विराटनगर

राउण्ड टेबल नेपालद्वारा निशुल्क स्वास्थ शिविर

राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिका स्थित सरस्वती सदन आधारभूत विद्यालय नेमुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विराट मेडिकल कलेज, टिचिङ हस्पिटलको प्राविधिका सहयोगमा सम्पन्न राउट टेबल हेल्थ सेन्टरबाट त्यस क्षेत्रका स्थानीयले लाभ लिएका छन् । स्वास्थ्य शिविरबाट ६७ जना सर्वस�. . .


नागरिकता विधेयक पारित गर्न माग गर्दै विराटनगरमा विरोध

विराटनगर । संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडी प्रर्दशन गरेको हो । युवाहरुल. . .


चौतर्फी विरोधपछि ४० घण्टापछि क्लासिक टेकले हटायो ओबीमाथीको ‘ब्लक’

विराटनगर । चौतर्फी विरोधपछि इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकले आवर विराटनगरमाथि गरेको प्रतिबन्ध खुल्ला गरेको छ । शुक्रबार साँझ सेवाग्राहीले विराटनगरको ट्राफिक चौकस्थित उसको सेवा केन्द्रमा तालाबन्दी गरेको समाचार प्रकाशित गरेको आरोपमा आवर विराटनगरलाई ‘ब्लक’ गरिएको थियो । नेपाल पत्रकार �. . .


देवी पुजा प्रतिष्ठान टंकिसिनवारीको अध्यक्षमा न्यौपाने पुन: निर्वाचित

देवी पुजा प्रतिष्ठान टंकिसिनवारीको अध्यक्षमा उमानाथ न्यौपाने पुन: निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको १८ औं साधारण सभाबाट न्यौपाने पुननिर्वाचित हुनु भएको हो । त्यसैगरि साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा नारायण प्रसाद न्यौपाने (विरौटा), सचिवमा नारायण प्रसाद उपाध्याय, सहसचिवमा. . .


ओबी ‘ब्लक’ विरुद्ध नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, क्लासिक टेकले क्षमा नमागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दी विरुद्ध समाचार प्रकाशन गर�. . .


रकम लिएर वैदेशिक रोजगारीमा नपठाएपछि सिराहाबाट सञ्चालक खोज्दै विराटनगर आए पीडित

विराटनगर । वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै सर्वसाधारणसँग रकम असुलेर शर्त अनुसार नपठाएको भन्दै विराटनगर–१२ का विजय यादवको घर युवाहरुले घेरेका छन् । सिराहाबाट यादवलाई खोज्दै विराटनगर आएका युवाहरुले यादवको घर घेरेर रकम फिर्ता मागेका हुन् । गाडी रिजर्भ गरेर विराटनगर आएका उनीहरुबाट विदेश पठाईदिन�. . .


सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ‘ब्लक’

विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार प्रकाशन गरेको भन्दै ओबी मिडिया प्रा.लि.को अनलाइन प्रकाशन आवर विराटनगरलाई ‘ब्लक’ गरिएको छ । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा ता. . .


क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । चारदिन अगाडीदेखि सेवा अवरुद्ध भएपछि एकजना सेवाग्राहीले जानकारी ग�. . .


विराटनगरमा ८ बजेसम्म व्यापार–व्यवसाय सञ्चालन गर्न पाइने

विराटनगर । कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि राती ८ बजेसम्म बजार खुल्ला राख्न पाइने भएको छ । गत बैशाखदेखि जारी निषेधाज्ञाको अवधी थपिएपनि बेलुका ८ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी गरिएको हो । मोरङका प्रम�. . .


विराटनगरमा इन्टरनेटको समस्याले हैरान भएका ग्राहकको अनुभुती

विराटनगर मैले विगत २ बर्ष अघि देखि क्लासिक टेकको ईन्टरनेट सेवा लिईरहेको छु। विगतमा पनि नेटमा समस्या हुदा छिटो समाधान हुदैन थियो । अहिले समय परिवर्तनशिल छ । सबै काम घरबाट नै हुने भएकोले ईन्टरनेट विना कुनै पनि काम हुन सक्दैन । छोराछोरी पढ्ने र आफ्नो कार्यालयको काम पनि सबै ईन्टरनेटको माध्ययामबाट नै हुन�. . .


उच्च अदालत बिराटनगरद्वारा सबै पुराना मुद्दा फर्छ्यौट गर्दै इतिहास रच्न सफल !

विराटनगर आकृति रानी फुयल उच्च अदालत बिराटनगरले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरि शुन्यमा झारेको छ। अदालतले दुई वर्ष नाघेका १ सय ३३ मुद्दाहरु सबै फैसला गरि शुन्यमा झारेको हो। बिराटनगरमा आयोजित कार्यक्रम एक कार्यक्रममा संचारकर्मिहरुसंग अन्तरक्रिया गर्दै उच्च अदालत बिराटनगरका मुख्य न्या. . .


विराटनगर-जोगबनी सडकखण्डमा सवारी दुर्घटना ,२ जनाको अवस्था चिन्ताजनक

विराटगर विराटनगर - जोगबनी सडकखण्ड अन्तर्गत आज सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा चारजना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। सो दुर्घटनामा बिराटनगरबाट रानी जोगबनीतर्फ जादै गरेको को १ ज १७४० नम्बरको म्याजिक भ्यानले ना ५ ख नम्बरको रोकिराखेको ट्रकलाई ठक्कर दिएको हो। . . .