विराटनगर

विश्व फार्मासिस्ट दिवस विराटनगरमा भब्य रुपमा मनाईयो

शुभाष भण्डारी विराटनगरमा बिश्व फार्मासिस्ट दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुपमा सम्पन्न भएको छ । नेपाल फार्मास्युटिकल एसोसिएसनको आयोजना तथा विभिन्न फार्मेसी सग सम्बन्धि सस्थाहरुको सहयोगमा सम्पन्न उक्त कार्यक्रम मा प्रदेश नम्बर एक भरीका फार्मासिस्ट तथा एसिस्टेन्ट फार्मासिस्टको सहभा�. . .


विराटनगरका उद्योगीको सुझाव : नेपाल व्यापार रणनीति २०१६ संशोधन गरेर नेपाली चिनारीका वस्तु निर्यात सहज बनाईनुपर्छ

विराटनगर । अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित मौलिक चिनारी बोकेका वस्तुको माग भएपनि प्रकृयागत समस्याका कारण निर्यातमा समस्या परेको विराटनगरका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । उद्योगीहरुले बढ्दो उत्पादन लागत, लजिष्टिक खर्च, ढुवानीको समस्या र कुटनीति पहलको अभावका कारण नेपाली मौलिक वस्तुक. . .


नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । सो संगठनको आज बसेको भेलाले ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । उक्त समितिको जिल्ला संयोजकमा शिव श्रेष्ठ, सह–संयोजकमा डम्बर थापा, सदस्यमा मोनबहादुर मगर, अशोक राजवंशी, कमला पौडेल, मानव लुईटे�. . .


विद्यालयलाई राजनितिक हस्तक्षेपबाट टाँढा राख्ने सामुहिक प्रतिबद्धता

विराटनगर । सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका छन् । शुक्रबार विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा दलहरुले विद्यालय सुध�. . .


विराटनगरमा अझै २७४२ जना संक्रिय संक्रमित, कोभिड–१९ जोखिम कायमै रहँदा विद्यालय खोल्न किन हतारो ?

प्रेम देवान विराटनगर । विराटनगर । दसैं–तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गएको र चिकित्सकहरुले कोरोनाको नयाँ भेरियन्ट आउनेसक्ने चेतावनी दिइरहेका बेला विराटगनगरमा अधिकास निजी तथा सामुदायिक विद्यालयहरु भौतिक रुपमा संचालन आउन थालिसकेका छन् । जोखिम कायमै रहेका बेला विद्यालय खोल्ने निर्णय गर्न हतारि�. . .


नेपाली काँग्रेस महाधिवेशन : यस्तो छ विराटनगरका १९ मध्ये ११ वडाको मतपरिणाम

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बुधबार विराटनगरमा भएको वडाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । विराटनगरका १९ मध्ये ११ वडाको मतपरिणाम सार्वजनिक भएको हो । दुई वडामा भने मतगणना जारी रहेको बताईएको छ । केही वडामा क्षेत्रीय प्रतिनिधि र वडा समितिका पदाधिकारीहरु निर्विरोध निर्�. . .


डेण्टल साइन्स हाईजेनिष्ट एशोसिएशन अफ नेपालको प्रदेश १ संयोजकमा विराटनगरका श्रेष्ठ चयन

विराटनगर। डेण्टल साइन्स हाईजेनिष्ट एशोसिएशन अफ नेपालको प्रदेश १ संयोजकमा विराटनगरका सन्दीप कृष्ण श्रेष्ठ चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न विशेष साधारण सभाले उनलाई प्रदेश संयोजकमा चयन गरेको हो । उक्त सभाले माईकल देवकोटाको अध्यक्षतामा ३५ सदस्य नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । साथै सो. . .


विराटनगरमा ६० करोड लागतमा बन्दै नयाँ सामूहिक आवास, २२ कठ्ठामा २७ भिल्ला बन्ने

विराटनगर। विराटनगरमा ६० करोड लगानीमा नयाँ सामूहिक आवास निर्माण गरिने भएको छ । विराटनगर महानगरपालिका ७ स्थित सरस्वती टोलमा २२ कट्ठा जमिनमा सामूहिक आवासको निर्माण सुरु गरिएको हो । इष्टर्न सिटी अपार्टमेन्टपछि नयाँ सामूहिक आवास निर्माण हुने भएको छ । सीई ग्रुपले विराटनगरका युवा उद्योगी सुरेश राठीलाई स. . .


झापाको छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर। झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले हिजो बे�. . .


मोरंगको बुढिगंगामा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर। मोरङ बुढिगंगा गाउँपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डाँगीहाटका ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् । विराटनगर आउदै गरेको को १ ख ७५४८ नम्बरको बसले हिजो बेलुका सँवा ६ बजे सोही दिशातर्फ जाँदै गरे�. . .


रोकीएको पिकअप पछाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु

विराटनगर। इलाम माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइमा रोकी राखेको पिकअप गाडी पछाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर कुमार तामाङ रहेका छन् । इलाम बजारबाट हिजो बेलुका पौने ७ बजे सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकि�. . .


विराटनगरका बैंकमा कोभिडको जोखिम

विराटनगर । सेवाग्राहीले आवश्यक स्वास्थ्य मापदण्डको पालना नगर्दा दिनहुँ भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेको छ । सरकारले निश्चित मापदण्ड तोकेर बैङकिङ् क्षेत्रहरुलाई सञ्चालनको अनुमति दिएपनि सेवाग्राहीहरुले आवश्यक स्वास्थ्य सर्तकता नअपनाउँदा बैंक तथा. . .