्तरणको अवसरमा उक्त सहयोग आश्रमका अध्य�. . .


पाइडल चलाएर सिटी सपना

विराटनगर । रिक्सासँग उनको सम्बन्ध ५ दशक पुरानो छ । पाइडल मारेरै आउने कमाईले तीन जना छोरा, श्रीमतीको जिम्मेवारी पुरा गरेका परमेश्वर मण्डल सिटी सपना देख्न थालेका हुन् । विराटनगरको गुद्री बजारमा भेटिएका प्रमेश्वर गफिँदा समेत आँखाका इसारा आवतजावत गर्नेतर्फ लगाउँछन् । ‘आज त कमाई नै भएको छैन सर्टको गोजि न�. . .


विराटनगरको इतिहास बोकेको हिमालय हल संकटमा

एन्जु शिवाकोटी विराटनगर । महेन्द्र चौकमा अवस्थित हिमालय हल विराटनगरको इतिहास मानिन्छ । विराटनगरको शनिहाटमा वि.स. २०२५ सालमा संकटा खनालको गोदाममा १५० सिट क्षमता भएको हलको स्थापना भएको थियो । हिमालय टाकिज प्रा.लि.नाममा लिखमिचन सेडियाले यसको स्थापना गरेका थिए । त्यती बेला नेपालमा भर्खरै मात्र चलचित्र �. . .


प्रदेशसभा बाहिर प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी

बिराटनगर । प्रदेश १ प्रदेशसभा बाहिर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरिएको छ । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभामा बसिरँहदा बाहिर प्रधामन्त्री विरुद्ध युवा विद्यार्थीले नाराबाजी गरेका हुन् । उनीहरुले संसद विघटन गराउने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्�. . .


विराटनगरबाट बाइकमा भारततर्फ तस्करी हुन्छ इन्धन

विराटनगर । मोटरसाइकल र सिटी रिक्सामा राखेर भारत लैजादै गरेको अवस्थामा एघार सय लिटर डिजल प्रहरीले बरामद गरेको छ । प्लाष्टिकको जर्किनमा भरेर मोटरसाइकलको दुवै साइडमा बाँधेर भारत तस्कर हुँदै गरेको इन्धन प्रहरीले विराटनगर–११ केसलिया सडक खण्डबाट नियन्त्रणमा लिइएको हो । नेपालबाट भारत लैजाँदै गरेको उक्. . .


रोष्टम छेक्ने र संसद छेक्ने बीच प्रदेशसभामा ठेलाठेलको संभावना, सुरक्षाकर्मीको संख्या बढाईयो (फोटो फिचरसहित)

विराटनगर। प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठकमा संभावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा परिसरमा प्रहरीको संख्या बढाइएको छ । केहिबेरमा सुरु हुने सातौ अधिवेशन नेकपाको विवाद र विभाजनउन्मुख घटनाले प्रभावित बन्ने संभावना बढेको छ । संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीको संख्या बढाइएको हो । सत्ता. . .


पाँचग्राम ब्राउनसुगरसहित विराटनगरमा एकजना व्यक्ति पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाइए पक्राउ गरेको हो । मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको थियो। लागुऔषध सहित पक्राउ परेका उनका सम्बन. . .


विराटनगर महानगरले सुरु ग¥यो कोरोनाको दु्रत परीक्षण सेवा

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण सेवा सुरु गरेको छ । सोमबार कोभिड परीक्षणको नयाँ प्रविधि एन्टिजेन टेष्टको शुभारम्भ विराटनगरका मेयर भीम पराजुलीले गरेका हुन् । २० मिनेटमा परीणाम थाहा पाइने सो परीक्षण मेयर पराजुलीको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सं�. . .


झापा र मोरङबाट लागुऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ

बिराटनगर । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका (४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई(२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक �. . .


पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH ) घोषित भएका छन् । विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अप�. . .