विराटनगर । उद्योग संगठन मोरङले आगामी २ बर्षे कार्यकालका लागी कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । संगठनमा अध्यक्ष सुयश प्याकुरेलको संयोजकत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि दुई वर्षे नयाँ कार्ययोजना कार्यन्वयनमा ल्याइएको हो । गत गत फागुन २८ मा सम्पन्न ४८ औ बार्षिक साधारण सभाबाट प्याकुरेल नि�. . .
विराटनगर । फेक्ट नेपालद्वारा बिराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सञ्चालन सुरु भएको छ । फेक्ट नेपालका प्रदेश १ का कर्मचारी निलम श्रेष्ठका अनुसार यो सेवा हरेक. . .
विराटनगर आकृति रानि फुयल नेपाली सर्ट मुभि `लभ पर्यो´युट्युब च्यानल बाडुल्कि अफिसियल मार्फत सार्वजनिक भएको छ । बिराटनगरका स्थानीय युवाहरू द्वारा बिज्ञापन कम्पनीको रूपमा संचालित बाडुल्किले बनाएको यो पहिलो छोटो चलचित्र हो । यसको मुख्य भुमिकामा एस डि बाराकोटि र सु�. . .
विश्व अटिजम दिवसको अवसरमा अनमोल स्पेशल एजुकेशन सेन्टरले अन्तरक्रियाको आयोजना गरेको छ । अटिजमका विषयमा अभिभावकहरुसँग विशेष अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बाल विकासको क्षेत्रमा कार्यरत चिकित्सक हेमसागर रिमालले अटिजमका बारेमा अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो । यसका साथै निर्देशक तथा म�. . .
विराटनगर । आचार्य कल्याण समाज विराटनगर समितिको अध्यक्षमा मनोजकुमार आचार्य चयन हुनुभएको छ । समाजको शुक्रबार विराटनगरमा बसेको भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो । समाजको उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, सचिवमा अर्जुन आचार्य, कोषाध्यक्षमा डा.मिरा आचार्य चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा तीर्थ प्�. . .
यान चेङ ल नेपाल सुपर लिगको क्लब बिराटनगर सिटी फुटबल क्लब आउने भएका छन् । भारतीय शिर्ष डिभिजनको आई-लिगमा निकै अनुभव बटुलिसकेका यान यस सिजन अजवाल एफसीमा रहेका थिए । उनले गएको सिजन नेपाली खेलाडी सम्मिलित मोहम्मदन स्पोर्टिङलाई आई-लिग क्वालिफायर्स जिताएका थिए । २८ वर्षिय यान ले भारतीय शिर्ष डिभिजनमा मिने�. . .
नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले आज विराटनगरमा प्रस्तुती दिदै छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा आज शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म प्रस्तुति दिने भएको हुन् । गुराँसको फेदमुनी, दिन र रात, म संसार जित्ने, मलाई अंगाली, दिन र रात जस्ता चर्चित ग. . .
विराटनगर । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विराटनगरमा जारी विराट जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोडको हाराहारीमा कोरोबार भएको मेला आयोजक समितिले जनाएको छ । गत चैत्र ५ गतेबाट विराटनगर ७ रङगेली रोड नेपाल बङगलादेश बैंक उत्तरपटीको खाली संरचनामा जारी जुत्ताचप्. . .
विराटनगर । हास्य कलाकारका पिता भनेर चिनिदै आएका मनोज गजुरेल हिमालय दर्शन कलेज विराटनगरले आयोजना गर्न लागेको २ दिने अभिमुखिकरण कार्यक्रममा सहभागिता जनाउने भएका छन् । विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजले यसैवर्षको शैक्षिक सत्रमा नयाँ भ�. . .
विराटनगर । मोरङ बिराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जना पक्राउ परका छन् । आज दिउँसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठकोलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल�. . .
विराटनगर । विराटनगरबाट ६३ जना यात्रु बोकेर काठमाण्डौंका लागि उडेको जहाज मौसमका कारण बुधबार राती एक घण्टापछि विराटनगरमै ल्याण्ड हुनु परेको छ । काठमाण्डौंमा बढेको प्रदुषणका कारण एप्रोजमा पुगेको बुद्धको एटीआर ७१६ नम्बरको जहाज बुधबार राती १०ः३० बजे विराटनगर फर्कनु परेकोे थियो । जहाजमा अन्य कुनै समस्य. . .
विराटनगर । झण्डै छ महिना लामो परीक्षणपछि नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ को प्रदेश १ बाट औपचारीक रुपमा शुभारम्भ गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उक्त अनलाइनसहित त्यसका तीनवटा मोबाइल एप्लिकेशनको शुभारम्भ गर्नभएको हो । सञ्जालको उद्घाटन कार्यक्रमलाई सम्बोधन. . .