विराटनगर

कोभिडसिल्ड खोपको दोस्रो मात्रा छुट्नेहरुलाई विराटनगरमा आजबाट खोप

कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारबाट दोस्रो मात्राको खोप लगाउन लागिएको छ । विराटनगरसहित मोरगं जिल्लाका सबै पालिकाहरुमा भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने भएको हो । कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन लागेको हो । . . .


बालबालिका र किशोरीको बेचबिखन र ओसारपसार रोक्न सीमा क्षेत्र लक्षित सचेतना

विराटनगर । बालबालिका र किशोरीलाई बेचबिखन हुनबाट जोगाउने उपाय सचेतना भएको भन्दै अभियानलाई तिब्र पारिएको छ। माईती नेपाल बिराटनगरले बालिका र किशोरीसँग मानव वेचविखन तथा ओसारपोसार विरुद्ध कानुनी सचेतना गरेको हो । अभियानको रुपमा शुरु भएको यो कार्यक्रम बिराटनगर महानगरपालिकाको सीमा क्षेत्रका किशोरी र ब�. . .


विराटनगरमा खुल्ला रुपमा छाडिएका पशुले गर्दा दुर्घटनाको जोखिम

विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाका विभिन्न सडकमा दैनिक जसो दुर्घटना हुने गरेको छ । सडकमा घर पालुवा गाई वस्तु छाडिदिने गरेका कारण पछिल्लो समय यस्ता खालका दुर्घटना निम्तिने गरेको पाइएको हो । विशेष गरी धरान विराटनगर सडक खण्ड अन्र्तगत प्राय जसो खुला चौपाए छाडिदिने गर्नाले बढ�. . .


आजको कोरोना अपडेट : प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरी. . .


शेरधन राईद्धारा राजीनामा संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मतले चयन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन् । दलका नेता शेरधन राईले दलको बैठकमा राजीनामा दिएर आचार्यलाई दलको नेतामा गरेको प्रस्ताव सर्वसम्मतीले पारित भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । ‘मुख्यमन्त्री एवम् दलका नेता शेरधन र�. . .


कोभिडसिल्ड र भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा शुक्रबारबाट

प्रदेश १ को मोरगं जिल्लामा एस्ट्राजेनेका र भेरोसेल खोपको दोस्रो मात्रा लगाईने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा जारी निर्देशनमा भदौ ११ गते शुक्रबारबाट मोरंग जिल्लाका सबै पालिकामा दोश्रो मात्राको खोप लगाउन सुरु गरिने उल्लेख गरिएको छ । निर्देशन बमोजिम कोभिडसिल्डको पहिलो मात्रा लगा�. . .


लायन्स क्लब अफ ग्रिनसिटी द्वारा जिल्ला प्रहरी मोरङलाई स्वास्थ्य सामग्री सहयोग

विराटनगर लायन्स क्लब अफ बिराटनगर ग्रिनसिटी द्वारा जिल्ला प्रहरी कार्यलय मोरङमा कार्यरत २ सय २० जानालाई मास्क,सेनिटाइजर र चस्मा हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रमले अग्रपंतिमा खट्ने प्रहरिहरु लाई थप हौसला प्रदान गरेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख जनार्दन जिसिले जानकारी गराउनुभयो । क�. . .


आफ्ना कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरेको भन्दै फार्मेशी व्यावसाय आन्दोलनमा

विराटनगर । नोवेल अस्पताल बाहिर फार्मेसी संचालन गरेर बसेका औषधी व्यावसायीहरुले पसल बन्द गरेर आन्दोनमा उत्रिएका छन् । मोरङ प्रहरीले आफ्ना सहकर्मीहरुलाई विना कारण पक्राउ गरेको भन्दै बुधबार दिउसो व्यावसायीहरुले पसल बन्द गरेर आन्दोनलन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले हिजो मङगलबार राती नोवे�. . .


सौन्दर्यकर्मी युनियन प्रदेश १ को अध्यक्षमा आशा र सचिवमा कला डाँगी चयन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को अध्यक्षमा आशा कुमारी लिम्बु चयन भएकी छिन् । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट बुधबार भएको दोस्रो अधिवेशनबाट लिम्बु सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् । समितिको उपाध्यक्षमा ललिता धिमाल, सचिवमा कला डाँगी, सह–सचिबमा मन्जु कार्की र कोष. . .


आजको कोरोना अपडेट : प्रदेश १ मा ६११ कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, �. . .


विराटनगरमा दिनदाहाडै यसरी मोवाईल चोरी हुन्छ (भिडियो सहित)

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित कलेज रोडमा रहेको एक मोवाईल पसलमा दिनदाहाडै मोवाईल चोर्दै गरेको भिडियो भेटिएको छ । ट्राफिक चौक स्थित युनिटी मोवाईल पसलमा ग्राहक बनेर पुगेको एक व्यक्तिले पसलका कर्मचारीको आँखा छलेर मोवाईल चोरी गरेको सिसि क्यामारामा देखिन्छ । मोवाईल पसलमा मोवाईलको क�. . .


विराटनगरका ठूला अस्पताल अगाडी विचौलियाको काम गर्ने १० जना पक्राउ

विराटनगर । विराटनगरका दुई ठूला अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो । नोबेल अगाडीदेखि ७ र कोशी अस्पताल अगाडीदेखि ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख. . .