विराटनगर

जिल्ला प्रहरी कार्यालय मोरङद्वारा ‘ पीडित पुन: भेटघाट कार्यक्रम २०७८ ‘ को शुरुवात

विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले पीडितसँग पुन: भेटघाट कार्यक्रम २०७८ को शुरुवात गरेको छ । गत असोज १ बाट शुरु गरिएको उक्त कार्यक्रममा प्रहरीले पिडीतहरुको घरमा नै गएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउने लक्ष्यका साथ सो का�. . .


प्रदेश १ मा दुई प्रहरी भदौ महिनाको ‘ सर्वोत्कृष्ट प्रहरी घोषित ‘

विराटनगर। इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर रिट शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट प्रहर. . .


क्रेनले किचेर झापामा एकजनाको घटनास्थलमै मृत्यु

विराटनगर । झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको हिजो. . .


मोरगंसहित सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनु�. . .


नेपाली काँग्रेस महाधिवेशन : क्षेत्रीय प्रतिनिधिमा मोरङका अधिकांश वडामा सर्वसम्मत प्रयास

विराटनगर । आउँदो असोज ६ गतेका लागि तय भएको नेपाली काँग्रेसको वडा अधिवेशनमा झण्डै ३२ सय क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मतिले चयन हुने सम्भावना बढेको छ । काँग्रेसको क्रियाशील विवाद टुंगो लागेपछि मोरङको १७ स्थानीय तहका १५९ वटै वडामा सर्वसम्मतिले क्षेत्रीय प्रतिनिधि चयन हुने सम्भावना बढेको हो । मोरङक�. . .


काङ्ग्रेस महाधिवेशन : विराटनगर ५ को सभापतिमा चार जनाको दाबेदारी

विराटनगर । आउँदो असोज ६ गते हुन गईरहेको नेपाली काङ्ग्रेसको वडा अधिवेशनले प्रदेशको राजधानी विराटनगरमा समेत चुनावी सरगर्मी बढेको छ । आउँदो बुधबार हुने भनिएको वडा अधिवेशनमा क्रियाशिल सदस्यहरुले वडाको नेतृत्व, बुथ सभापति र क्षेत्रीय प्रतिनिधिलाई निर्वाचित गर्दैछन् । उक्त पदमा मनोनयन दर्र्ताका लागि �. . .


माओवादी नेतृत्वले नै मुलुकमा वंशवादमा आधाारित राजतन्त्रको अन्त्य गरेको हो : पञ्चा सिंह

विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्रको स्थापना भएको बताउनुभएको छ । सोमबार अनेरास्ववियु (क्रान्तिकारी) मोरङको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी नेतृत्वले गर्दा नै मु�. . .


विराटनगरस्थित क्युरा हेल्थले मधुमेहको नि ः शुल्क जाँच गर्दै

विराटनगर। विश्वब्यापि महामारी कोरोनाले हमि सबैलाई सतर्कता अपनाउनुपर्ने रहेछ भन्ने कुरा सिकाएको छ । यसै विषयलाई मध्यनजर गर्दै विराटनगरमा संचालित क्युरा हेल्थ कम्पनीले बिभिन्न बैक, वित्तिय संस्था , कलकारखाना अफिस लगायत विराटनगरका सबै टोलमा क्युरा हेल्थले मधुमेहको जाँच नि ः शुल्क गर्दै आएको छ । . . .


विराटनगरमा जिभ कियरको ९० दिने सहायक व्युटिसियन सम्बन्धी तालिम सुरु

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा सिटीभिटी अन्तर्गतको ९० दिने सहायक ब्युटीसियन तालिम सुरू भएको छ । जिभ करियर ईन्सिच्युट प्रा.लि (जेसिआई ) नेपालको आयोजना तथा तागेरा व्युटिपालर एण्ड ट्रेनिङ सेन्टर विराटनगरको सहकार्यमा ९० दिने सहायक ब्युटीसियन तालिम सुरू भएको हो । ९० द. . .


विराटनगर एअरपोर्ट रोडमा २ करोड लगानीमा रेष्टु–राँ खुल्दै, दिल्लीको अनुभव नेपालमा पस्कने योजनामा अमन

विराटनगर । दिल्लीमा एमबिए सकिएपछि विराटनगर फर्किएका अमन शाहलाई आफ्नै जन्मथलोमा केहि गर्ने हुटहुटी जाग्यो । दिल्लीको अनुभवलाई मूर्त रूप दिन विराटनगरमा रेस्टुरेन्टको हब बनेको एअरपोर्ट रोडमा उनी २ करोड लगानीमा अत्याधुनिक रेस्टुरेन्ट खोल्दैछन् । दशैँअगाडि यसलाई सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । दिल�. . .


प्रेस संगठन मोरङको ३७ सदस्यीय समिति निर्माण, संयोजकमा आचार्य

विराटनगर । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको हो । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढक�. . .


विराटनगरमा ७१ सहित प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इला�. . .