विराटनगर । विराटनगर महानगरपालिका भित्रका अत्यन्त विपन्न १०२ इलेक्ट्रिक सिटी रिक्सा चालकहरुलाई दिगो विकास इन्सिच्यूटले खाद्यान्न सहयोग गर्ने भएको छ । पहिलो चरणमा ७ जना पुरुष र ३ जना महिला गरि जम्मा १० जना चालकहरुलाई विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र गैर सरकारी संस्था माहासंघ मोरङका उपध्य�. . .
विराटनगर । मोरङको बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसि�. . .
प्रेम देवान विराटनगर । अतिथि सदन मारवडी समुदायको विरासतमा रहँदै आएको छ । यो सदनमा कहिले आर्थिक हिनामिना त कहिले भवन निर्माण र कहिले सटरका भाडाको विषयले विवादमा तानिरहेको हुन्छ । व्यावसायिक प्रयोजनका लागी लगाइएको सटरको भाडा ह्वात्तै बढाएको भन्दै लामो समयदेखी बस्दै आएका व्यापारीहरुले मंगलबार विरोध �. . .
विराटनगर । बिराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले खाने तेलको जर्किन (गिलेन) मा लागुऔषध बोकेका एकजनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपि. . .
लायन्स क्लव अफ विराटनगर पाथिभराले पाथिभरा लायन्स जनता अध्ययन केन्द्रको एक कोठे भवनको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । बालबालिकाहरुको छाना मुनी बसेर बढने रहरलाई लायन्स क्लव अफ विराटनगर पाथिभराले पुरा गरिदिएको छ । पाथिभरा लायन्स जनता अध्ययन केन्द्रमा स्थानीय बालबालिकाहरु अध्ययन गर्ने छन् । एक रिपो�. . .
विराटनगर । विराटनगर रङ्गेली रोडमा रहेको मेरील्याण्ड कलेज विराटनगरले सामाजिक उत्तरदायित्व वहन गर्दै लामो समय सम्म निषेधाज्ञामा पिल्छीएका अति विपन्न परिवारको लागी राहत सामाग्री हस्तान्तरण गरेको छ । कलेजले मंगलबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी ६० बोरा चामल विभिन्न सामाजिक कार्यमा खटिएका स. . .
विराटनगर । तीनवटा ट्रकमा लोड गरेर भारत पु¥याइएको एकहजार ३५० कार्टुन स्याउमध्ये एउटा ट्रक विराटनगरमा नै लोड गरिएको खुलेको छ । विराटनगरका फलफुट व्यापारी शंखर चौधरीले चीनबाट आयात गरेको स्याउ अवैध रुपमा भारत पठाउनका लागि जानकी कोल्ड स्टोरबाट ट्रकमा लोड गरेको खुलेको हो । बाँकी दुईवटा ट्रक भने धनुषाबाट स�. . .
नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्राप्त विवरण अनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ . . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत ट्राफिक प्रहरी जवान लोकबहादुर कार्की जेष्ठ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले कार्कीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा जेष्ठ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको हो �. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोरोना उपचार कोषमा पत्रकार महासंघ मोरङका सदस्य तथा मोरङ अनलाइन समुहका अध्यक्ष तेजेन्द्रबहादुर भण्डारीले ११ हजार सहयोग गरेका छन् । भण्डारीले सोमबार पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललाई ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।सहयोग. . .
विराटनगर । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उद�. . .
विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निर्णयबाट आगामी असार १४ गते सम्मलाई निषेधाज्ञाको समय बढाएको हो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार �. . .