विराटनगर

शाश्वत बेकरी सपद्वारा बाढी पीडितलाई राहत सामाग्री वितरण

विराटनगर । विराटनगर ५ जानकी चौकमा रहेको शाश्वत बेकरी सपद्धारा बाढी पीडितलाई राहत सामाग्री वितरण गरेको छ । विराटनगरमा विगत ४ दिनदेखी निरन्तर परेको अविरल बर्षा कारण विस्थापित भएका घरपरिवारलाई वेकरी सपद्वारा खाजाको रुपमा वेकरीका परिकारहरु वितरण गरिएको शाश्वत वेकरी सपका संचालक कुमार दाहालले जानकारी �. . .


हिन्दु जागरण महिला विभागद्वारा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राहत

विराटनगर । हिन्दु जागरण नेपाल मोरङ जिल्ला महिला विभागले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । लामो समयदेखी निषेधाज्ञाका कारण समस्यामा परेका लैंगिक तथा यौनिक अल्पसंख्यक २९ जना र एक विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । बिहान र बेलुकाको छाक . . .


विराट मेडिकल कलेजको मनपरी : सरकारसँग सम्झौता-बिरामीसँग शुल्क, एउटै उपचारको दोहोरो रकम

विराटनगर । गत बैशाखमा कोरोना संक्रमित भई उपचारका लागि विराट मेडिकल कलेज भर्ना भएका विराटनगर–४ का राजु प्रधान नौ दिन अस्पताल बसाईपछि घर फर्किनुभयो । बैशाख ११ मा संक्रमण पुष्टि भई बैशाख १६ मा अस्पताल भर्ना भएका प्रधान २४ बैशाखमा डिस्चार्ज हुनुभयो । अस्पतालको जेनरेल वार्डमा तीनदिन अक्सिजनको सहायतामा �. . .


विराटनगरका यी क्षेत्र डुबान र डुबान जोखिममा, निकास खोज्दै स्थानीय

विराटनगर । लगातार परेको वर्षाका कारण विराटनगर महानगरपालिका–८ का २६ घर परिवार विस्थापित भएका छन् । सिंघिया खोला छेउको सुकुम्वासी बस्तीमा बाढी पसेपछि १२६ जना स्थानीय खोलाको डिलमा पाल टाँगेर सरेका हुन् । यसैगरी विराटनगर–१२ को बखरी, ब्रम्हापुरा दरैया, जुतवा, परोपकार घाट डुबानको जोखिमा परेको जिल्ला प्र�. . .


हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा (तस्विर सहित)

विराटनगर महानगरपालिकाको वार्ड नम्बर ८ स्थित हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा परेको जानकारी प्राप्त भएको छ । उक्त वस्ती सिंघिया खोलाको किनारमा भएकाले प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ । उक्त डुबानमा परेको वस्तिको यि तस्विरहरु हामीलाई प्रविन घिमिरेले पठाउनु भएको हो ।. . .


स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीमा मजदुरलाई मास्क र सेनिटाइजर वितरण

विराटनगर । स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीका अवसरमा मजदुरहरूलाई लक्षित गरि शुक्रबार विराटनगरका विभिन्न चोकहरूमा मास्क र सेनेटाइजर वितरण गरिएको छ । जी.पी. कोइराला फाउन्डेसन मोरङ शाखाले पुष्पलाल चोक र बरगाछी चोकमा कार्यक्रम गरि मास्क र सेनेटाइजर वितरण गरेको हो । अधिकांश मजदुरहरू म�. . .


कोरोना बिमाको रकम भुक्तानी गर्न माग

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएका �. . .


बर्खा लागेसँगै राजधानी विराटनगर डुवान हुने डर, के छ त पूर्व तयारी

प्रेम देवान विराटनगर । भूकम्प बाहेक क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले वर्षेनी सबैभन्दा बढी धनजनको नोक्सानी गर्दै आएको छ । यो समस्याबाट प्रदेश एकको राजधानी पनि अछुतो छैन । विराटनगरमा बर्षेनी बाढी तथा डुवानले ठूलो नोक्सानी पुर्याउदै आएको छ । यसको लागी सम्बन्धित निकायले बर्षेनी लाख. . .


विराटनगरको देवकोटा चौकमा ज्युँदो माछा विक्रि केन्द्र खुल्यो: विराटनगरको दोश्रो आउटलेट

विराटनगरको देवकोटा चौकमा विराट एकिकृत कृषि फार्म प्रा. लि.ले आफ्नो आठौं ज्युँदो माछा बिक्रि केन्द्रको सुरुवात गरेको छ। देवकोटा चौकको उक्त बिक्रि केन्द्रको उद्घाटन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मोरङ्ग एकाई प्रमुख बिनोद कुमार मण्डलले गर्नु भएको हो । विराट एकिकृत कृषि फार्मले उत्पादनदेख. . .


यात्रा पास लिएर विराटनगरदेखी काठमाण्डौ

कोरोना भाइरसको जोखिमको न्युनिकरणको लागी भन्दै सरकारले जारीको निषेधाज्ञाका कारण लामो तथा साना दुरीका सवारी साधान चलाउनमा रोक लगाइएको छ । तर आपतकालिन अवस्थामा रहेका यात्रुहरुले भने जिल्ला प्रशासन कार्यलय मोरङबाट पास लिई विराटनगर बसपार्कदेखी काठमान्डौ जाने गरेका छन् । त्यसरी नै पास लिएर काठमाडौं जा. . .


जोगबनीमा सिमा कटेर जान पाई , नेपाल आउन नपाई

हरेक दिन विराटनगरबाट जोगवनी बजारबाट घरायसी सामान किन्न नेपाली नागरिकहरु जाने गर्दछन् । जाँदा नेपाल प्रहरीले कुनै रोकटोक गर्दैन । तर उताबाट फर्किदा भने सिमा नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश दिदैन । शुक्रबार पनि यस्तै दृष्य देखिएको थियो । तस्वीर :प्रेम देवान/आवर विराटनगर. . .


सामाजिक सुरक्षा कोषको विरुद्धमा विराटनगर पनि प्रदर्शन

सामाजिक सुरक्षा कोषको हालको व्यवस्थाहरुमा असहमती जनाउदै विराटनगरमा आज प्रदर्शन भएको छ । कोषका विरुद्ध विराटनगरस्थित नेपाल एसबीआई बैंक लिमिटेडका कर्मचारीहरुले आज विरोध प्रदर्शन गरेका हुन् । विराटनगरको हिमालय रोडमा अवस्थित बैंकका कर्मचारीहरुले कार्यालय समय अघि कोष योजनाको विरुद्धमा नाराजुलुस गर�. . .