विराटनगर

सेन्ट मेरिज उच्च माबि विराटनगरमा फेरवेल कार्यक्रम सम्पन्न

विराटनगर। विराटनगर स्थित सेन्ट मेरिज उच्च माबिले विज्ञान संकायमा अध्ययनरत विध्यार्थिहरुका लागि फेरवेल कार्यक्रम आयोजना गरि विदाई गरेको छ। कार्यक्रमको अवसरमा विद्यालयले विध्यार्थिहरुलाई उज्ज्वल भविष्यको शुभकामना गर्दै सबैलाई मायाको चिनो प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ। । कार्य�. . .


खुल्ला समूहबाट चुनाब जित्ने युवा अभिषेक

सुभाष भण्डारी युवाहरु राजनीति लाई फोहोरी खेल भन्दै राजनीतिमा बिरलै प्रवेश गर्ने गर्छन । तर त्यही फोहोर राजनीति लाई सुधार्छु भन्ने अठोट लिदै राजनिती मा होमिएका विराटनगरका एक युवा अभिषेक भट्टराई भने काङ्ग्रेसको गढ मानिने वडा नम्बर एकमा अत्यधिक मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन । २�. . .


माउन्टेन व्वाईज होस्टलको अर्को शाखा विराटनगरको शनिहाटमा

विराटनगर । विराटनगरका युवा तानविर खानले संचालन गरेको माउन्टेन व्वाईज होस्टलको अर्को शाखा विराटनगर शनिहाटमा पनि संचालनमा आएको छ । यस अघि विराटनगर १० बङलामुखी मार्गमा माउन्टेन व्वाईज होस्टलको ए ब्लक पछि पुन शनिहाटमा पनि माउन्टेन व्वाईज होस्टलको वि ब्लक संचालनमा ल्याएको हो । अरु होस्टल भन्दा फरक से�. . .


दिनदहाडै मोरङमा लुटपाट गर्ने ४ जना थुनामा र ३ जनालाई छाड्न अदालतको आदेश

विराटनगर । मोरङको सुन्दरहरैँचामा स्वचालित हतियारको आडमा दिनदहाडै लुटपाटको प्रयास गर्ने हतियारधारी गिरोहका सम्बन्धमा जिल्ला अदालत मोरङले आइतबार आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शन लामिछानको इजलासले चार जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अरु तीन जनालाई भने धरौटी र साधारण तारेखमा. . .


विराटनगरमा ३६ जना सहित प्रदेश १ मा १७९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, भो. . .


न्यूरो हस्पिटल विराटनगरका न्यूरो सर्जन डाक्टर रोकाले वृद्धाश्रममा मनाए जन्मदिन

विराटनगर । न्युरो हस्पीटल विराटनगरका चर्चित वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर – ८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई �. . .


न्यूरो हस्पिटल विराटनगरका न्यूरो सर्जन डाक्टर रोकाले वृद्धाश्रममा मनाए जन्मदिन

विराटनगर । न्युरो हस्पीटल विराटनगरका चर्चित वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर – ८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई �. . .


भैंसी चराउन गएका वृद्ध विराटनगरमा मृत भेटिए

विराटनगर । विराटनगर महानगरपालिका-१८ फडानीका एक वृद्ध मृत फेला परेका छन् ।विराटनगर-१८ का ५७ बर्षीय धनीलाल ऋषिदेव आईतबार दिउँसो १२ बजे मृत फेला परेका हुन् । स्थानियले मृत अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय रानीको टोलीले हाल मुचुल्का उठाए�. . .


उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायीमाथि खुकुरी प्रहार, इँटा उद्योगको विवादमा घटना भएको आशङका

विराटनगर । उच्च अदालत विराटनगरको गेटैमा आईतबार अपरान्ह एक युवा व्यावसायीमाथि खुकुरी प्रहार भएको छ । आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरिएका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ �. . .


बिओपी रानी विराटनगरद्धारा तस्करीको कपडा बरामद

विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले भारतदेखि तस्करी भएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले विराटनगर – १६ केसलिया खोलादेखि अवैध कपडा बरामद गरेको हो । बरामद गरेको कपडा १ लाख ५ हजार मुल्य बरावरको रहेको सशस्त्र प्रहरी बल विओपी बखरीले जानकारी दिएको छ । बिओपी दरैयाले बरामद गरेक�. . .


एन प्याब्सन विराटनगरको अध्यक्षमा ढुंगाना

विराटनगर  ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)   विराटनगरको अध्यक्षमा पराग ढुंगाना निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको एन प्याब्सन विराटनगरको प्रथम अधिवेशनबाट ढुंगना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको सचिबमा एम.डी. सोहिल र कोषाध्य. . .


विराटनगर–१४ जतुवाकी २५ वर्षीया महिला १७ केजि गाँजासहित पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज दिउँसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात आरती देवीला�. . .