विराटनगर । विराटनगरमा थप तीन जना नागरिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । सोमबार बिहान दुईजना र आइतबार राती एकजनाको मृत्यु भएको हो । सोमबार बिहान ६ बजे उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भ�. . .
विराटनगर । विराटनगरमा महिला हिंसा तथा बलात्कार विरुद्ध किशोरीहरुको एक समूहले प्रदर्शन गरेका छन् । बालिकामाथि हुने बालयौन दुव्र्यवहार, बलात्कार, जबरजस्तीकरणी तथा महिला हिंसा विरुद्ध उनीहरुले प्रर्दशन गरेका हुन । प्रदेश नं. १ को राजधानी विराटनगरमा उनीहरुले ‘अझै कति सहने’ नामक एक देशव्यापी अभियानमा�. . .
बिराटनगर । भारतबाट चिनी बोकेको झोलामा लुकाएर नेपाल भित्र्याउँदै गरेको लागुऔषधसहित एकजना अस्पतालका कर्मचारीलाई सशस्त्र प्रहरी बलले विराटनगरमा नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीबाट दरैयामा खटेको सहायक प्रहरी निरीक्षक बिनोद मन्डलको टोलि र लागुऔषध नियन्त्रण ब्यूरो प्रद�. . .
विराटनगर । विराटनगर १९ खवास टोलमा निर्माणाधिन अवस्थामा रहेको सडकको रिटेनिङ वालमा मापदण्ड विपरितको निर्माण सामाग्री प्रयोग भएको भेटिएपछि स्थानीयले बिचैमा काम रोकेका छन् । वडा अध्यक्ष कै आफन्त रहेको उपभोक्ता समितिमार्फत निर्माणधिन सडकको ‘रिटेनिङ्ङ वाल’ निर्माण गर्दा गुणस्तरहिन सिमेन्ट प्रयोग भए�. . .
विराटनगर । सामाजिक विकास मन्त्रालय र नागरिक सामाजको सयुत्तm लगानीमा कोरोना संक्रमितको उपचारका निम्ति बन्दै गरेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र रहेको खाली संरचनामा अस्पतालको निमार्ण कार्य अन्तिम च�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाडरहित पर्व मनाउन गरेको आदेश विरुद्ध विराटनगरमा छैठ पर्व मनाउन छुट दिनुपर्ने भन्दै केहि संघसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् । कोरोना संक्रमणको त्रास देखाएर आस्था र विश्वासमाथि रोकछेक गर्न नमिल्ने बताउँदै निर्वाध रुपमा छैठ मनाउन नदिए आन्दोलनमा उत�. . .
विराटनगर । विराटनगरका उद्योगी एवम समाजसेवी राजेन्द्र राउतद्वारा कोभिड १९ आइसोलेशनमा बसेका कोरोना संक्रमितको लागी निशुल्क खानाको व्यवस्थापन गरेका छन् । लायन्स क्लव अन्तराष्ट्रिय ड्रिष्ट्रीक ३२५ एवानको सहयोगमा संचालनमा भएको विराटनगर १२ स्थित विराट सामुदायिक भवन कोभिड आईसोलेनमा बसेका कोरोना संक�. . .
विराटनगर । बिराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट टोलीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिइएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका २ घर भई हाल बिराटचौक बस्ने बर्ष १४ को डम्बर बहादुर कुमरलाई चेकजाँच गर्दा लागुऔषध फेला पारिएपछि नियन्त्रणमा लिइएको हो �. . .
विराटनगर । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको बेला प्लाज्मा थेरापी पद्धती उपचारको लागी आवश्यक पर्ने रगत संकलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत १८ जना प्रहरीले शनिबार कार्यालय परिसरमा प्लाज्मा डोनेसन गरेका हुन् । कोरोना संक्रमित भई निको भएर ४�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी तिहार अफर ल्याएको ल्याएको छ । तिहार अफर अन्र्तगत ५ हजार भन्दा बढीको लुगा खरिदमा १० ग्राम बराबरको चाँदीको सिक्का प्रदान गर्ने भएको हो । त्यसैगरी सेन्ट्रल बजारले ईलेक्ट्रोनिक्सको सामान खरिदमा १५ प्रतिशत छुट तथा ५ हजार बराबरको सामान ख�. . .
विराटनगर । कोशी राजमार्ग अन्तरगर्त विराटनगर ३ पिपल चौकमा सवारी दुर्घटना हुदाँ एक जना घाईते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको भेनले पश्चिमबाट पूर्वतर्फ तरकारी बोकेर जादै गरेको सिटीलाई ठक्कर दिदाँ सिटी चालक घाईते भएका हुन् । उनको उपचार अहिले नोवेल अस्पताल विराटनगरमा भईरहेको छ । को १ च ८१ ३३ न�. . .
विराटनगर । विराटनगर ५ जामुनगाछी दक्षिण राधाकृष्ण रोडमा मालतिदेवी जैनले संचालन गर्दै आएको भवानी मसला एण्ड फुड उद्योगमा बजार अनुगमनको टोलीले अनुगमन गरेको छ । विराटनगरको बजारमा भारतीय ब्राण्डको एम.डि.एच. मसला हुबहु सक्कललाई नक्कलको रुपमा उत्पादन गरेको भेटिएपछि नियामक निकायले अनुगमन गरेको हो । स्थान�. . .