विराटनगर

विराटनगर–७ मा पनि क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति निर्विरोध निर्वाचित

विराटनगर । नेपाली काँग्रेसको वडा अधिवेशनमा विराटनगर–७ का क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । काँग्रेसको वडा अधिवेशनको निर्वाचन बुधबार भएपनि वडा नं. ७ मा मङ्गलबार नै सर्वसम्मतिमा जाने सहमति भईसकेको थियो । वडा नं. ७ बाट यसरी क्षेत्रीय प्रतिनिधिमा खु. . .


विराटनगरका सुपथमूल्य पसल : चहार्दा–चहार्दै रात पर्छ

विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित विराटनगरमा सञ्चालनमा ल्याएका सुपथमूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको भने दिन बित्ने भएको छ । विराटनगरका तीन स्थानबाट सरकारी सहुलियत दरमा पाइने भनिएको नुन–चिनी, चामल–दाल, घ्यू–दहिका खरिद गर्ने एकिकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथमूल. . .


भारतीय एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग संकटमा

विराटनगर । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगहरु संकटमा पर्दै गएका छन् । झण्डै ४ वर्षयता भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण सुनसरी-मोरङ करिडोरका जुट उद्योगहरु संकटमा पर्दै गएका हुन् । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली उत्पादनहरु भारतीय बजारमा दरिलो प्रतिस�. . .


अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना संदेश व्यक्त

विराटनगर। आकृति रानी फुयल| अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालि बहिरा दिदीबहिनी तथा दाजुभाईहरुलाई शुभकामना शन्देश ब्यक्त गरेका छन् । साथै संदेशमा प्रधानमन्त्री देउबा भन्छन् ,' नेपालमा पनि सांकेतिक भाषाको सुरुवात भएको �. . .


ज्यान मार्ने उद्योग मुद्दाका ३ फरार प्रतिबादी पक्राउ

बिराटनगर। ज्यान मार्ने उद्योग मुद्दामा कैद फैसला भई फरार रहेका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ । पक्राउ पर्नेहरुमा सम्मानित जिल्ला अदालत सुनसरीको विभिन्न मितिको फैसला आदेशले जनही ५ बर्ष कैद सजाय तोकिएका मोरङको केरावारी-५ का ३३ बर्षिय हिमाल लिम्बू, ३५ वर्षिय अर्जुन कुवर र �. . .


लागूऔषध सहित ईटहरीका एकजना पक्राउ

विराटनगर। बिराटनगर महानगरपालिका १६ दरैयाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । उनलाई हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र �. . .


माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

विराटनगर। मोरङ बुढिगंगा गाउँपालिका ६ सैतानपुरका २६ बर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ । माझि हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका थिए। उनको कोशी अस्पताल विराटनगरमा उपचारको क�. . .


पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा विराटनगरकि निर्देशक ‘दीपाश्री’ नियुक्त

विराटनगर। पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन 'पिफ्ट' को अध्यक्षमा कलाकार तथा निर्देशक दीपाश्री निरौला नियुक्त भएकी छिन् | इटहरीस्थित इन्स्टिच्युटकै सभा हलमा भएको एक कार्यक्रमका बिच निरौलालाई अध्यक्षमा नियुक्त गरिएको हो। त्यसैगरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईल�. . .


निजी विद्यालयमा पठनपाठन, सरकारी विद्यालयमा काँग्रेसको निर्वाचन

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका नाममा बुधबार नियम विपरित विराटनगरका सामुदायिक विद्यालय बन्द गरिँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ । नीजि विद्यालयका विद्यार्थीको पठनपाठन भईरहँदा सरकारी विद्यालयमा भने नेपाली काँग्रेसको निर्वाचन भएको हो । कांग्रेसको गाउँ तथा नगर वडा अधिव. . .


‘ब्यालेट पेपर’ मा उमेदवारको नाम छुटाएपछि विराटनगर–६ को वडा अधिवेशन स्थगीत, मतदान अधिकृत फेर्नुपर्ने माग

विराटनगर । नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत विराटनगर–६ को वडा अधिवेशन मनदान अधिकृतको लापर्वाहीका कारण स्थगीत भएको छ । उमेद्वारी दर्ता गराएका उमेद्वारको नाम ब्यालेटमा समावेश नगरिएको भन्दै उत्पन्न विवादपछि निर्वाचन बिहीबार लागि सारिएको हो । मतदान अधिकृत डिल्ली दाहालले भने क्रियाशिलले लगाएको आर�. . .


नेपाली काँग्रेस महाधिवेशन: अपाङ्गता भएका दुईजना मोरङमा सर्वसम्मत निर्वाचित

विराटनगर। आकृति रानी फुयल। नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत वडा तथा क्षेत्रीय अधिवेशनमा अपाङ्गता भएका दुईजना सर्वसम्मत निर्वाचित भएका छन् । राजनीतिमा अपाङ्गता भएका व्यक्तिले समेत आफ्नो संलग्नता बढाउन उमेद्वारी दिएका मध्ये दुईजना सर्वसम्मत भएका हुन् । मोरंग जिल्ला बुढीगंगा गाउँपालिक. . .


विराटनगर १७ मा काँग्रेस महाधिवेशन सर्वसम्मत सहित सम्पन्न

विराटनगर। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर १७ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अनसारिको पहलमा वडा कमिटि गठन गरिएको छ। नेपाल मुस्लिम संघका मोरङ जिल्ला अध्यक्ष अजाद आलम ,आबिद अलि,अब्दुल खान ,रोसन आलम र वडाका पुर्व सभापति समुलला र वडा सम्पुर्ण कि्यासिल सदस्यहरुको उपस्थित�. . .