विराटनगर

रबिन विरुद्ध अदालतमा अभियोग दर्ता, मिसिलमा लाइसेन्स बनाएको पत्र समावेश

विराटनगर । गत जेठ २० गते बेलुका साढे ७ बजे विराटनगर एयरपोर्ट मोडमा भएको दुर्घटनाका आरोपित विरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । एक जनाको मृत्यु र एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनाका सवारी चालकविराटनगर–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविन सिंह कार्की विरूद्ध जिल्ला अदालत मोरङमा मंगलबार अभिय. . .


विराटनगर–१२ मा बृक्षारोपण कार्यको थालनी

बिराटनगर । विराटनगर महानगरपालिका–१२ मा मंगलबार ६०० सय भन्दा बढी विरुवा रोपिएको छ । दरैया जनता आधारभूत विद्यालयदेखि बखरी कामत चौकसम्म वृक्षारोपण गर्ने काम सुरु गरिएको हो । बिराटनगर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामतले फुलको बिरुवा रोपेर अभियानको सुरु गर्नु भएको थियो । उक्त स्थानका स. . .


विराटनगरका किराना पसलमा अनुगमन, म्याद गुज्रेका सामान बेच्नेलाई जरिवाना

विराटनगर । विराटनगरमा बजार अनुगमन सुरु गरिएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय , खाद्य प्रविधि कार्यालयको संयुक्त टोलिले मंगलबार ४ वटा पसलमा अनुगमन गरेको हो । खाद्यवस्तुको बिलबिजक नदेखाउने विराटनगरका तीन वटा खुद्रा पसल र म्याद गुज्रेक�. . .


ओबीको पाठकप्रिय एक दशक यात्रा

आवर विराटनगर अनलाइन पोर्टलले आज असार १५ गते एक दशकको यात्रा पार गरेको छ । आरोह–अवरोह भन्दा पाठकका मन छुँदै सफलतापूर्वक ओबीले आफ्नो यात्रालाई डोहो¥याई सकेको दशौं वर्षगाँठमा पाठक, शुभेच्छुक, शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौं । नागरिकले आफ्ना कुरा भनाउने सञ्चारमाध्यमको रुपमा ओबीलाई चिन्दै आ�. . .


निषेधाज्ञालाई खुकुलो बनाईदै भोलीदेखी ४ बजेसम्म बजार खुल्ला रहने

विराटनगर । कोरोना भाईरसको दोस्रो लहरको उच्च जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञा मोरगंमा खुकुलो बनाईदै लगिएको छ । झण्डै २ महिना बढी जारी निषेधाज्ञालाई मोरङ प्रशासलने खुकुलो बनाउदै लगेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो केही प्रावधान सहित एक साताका लागि निषेधाज्ञा अवधी थप गरेको छ �. . .


बैंकको एटीएम फोड्ने पक्राउ

विराटनगर । मोरङ बुढिगंगा गाउँपालिका–२ टंकीसिनवारी स्थित सरस्वती खड्काको घरमा राखिएको एनआईसी एशिया बैंकको एटीएम बुथ तोडफोड गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । फलामको हथौडा, छिनो, पेचकस समेतको सहायता लिएर एटीएम बुथ फुटाईरहेको अवस्थामा सुनसरी सुनसरी दुहवी–९ का मो.ईम्तियाज र मो.अनिष हुसेनलाई प्. . .


विराटनगरमा अझै २१ सय बढि सक्रिय संक्रमित, यस्तो छ महामारीको अवस्था

विराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमा १८ जना पुरुष र २१ जना महिला छन् । यो सँगै अहिले विराटनगरमा २ हजार २ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये २ हजार १ सय ८५ जना होम आईसोलेसनमा बसिरहेका छन् । यसै गरि आज ४६ जनाको पिसिआर �. . .


खोपको व्यावस्था गर्नुपर्ने माग राख्दै राष्ट्रिय सौन्दर्यकर्मीद्धारा मन्त्रीलाई ज्ञापन पत्र

प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप यथासिग्र उपलब्ध गराउनुपर्ने माग राख्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रिय सर्कुलर अनुसार प्रदेश नम्बर एकमा पनि खोपको व्यावस्था लगायत ८ बुदे मा�. . .


विराटनगर मेनरोडमा सवारी दुर्घटना हुँदा दुई घाईते

विराटनगर । विराटनगर मेन रोड हनमान मन्दिर अगाडी सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक सहित एक पैदलयात्री घाईते भएका छन् । ट्राफिक चौकबाट तिनपैनी तर्फ जाँदै गरेको को १४ प २१२० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई आईतबार दिउसो अन्दाजी २ बजेको समयमा ठक्कर दिएको हो । बाटो क्रस गर्ने बेलामा पैदालयात्री मोर�. . .


 बालसुधार गृहबाट भागेका चारैजना विराटनगरमै पक्राउ, छतबाट हामफाल्दा घाइते

विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहबाट हिजो भागेका चारैजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बालसुधार गृहको छतबाट हामफाली हिजो बिहान ३ः१५ बजे भागेका उनीहरुमध्ये थप तीनजनालाई आज बिहान ९ः१५ बजे विराटनगर–४ बाट पक्राउ गरिएको हो । एकजना हिजै पक्राउ परेका थिए । मोरङका प्रहरी नायव उपरीक्षक मन्जिल . . .


सट्टेबाज र अवैध मुद्राको केन्द्र बन्दै विराटनगर, मोरङमा फेसबुक अपराध र लागुऔषध कारोबार बढ्दो

विराटनगर । विराटनगर महानगरपालिका जुवा तथा सट्टेबाजी (फाट्का) र अवैध मुद्रा ओसारपसारको केन्द्र बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजानिक गरेको एकवर्षको अवधीेका मुख्य कामको सूचिमा सट्टेवाज, अवैध मुद्रादेखि फेसबुक अपराध र त्यसका विरुद्धका उजुरी तथा अनुसन्धानको संख्या उल्लेख्य छन् । मो�. . .


विराटनगरको बालसुधार गृहबाट फरार चारजना बालकमध्ये एकजना नियन्त्रणमा

विराटनगर । विराटनगरस्थित बाल सुधार गृहदेखि चारजना बालक भागेका छन् । गए राती फरार भएका चार जना बालकमध्ये शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएकामध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि पक्राउ गरेको हो । तीन जना भने अझैसम्म फरार रहेका बाल गृहका इन्चार्ज म�. . .